दिल्ली । भारत–नेपाल सुरक्षा मुद्धाहरुमा द्विपक्षीय परामर्श समूह (INBCGSI) को सोही वैठक भारतको पूर्णेमा सम्पन्न भएको छ । असार ९ र १० गते दुई दिन सञ्चालन भएको उक्त वैठकमा भारतीय पक्षको प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) हेर्नु हुने मनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व नेपाल सरकारका परराष्ट्र मन्त्रालयका सह–सचिव (दक्षिण हेर्ने) गहेन्द्र...
नयाँदिल्ली (एजेन्सी) । भारतीय विदेश सचिव विक्रम मिश्रीले आषाढ ३ गते अर्थात जुन १७ तारेखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताबारे जानकारी गराउनु भएको छ । विदेश सचिव मिश्रीद्वारा गराइएको जानकारीमा भनिएको छ प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच क्यानाडामा भएको् जि–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रपति...
एजेन्सी । ६ दशक अगाडिदेखि प्यालेस्टेनीहरुको भू–भाग कब्जा गरेर विश्व तानाशाह राज्य अमेरिकाले मध्य पूर्वमा आफ्नो वर्चस्व स्थापित गर्न खडा गरिएको इजरायलले तीन दिन अगडि हजारौ बर्षको इतिहास बाकेको राष्ट्र इरानमाथि गरेको आक्रमण यतिबेला उसैका लागि प्रत्युत्पादक सावित भएको छ । अमेरिका र पश्चिमा राष्ट्रहरुको आडमा आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र कहँलाउँदै आएको इजरायल यतिबेला तहस नहस बन्न पुगेको छ...
एजेन्सी । अमेरिकाका तत्कालीन राष्ट्रपति जोवाइडेन, युरोपियन युनियन, नाटो सदस्य राष्ट्रहरुको उक्साहटमा महाशक्ति राष्ट्र रुसको षड्यन्त्र रचेपछि दुई देशबीच विगत चार बर्षदेखि चालेको युद्धले युक्रेन तहसनहस भएको छ । फिल्मी दुनियाँमा जोकरको पाठ खोलेर चर्चामा आएका युक्रेनी राष्ट्रपति भ्यादिमिर जेलेन्सीकी बाह्य राष्ट्रको उक्साहटमा आएर रुसमाथि षड्यन्त्र गर्न थालेपछि चर्किएको युद्ध अझै रोकिएको छैन । सम्पूर्ण नाटो सदस्य देश, अमेरिका, युरोपियन...
नयाँदिल्ली (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैसाख २९ गते मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ । आÏनो सम्बोधनको क्रममा उहाँले भन्नुभएको छ–‘मेरा प्यारा देशबासीहरु नमस्कार † विगतका दिनहरुमा हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिला भारतीय जनताको तर्फबाट म भारतका बीर सेना, सशस्त्र प्रहरी बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु...
नयाँदिल्ली (भारत) । भारतीय विदेश सचिव विक्रम मिस्रीले वैसाख २५ गते विहीबार एक विज्ञप्तीमार्फत आतंकवाद विरुद्ध अप्रेशन सिन्दुरको बारेमा थप ब्रिफिङ गर्नुभएको छ । सविच मिस्रीले व्रिफिङमा भन्नुभएको छ यो वैसाख २४ गते गरिएकै व्रिफिङको अंश हो । जसमा हालै कर्णेल कुरैशी र विंग कमाण्डर सिंहले उपलब्ध गराउनु भएको केही नयाँ जानकारीहरु समावेश गरेको छु । विज्ञप्तीमा उहाँले ‘मैले सोचे...
नयाँदिल्ली (भारत) । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले विश्वभरिका आतंककारीहरुका लागि आश्रय स्थलको रुपमा पाकिस्तान चिनिएको बताउनु भएको छ ।
सचिव मिस्रीले बुधबार अर्थात मे ७ तारेख एक विज्ञप्ती प्रकाशित गरी सो कुरा बताउनु भएको हो । विज्ञप्तीमा उहाँले भन्नुभएको छ, वैसाख ९ गते अर्थात अपिल २२ तारेखका दिन लस्कर–ए–तैयवासँग जोडिएका पाकिस्तानीद्वारा प्रशिक्षित आतंककारीहरुले भारतको जम्बु र कास्मिरको पहलगाममा...
धरान । भारतको ओडिसास्थित भुवनेश्वर कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (के. आइ.आइटी) युनिभर्सिटीमा एक नेपाली छात्राको मृत्युप्रति भारतीय विदेश मन्त्रालय दिल्लीले एक शोक विज्ञप्ती प्रकाशित गरी गहिरो दुःख व्यक्त गरेको छ । नेपालको वीरगञ्ज महानगरपालिका वडा नं. १५ भिष्वाटोलकी स्नातक तह प्रथम बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा प्रिसा साहको वैसाख १९ गते शुक्रबार क्याम्पसकै छात्राबासमा झुण्डिएको अवस्थामा शव फेला परेको...
धरान । अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर विश्व राजनीतिमा गरिएका अनुमानहरु मिथ्या सावित भएका छन् । गत हप्ता सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट डोनाल्ट ट्रम्पको कमब्याक भएसँगै यतिबेला मध्यपूर्वी एसिया र युरोपेली राजनीतिमा तरंग छाएको छ । एक कार्यकाल राष्ट्रपति भएका ट्रम्प दोस्रोे कार्यकालमा पराजित भएका थिए । तर पुन ः उनले अमेरिकी राष्ट्रपतिमा सजिलै डेब्यु गरेका छन् । रिपब्लिकबाट उमद्वार...
नयाँ दिल्ली (एजेन्सी) । उदयीमान शक्ति राष्ट्र भारतले सन् २०२२ मा आफ्नो शैन्य क्षमता बृद्धिमा महत्वपूर्ण कदमहरु चालेको छ ।
भारतले खासगरि लद्धाखमा भएको सीमा गतिरोधका बीच चिनियाँ सेनाद्वारा तवांग क्षेत्रमा गरिएको घुसपैठको प्रयासलाई ध्यानमा राखेर भारत सरकारले आफ्नो सेनाको क्षमता बृद्धि गरेको हो । भारत र चीनबीचमा लगभग ३ हजार ५ सय किलोमिटर लामो नियन्त्रण रेखा (ीयअ) को रक्षा गर्ने,...