घण्टाघरबाट हेर्दा

झोलेको प्रमाणपत्र लिँदै मख्ख म लाउरेसको झोले हुँ भन्ने प्रमाणपत्र लिएर नक्कली झोलेहरु मख्ख पर्दै सामाजिक सञ्जालमा धमाधम फोटो पोस्ट्याएर मख्ख पर्न थाल्या छन् । माने लाउरेसको क्रियाशील सदस्यता नविकरण । लाउरेसको नाममा ठेक्का पट्टा लिने, पार्टीको नाममा चन्दा असुलेर ऐøयासी गर्ने, लाउरेस सामा छँदा नेताहरुबाट विभिन्न बहानामा माल झार्ने, अनुहारहरु नै झोले प्रमाणपत्र लिन मरिहे गरेर दोड्या छन् । निर्वाचनका...

घण्टाघरबाट हेर्दा

बहुलाएछन् त्रिपाठी आजकल नेपालका दुई–चार सिटे सांसदहरू मात्र बहुलाएका होलान् भन्या त विगतका सबै तह र तप्काका झोलेहरू समेत पूरै सुट्कीसकेछन् । अब त्यो वरिष्ठ अधिवक्ता भनाउँदो दिनेश त्रिपाठी समेत पूरै खुस्किएछ । अस्तिका दिन ती एकोहोरिएर फलाक्दै थिए । बालेनभन्दा त ओली र देउवा सयौँ गुणा ठीक थिए रे । हुन त हो, त्रिपाठीले तिनैबाट रकम पाउँथे, गाडी दिएका थिए,...

घण्टाघरबाट हेर्दा

काँग्रेसबाट आउट गर्ने रे लाउरेसका बाख्रे साहेबले अस्तिका दिन बडो गज्जबको निर्णय गरेछन् । बोल्नमा केपी ओली गोता गा’का बाख्रेले जेठ २१ गतेसम्म क्रियाशील सदस्य नविकरण नगरे लाउरेसबाटै आउट गर्दिने रे । गज्जब छैन त निर्णय ? संसद छिर्न औकात समेत नभएका, ताइ न तुइको हावादारी गफ दिएर काँग्रेसको हुर्मतै लिएका छन् । जरा, फेद, टुप्पो खै के जाति हो कुन्नि...

घण्टाघरबाट हेर्दा

गनगने चुपचाप नबस्ने रे खप्रओपछि सबैभन्दा बढी झुट बोल्ने, हावा गफ दिने लाउरेसका विशेष सभापति गनगने थापा अब चुप नबस्ने रे । प्रधानमन्त्री बालेन साहले तिनका झोले उत्पादन गर्ने विद्यार्थी संगठन, मजदुर संगठन, शिक्षक संगठन, कर्मचारी संगठन, प्राध्यापक संगठनहरू सबै क्लिनस्विप गरेदेखि गनगनेको दिमागले काम गर्न छाड्या छ । गफमा आकाश पाताल जोड्ने कला भएका गनगनेले चिच्याए पनि चुप बसे पनि...

घण्टाघरबाट हेर्दा

हुत्याइदिनुपर्छ सुस्ला आमैले अस्तिका दिन कडै दिइछन् । सरकारले ल्याएको अध्यादेशमा राष्ट्रपति कागती बाजेले हलो अड्काइदिए पदबाटै हुत्याइदिनुपर्छ भनिछन् । बहुत ठीक भनिन् आमैले । झालेमाले, लाउरेस र खाउवादीले कागते बाजेलाई सडकबाट उठाएर शीतल निवासमा छिराएथे । बाजेले उनीहरूका गुण पनि चटक्कै बिर्सनु भएन । अबरदार सरकारले ल्याएका अध्यादेश पारित गर्लास् भनेर चेतावनी दिइराख्या छन् । बडो द्विविधामा पर्या छन् बाजे...

घण्टाघरबाट हेर्दा

फेरि ६५ को झैँ वहुमत ल्याउछौं हिजोआज प्रचण्डले ४० को दशकमा बनेका मुंगेरिलालको हँसिन सपना झैँ सपनाझैँ सपना देख्न थालेका छन् । मुंगेरिलाल दिउँसै सपना देख्थे । टक–टाँक तन्नम मुंगेरिलाल अलिसान महलको मालिक भएका, अगाडि पछाडि नोकरचाकरहरू दौडिएको, गाडी घोडाको लस्कर लागेको, सबैले सम्मान गरेको सपना देख्दा देख्दै श्रीमतीको झापु खाएपछि झसङ्ग भएर ब्युँझँदा आफूलाई झोपडी र फाटेको लुगामा पाउँथे ।...

घण्टाघरबाट हेर्दा

जाबो आइफोन दिँदा ल्याङ्ग पर्धानमन्तरी बालेन साहले आफ्ना मन्तरीहरुलाई आइफोन दियो भनेर एकथरिले ल्याङ गरेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । जाबो आइफोन दिँदैमा किन ल्याङ ल्याङ ग¥या होलान् ? हिजो खप्रओले ल्यापटपकै बाँड्या थे, स्यालबहादुर काजीले पजेरो नै बाँड्या थे, प्रचण्डाउले भरिया लगाएर सुन ओसारेर किलोका किलो बाँड्या थिए, माकुनेले ललिता निवासको जग्गै बाँड्या थिए । बाँड्ने र दिने चलन...

घण्टाघरबाट हेर्दा

बाख्रे हार्नुको कारण पत्ता लाग्यो आफन्ै घर ध्वस्त बनँएर खरानी ताप्दै गरेको लाउरेसका सभापति बाख्रे थापा हार्नुको कारण पत्ता लाग्यो रे । चुनाउ सिद्धिएपनि डेढ महिनापछि चुनाव लड्ने लुर समेत नभाका आच्या बाख्रेका पवक्ता समेत रहेका मुसुे शर्माले गहन अध्ययन, अनुसन्धान पछि यो कुरा पत्ता लगाएछन् । बाख्रे थापाले चुनाव हार्नुको मुख्य कारण सिंगापुरमा राजानीको उपचार गराएर बसेका ल्यापल्यापे काजी र...

घण्टाघरबाट हेर्दा

देश दुर्घटनामा जान्छ रे झालेमालेका अध्येक्षे खप्रश्रओ र लाउरेसका विश्व विख्यात राइटरलाई सरकारले घण्टी हल्लाएर अँठएसी फुलेर गदगद भा’का प्रचण्डाउको यतिबेला बर्बराहट शुरु भा’छ । सम्प िसुद्धीकरणमा प्रचण्डाउ, तिनका छोरी ज्वाई, नातिनीको लिष्ट तयार भएसी’ उनको अपानवायु बन्द भएको हो । खप्रओ र राइटर पक्राउ पर्दा खुशीले गदगदव भएर जुँगामा ताउ लगाउँद ै माने उनीहरु पक्राउ पर्नु स्वभाविक भएको भन्दै उफ्रेका...

घण्टाघरबाट हेर्दा

खप्रओको अपानवायु बन्द घरेलु मन्तरीले झालेमालेका अध्येक्षे खप्रओको अपानवायु नै बन्द गर्देछन् । हुन त नयाँ जोगीले खरानी ज्यादा घस्छ भन्ने हो कि क्या हो ? ताइफाइ गर्ने हाम्रा घरेलु मन्तरी सुदन गुरुङले पर्धानमन्तरी भैसक्या खप्रओलाई क¥यापझ्याप पारेछन् । थुतुनो बझानमा ख्याति आर्जन ग¥या खप्रओलाई क¥यापझ्याप पारेसी’ झालेमालेका ठेट्नाहरु रन्थनिएका छन् । गुण्डुको गुण्डाकाजीले त आन्दोलनको घोषकै ग¥या छन् । दुई...