आगामी फागुन १४ गतेदेखि कला साहित्य उत्सवको पाँचौ संस्करण काँकडभिट्टामा हुने

धरान । रिडर्स झापाले आयोजना गर्दै आएको कला साहित्य उत्सवको पाँचौ संस्कर आगामी फागुन १४ गतेदेखि झापाको काँकडभिट्टामा हुने भएको छ । तीनदिनसम्म चल्ने अर्थात १४ देखि १६ गतेसम्म चल्ने कला साहित्य उत्सवलाई विगतको भन्दा फरक ढंगले आयोजना गर्न लागिएको रिडर्स झापाले जनाएको छ । रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले दिनुभएको जानकारी अनुसार यसपटकको पाँचै सस्करणमा हामीले विगतको भन्दा फरक...

नेवार र लिम्बुको सँस्कृति समायोजनको ‘सेवारो हजुर’ छायांकन हुँदै

धरान । नेपालमा पहिलो पटक नेवार र लिम्बु सँस्कृति समायोजन भएको नेपाली कथानक चलचित्र ‘सेवारो हजुर’ को छायाँंकन हुने भएको छ । नेपालका ख्यातिप्राप्त कलाकारहरु उत्तम प्रधान, सोफिया लिम्बु, विनोद पोमु, प्रेम सुब्बा, मुरलिधर, धुव्र नारायण प्रधान लगायतका कलाकारहरु रहेको सेवारो हजुर विजी बर्मा फिल्मस प्रा.लि.को व्यानरमा निर्माण हुने भएको हो । फिल्म धरानका अलिम अन्सारी (सत्रुघन) र काठमाण्डौका राजन...

गन्धर्व पेशा संकटमा : संरक्षणमा जुटे युवा पुस्ता

धरान । नेपाल र नेपालीको कलासँस्कृतिलाई जीवन्तता राख्न महत्वपूर्ण भूमिका खेल्ने गन्धव जातिको पेशा संकटमा परेको छ । पुस्तौपुस्तादेखि सारंगीको तालम नेपालमा गाइने लोकसंगीतलाई सार्रगीको धुनमा गाउँ, सहरमा गाउँदै हिड्ने गन्धर्व जातिको पेशा संकटमा पर्दा समेत राज्य अनविज्ञ रहेको छ । अहिले गन्धर्व जातिका युवा पुस्ता आफ्नो पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि लागि परेका छन् । तेजेन्द्र गन्धर्व । भोजपुर...

बुद्धको उपदेश भजनमा समावेश

धरान । गौतम बुद्धको उपदेशहरू समेटिएको ‘अनुत्तर उपदेश ज्ञानमाला’ भजन संग्रह पुस्तक धरानमा विमोचन गरिएको छ । भजनको माध्यमबाट बुद्धका उपदेशहरुलाई जनमानससम्म पु¥याउने उद्देश्यले भन्ते राहुल महास्थावीरबाट विमोचन गरिएको हो । पुस्तक ज्ञानमाला संघ सुनसरीले प्रकाशित गरेको हो । गौतम बुद्धको उपदेशहरू सगीतबद्ध गरी प्रचारप्रसार गर्ने उद्देश्यले स्थापना भएको ज्ञानमाला संघले विगतदेखि नै बुद्धसम्बन्धी भजन तयार पारी प्रचारप्रसारमा...

सात सदस्यीय नेपाली साहित्यकारको टोली फोसवालमा सहभागी भएर फर्कियो

धरान । विराटनगरकी साहित्यकार सविता गौतम दाहालसँगै नेपाल स्रष्टा समाजमा पूर्व अध्यक्ष विधान आचार्य, त्रिभुवन विश्व विद्यालयका नेपाली विभागका सहप्राध्यापक डा. नेत्र एटम, चन्द्र गुरुङ, डा. नाज सिंह, अभय श्रेष्ठ, द राइजिङ्ग नेपालका नायव कार्यकारी सम्पादक सहितको सात सदस्यीय सहित्यकारहरुको टोली भारतको दिल्लीमा भएको फाउण्डेशन अफ सार्क राइडर्स एण्ड लिटरेचर (फेसवाल) को ६५ औं बार्षिक महोत्सवमा सहभागी भएर फर्किएका छन्...

कागुनेमा चासोक तङनाम मनाइयो

धरान । लिम्बु जातिको चासोक तङ्नाम शुरु भइसकेको छ । यसैबीच लिम्बु जातिको जातीय संगठन युमा साम्यो महासभा नेपालले धरान ५ कागुनेमा चासोक तङनाम भव्यताका साथ मनाएको छ । आफ्नो जातिको पहिचानलाई स्थापित र संरक्षण गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना गर्दै आएको चासोक तङनाम युमा साम्यो महासभाले यस बर्ष पनि आयोजना गरेको हो । धरान आदिवासी जनजातिको सहर हो ।...

किराँत धर्म, संस्कार र सँस्कृतिका प्रवद्र्धक फाल्गुनन्दको १४० औं जन्म जयन्ति मनाइयो

धरान । नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्दको १४० औ जन्म जयन्ति कोशी प्रदेशका विभिन्न स्थानमा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ । किराँत धर्म, सँस्कृति, संस्कारको प्रवद्र्धन गर्दै सामाजिक विसंगतिहरु अन्त्य गर्न त्यसबेलाको समाजमा सत्प्रेरणा भर्ने, व्यक्तित्व, सतआहार, सत्विचार र सत्कर्मको सन्देश उहाँले ल्याउनु भएको थियो । वि.सं. १९८८ साल वैसाख २४ गते इलाममा जन्मनु भएका फाल्गुनन्दको वि.सं. २००५ सालमा...

आदिवासी जनजातिमा पर्ने उराउ जाति संस्कृति संरक्षणमा जुटे

धरान । आदिवासी जनजातिमा सूचिकृत उराउ समुदायले आफ्नो जातिको उत्थान, प्रवद्र्धन र सांस्कृतिक जागरण जनमानसमा पु¥याउन हरेक सार्वजनिक कार्यक्रममा आफ्नो भाषा सँस्कृतिलाई प्रचलनमा ल्याउन थालेका छन् । बहुभाषिक, वहुजातीयको बसोबास रहेको नेपालमा उराउहरुले समेत आफ्नो पहिचान स्थापित गर्न जातिको उत्था, प्रवद्र्धन र साँस्कृतिक जाँगरणलाई अगाडि बढाएका हुन् उराउ आदिवासी जनजातिभित्रको पनि लोपोन्मुख जातिभित्र पर्छ । आदिवासी जनजाति आयोग पुल्चोक ललितपुरले...

गायक नवराम राईको अन्त्येष्टी

धरान । दुवै मिर्गौला खराब भई उपचार गराई रहेका चर्चित गायक नवराम राईको विहीबार अन्त्येष्ट गरिएको छ । उपचारकमै क्रममा मृत्यु भएका राईको अन्त्येष्ीट धरान १७ कुम्भीआहालमा गरिएको होे । लोकप्रिय गीत गुराँसको फेद मुनि, सम्झनाको छाया, कालो कालो रातका जस्ता चर्चित गीतका रचनाकार नवराम राई हाल धरान–११ रिटिडमा बस्दै आउनु भएको थियो । उहाँ केही समय अगाडिदेखि मृगौला खराब...

लक्ष्मी वाचनालयद्वारा देवकोटाको ११६ औ जन्म जयन्ति मनाइयो

धरान । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ति धरानमा विशेष श्रद्धाका साथ मनाइएको छ । विसं १९६६ कार्तिक २७ गते लक्ष्मी पूजाका दिन काठमाण्डौको डिल्ली बजारमा जन्मनु भएका देवकोटाको जन्म जयन्ति धरान स्थित लक्ष्मी वाचनालयले हरेक बर्ष लक्ष्मी पूजाको दिन विविध कार्यक्रमका साथ श्रद्धापूर्वक मनाउँदै आएको छ । नेपाली साहित्यका महाकवि देवकोटाले नेपाली साहित्यमा कविता, आख्यान, नाटक, निवन्ध गरी साहित्यका...