डोनाल्ट ट्रमको अमेरिकी राष्ट्रपतिमा कम व्याक ट्रमको आगमनसगै मध्यपूर्वी एसिया र युरोपेली राजनीतिमा तरंग

धरान । अमेरिकी राष्ट्रपतिको चुनावलाई लिएर विश्व राजनीतिमा गरिएका अनुमानहरु मिथ्या सावित भएका छन् । गत हप्ता सार्वजनिक गरिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट डोनाल्ट ट्रम्पको कमब्याक भएसँगै यतिबेला मध्यपूर्वी एसिया र युरोपेली राजनीतिमा तरंग छाएको छ । एक कार्यकाल राष्ट्रपति भएका ट्रम्प दोस्रोे कार्यकालमा पराजित भएका थिए । तर पुन ः उनले अमेरिकी राष्ट्रपतिमा सजिलै डेब्यु गरेका छन् । रिपब्लिकबाट उमद्वार...

चीनलाई टक्कर दिन भारत तयार : शैन्य क्षमतामा विकास

नयाँ दिल्ली (एजेन्सी) । उदयीमान शक्ति राष्ट्र भारतले सन् २०२२ मा आफ्नो शैन्य क्षमता बृद्धिमा महत्वपूर्ण कदमहरु चालेको छ । भारतले खासगरि लद्धाखमा भएको सीमा गतिरोधका बीच चिनियाँ सेनाद्वारा तवांग क्षेत्रमा गरिएको घुसपैठको प्रयासलाई ध्यानमा राखेर भारत सरकारले आफ्नो सेनाको क्षमता बृद्धि गरेको हो । भारत र चीनबीचमा लगभग ३ हजार ५ सय किलोमिटर लामो नियन्त्रण रेखा (ीयअ) को रक्षा गर्ने,...

भारतको इतिहासमै जनजाति समुदायबाट पहिलो राष्ट्रपति बन्दै द्रौपदि मुर्मु

भारतको इतिहासमै जनजाति समुदायबाट पहिलो राष्ट्रपति बन्ने भएकी छन् ओडिसाकी ६४ बर्षीया द्रौपदि मुर्मु । भारतीय जनता पार्टीले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलाइन्सबाट आगामी १५ औ राष्ट्रपतिको लागि मुर्मुलाई अगाडि सारिएको छ भने सोमबार भएको निर्वाचनको परिणाम साउन ५ गते विहीबार घोषणा हुने भएको छ । सन् १९५८ मा ओडिसामा जन्मिएकी द्रौपदि मुर्मु (सन्थाल) सन् २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको राजपाल...

भारतीय प्रम मोदीद्वारा कुशीनगर विमान स्थल उद्घाटन : लुम्बिनीको पर्यटन प्रवद्र्धन हुने आशा

एजेन्सी (उतर प्रदेश)÷नेपालको भैरहवाबाट दुई सय किमीको दूरीमा रहेको भारतको उत्तर प्रदेशको कुशी नगर जिल्लास्थित निर्माण सम्पन्न भएको कुशीनगर अन्तर्राष्ट्रिय विमान स्थलको गत हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुभएको छ । बौद्ध धर्मालम्बीहरु आकर्षित गर्ने उद्देश्यले नेपालले आठ बर्ष अगाडि अर्थात २०७१ साल माघ १ गते भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको शिलान्यास गर्दा कुशीनगरमा विमान स्थल बन्ने चर्चा पनि थिएन...

अफगानस्थानको पंजशीर कब्जा गरेको तालीवानीको दाबी

एजेन्सी (नयाँ दिल्ली)÷अफगानस्तान (Afghanistan) मा तालिवान (Taliban) ले पंजशीर घाटी (एबलवकजष्च ख्बििभथ)मा आफनो कब्जा जमाएको छ । तालिवानीले त्यस ठाउँमा आफनो झण्डा फहराएको छ तालिवानी आफैले पनि दाबा गरेको छ कि पंजशीरमा आफूहरुले पूर्ण रुपमा जित हाँसिल गरेका छौं । NRF ले तालिवानी दाबीको अस्विकार गरेको छ एकातिर तालिवानले पंजशीर कब्जा गरेको दाबी गर्दै गर्दा केही स्थानमा झण्डा गाँडेको दाबी गरेपनि...

अफगानस्थानमा फसेका दुई नेपाली नागरिकको भारतद्वारा उद्वार

गाजियावाद (एजेन्सी)÷भारतीय विदेश मन्त्रालयको पहलमा अफगानस्थानमा फँसेका १६८ जनालाई उद्वार गरिएको छ । उद्वार गरिएका सबैलाई भारत ल्याएको छ जसमा १०६जना भारतीय नागरिक, २ जना नेपाली नागरिक र अफगानस्थानमा बसोबास गर्दे आएका हिन्दु शिख रहेका छन् । उनीहरुलाई लिएर आएको भारतीय वायु सेनाको विशेष विमान हिँड्न एयरफोर्स वेसमा अवतरण भएको थियो । यसभन्दा अगाडि शनिवार मध्यराति पनि एयर इन्डियाको विमानले ८७ जना...

सुरक्षा परिषद्को अध्यक्षता गर्दै भारतीय प्रधानमन्त्री मोदीको पाच सिद्धान्तमा जोड

नयाँदिल्ली (एजेन्सी)÷भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद (UNSC ) को बैठकको अध्यक्षता गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गर्न पाउनु भारतका लागि ऐतिहासिक अवसर हो । इतिहासमै पहिलो पटक भारतका प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अध्यक्षता गर्नुभएको हो । यसका अतिरिक्त पहिलो पटकको अध्यक्षतामा यस्तो विषयमा चर्चा भइरहेको छ कि सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुका बीचमा महत्वपूर्ण विषयमा...

भारत सरकारले प्रतिबद्धता गरेअनुरुप १५० आइसियु वेड आइतबार हस्तान्तरण

धरान÷छिमेकी पहिलो नीति अन्तर्गत भारत सरकारले नेपालसँग कोभिड १९ सहकार्यका लागि गरेको प्रतिबद्धता अनुरुप आइतबार १५० वटा आइसियु वेड नेपाललाई हस्तान्तरण गरेको छ । नेपालस्थित भारतीय राजदूतावासले आइतबार एक विज्ञप्ती प्रकाशित गरी भारतले कोरोना भाइरस (कोभिड १९) नेपालसँग सहकार्यका लागि जनाएको प्रतिबद्धता अनुसार सामाग्री हन्तान्तरण गरिएको जनाएको हो । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानून, न्याय तथा संसदीय...

छिमेकी पहिलो नीति अन्तर्गतको कनेक्टीभिटी विस्तार गर्न नेपालको रेल्वे सेवालाई भारतबाट कार्गो ढुवानी गर्न पाउने दुवै देशबीच सहमति

धरान÷भारत र नेपालले भारत–नेपाल रेलसेवा सम्झौता २००४ का लागि पत्र आदान प्रदान Letter of exchange मा असार २५ गते हस्ताक्षर गरेका छन् । भारतले छिमेकी पहिलो नीति अन्तर्गत क्षेत्रीय कनेक्टीभिटी विस्तार गर्न नेपालको रेल्वे सेवालाइ भारतबाट कार्गो ढुवानी गर्न पाउने सहमति पत्रमा उल्लेख गरिएको छ । शुक्रबार भारतीय राजदूतावासद्वारा एक विज्ञप्ती प्रकाशित गरी दुई देशका सरकारबीच  आषाढ २५ गते एक भर्चुअल समारोहको...