धरान । भारतको चिप अफ डिफेन्स स्टाफ (सिडिएस) मा सेवा निवृत्त PVSM, AVSM, SM, VSM (परम विशिष्ट सेवा, अति विशिष्ट सेवा, सेना र विशिष्ट सेवा पदक प्राप्त लेÏिटनेन्ट जनरल एनएस राजा सुब्रमणि नियुक्त हुनु भएको छ । भारतका तीन सेना जल, स्थल र हवाई कमान अब एनएस राजा सुब्रमणिले सम्हाल्नु हुने भएको छ । उहाँले आइतबार नयाँदिल्ली स्थित साउथ...
काँकडभिट्टा (पानीट्यांकी) । भारतका पाँच राज्य भएका विधानसभा निर्वाचनको हालै सम्पन्न नतिजाले स्थापित राजनीतिक समीकरण पूरै बदलिएको छ । केरल राज्य, तमिलनाडुमा काँग्रेस र अभिनेताबाट नेता बनेका विजयको पार्टी टिविकेले बहुमत ल्याए पनि बाँकी रहेका पश्चिम बंगाल, आसाम र पुदुचेरीमा भारतीय जनता पार्टीले अत्यधिक बहुमत प्राप्त गरेको छ । विगत दुई दशकभन्दा लामो समयदेखि पश्चिम बंगालमा एकछत्र शासन गर्दै आएको...
एजेन्सी । फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि एकतर्फी आक्रमण गरी १ सय ७५ जना स्कुलका बालबालिकाको निर्ममतापूर्वक हत्या गरी इरानको भौतिक संरचनामा क्षति पु¥याएपछि प्रत्याक्रमणमा उत्रिएको इरानले इतिहासमै पहिलो पटक दुवैलाई नराम्रोसँग घुँडा टेकाइदिएको छ । विगत ४७ वर्षदेखि अमेरिकाको नाकाबन्दी झेल्दै आएको इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई ध्वस्त बनाई विस्थापित गरेपछि आफूलाई सुपरपावरको डंका पिट्दै...
एजेन्सी । साम्राज्यवादी राष्ट्र अमेरिकाको संसारबाट वर्चस्व समाप्त भएको छ । अमेरिकाका सन्की राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसमक्ष घुँडा टेकेका छन् । आणविक हतियार निर्माण गरेको आरोपमा अमेरिका र इजरायलले चार हप्ता अघि इरानमाथि एकतर्फी हवाई आक्रमण गरेपछि प्रत्युत्तरमा इरानले दिएको जवाफले इजरायल विश्व नक्साबाटै गायब हुने अवस्थामा पुगेको छ भने अमेरिकाले नसोचेको परिणाम भोगेको छ । इरानको प्रत्याक्रमणबाट हताहत बनेका...
धरान । भारतले आर्थिक वर्ष २०२६÷०२७ मा नेपाललाई १२ अर्ब ३० करोड अर्थात ८ सय करोड भारु अनुदान दिने भएको छ । भारत सरकारकी अर्थमन्त्री निर्मला सितारमणले आइतबार संसदमा आर्थिक वर्ष २०२६÷०२७ को बजेट प्रस्तुत गर्दै नेपाललाई दिने अनुदान सहायताको घोषणा गर्नुभएको हो । गत वर्ष भारतले १२ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराएकोमा यस वर्ष ३० करोड थप गरिएको...
एजेन्सी (नयाँदिल्ली) । भारतको ७७ औं गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा सन्देश दिनुहुँदै भारतको संविधान विश्व इतिहासमा आजसम्मकै सबैभन्दा ठूलो गणराज्यको आधारग्रन्थ भएको बताउनु भएको छ । गणतन्त्रको पूर्वसन्ध्यामा राष्ट्रको नाममा उहाँले जारी गर्नुभएको सन्देशमा गणतन्त्र दिवसको राष्ट्रिय पावन पर्वले हामीलाई हाम्रो अतीत, वर्तमान र भविष्यको दशा र दिशा अवलोकन गर्ने अवसर दिन्छ । स्वतन्त्रता संग्रामको बलमा...
एजेन्सीहरु । युक्रेनसँगको युद्ध शुरु भएपछि महाशक्ति राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक भारतको भ्रमण गर्नुभएको छ । विहीबार भारत भ्रमणमा आउनु भन्दा अगाडि रुसमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भारत र रुस अत्यन्तै घनिष्ट पुराना मित्र राष्ट्र हुन् भन्नुभएका थियो । भ्रमणका क्रममा उहाँले ऊर्जा, इण्डष्ट्रिज, अन्तरिक्ष, कृषि लगायतका कैयौ क्षेत्रमा सहयोग सम्बन्ध अझ प्रगाढ बनाउने समेत बताउनु...
समाचार एजेन्सीहरु (पश्चिम बंगाल) । भारतको पूर्वोत्तर राज्यहरु जोड्ने सिलुगढी करिडोर अर्थात चिकेन नेक छुट्याउन बंगलादेश र चीनद्वारा गरिएको षड्यन्त्रलाई भारतले विफल बनाइदिएको छ । भारतका लागि चिकेन नेक सर्वाधिक महत्वको स्थान हो । यही करिडोरले भारतको उत्तरपूर्वका ८ राज्यहरुलाई जोड्ने काम गर्छ । ती राज्यहरु हुन्–आसाम, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र सिक्किम । यी राज्यलाई जोड्न...
दिल्ली । भारत–नेपाल सुरक्षा मुद्धाहरुमा द्विपक्षीय परामर्श समूह (INBCGSI) को सोही वैठक भारतको पूर्णेमा सम्पन्न भएको छ । असार ९ र १० गते दुई दिन सञ्चालन भएको उक्त वैठकमा भारतीय पक्षको प्रतिनिधि मण्डलको नेतृत्व भारत सरकारका विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) हेर्नु हुने मनु महावरले गर्नुभएको थियो भने नेपाली प्रतिनिधि मण्डलको नेतृत्व नेपाल सरकारका परराष्ट्र मन्त्रालयका सह–सचिव (दक्षिण हेर्ने) गहेन्द्र...
नयाँदिल्ली (एजेन्सी) । भारतीय विदेश सचिव विक्रम मिश्रीले आषाढ ३ गते अर्थात जुन १७ तारेखका दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्ताबारे जानकारी गराउनु भएको छ । विदेश सचिव मिश्रीद्वारा गराइएको जानकारीमा भनिएको छ प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पबीच क्यानाडामा भएको् जि–सेभेन शिखर सम्मेलनको साइडलाइनमा भेट्ने कार्यक्रम तय भएको थियो । तर राष्ट्रपति...