भ्रष्टाचार राज्यका लागि सबैभन्दा ठूला दीर्घरोग हो । नेपालमा यही दीर्घ रोगले सरकार सञ्चालनको लाइसेन्स पाएका मतियाहरु, राज्यका हरेक निकाय, गाजिएको छ ।
भ्रष्टाचार जस्तो दीर्घरोगका केही हदसम्म भएपनि निदानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरियो । विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टहरुको विरुद्धमा जुन साख आर्जन गरेको थियो त्यो विस्तारै धुलिसात हुन थालेको छ ।
अर्थात् तिबेला अख्तियार आफै भ्रष्ट भएको छ, भं्रष्टहरुकै संरक्षणको खेलमा लागेको छ । अख्तियार दुरुपयोग आयोग बाहिर हिजोको साखका कारण बाघ जस्तो देखिए तापनि भित्र स्यालहरुको रजाई भएको छ । तत्कालीन अवस्थमा अख्तियारको जुन सोचले परिकल्पना गरिएको थिो त्यसबाट विचलित भइसकेको छ । विद्या लयका शिक्षक, सरकारी कार्यालयका पियन, खरिदार, सुब्बा भन्दा माथिल्लो निकायमा खख्तियार उक्लनै नसक्ने गरी थल्लिएको छ । मन्त्री, सचिव, जनरोकारक कार्यालयहरुमा दैनिक करोडौ रकम नजराना, घुस, कमिशन भइरहकेो छ तर अखितयार सामाय कर्मचारीलाई गिराÏतार गरेर बाघभको हुँकार गरिरहेको छ । ठूला गर्दनहरुमा उस्का हात पुग्नै सक्दैन । थर्थरी काँप्छन् ।
अरबौ रुपैया भ्रष्टाचार गरेको प्रमाण्ति हुँदा समेत आन्तरिक राजस्व विभागका महादिर्नेशक चुडामणि शर्मा, साान्य तारेमा छुट्छन् । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आयल निगमको जग्गा खरिद प्रकरणमा करोडौ रुपैयाा कुम्ल्याएको प्रैमाणित भएर संसीय समितिले अखितयारलार्य कारबाही गर्न पत्रचार गर्दाै समेत उसले खड्कालाई प्रक्राउ गरी कारबाही तथा अनुसन्धान गर्न नसकी लाचारी पै्रकट गरेको छ । प्रैमााित भइसकेको, विषयमा समेत अख्तियारले मैनता साँधनसको अर्थ अख्तियारका प्रमुखदेखि अन्य आयुक्त एवम् कर्मचारीहरु भ्रैष्हरुकै ढोका ढकढकाएर, नैवेद चढार त्यहा पुगेका छन् । उनीहरुले आपूलाई त्यस ठाउँमा आसिन गराउनेहरुमाथि जतिसुकै भ्रंष्टाचार गरेपनि वास्ता नगर्नु सामान्य तया नमकको सोझो गर्नु नै हो । यतिमात्रब हैन अन्य वडे वडे भै्रष्टाचारीहरुलाई छानविनको दायरामा ल्याउने, कारबाही गर्ने कुरा पनि तिनै आफूहरुलाई नियुक्ति दिनेको इशारा उनीहरु पर्खनुपर्छ ।
वास्तवमै भन्ने हो भने अख्तियारले यतबेला बद्नामी आर्जन गर्नुभन्दा अकेै कम गर्न सकेको छैन । ह ाल अख्तियारको केन्द्रैीय कार्यालयदेखि क्षेत्रीय कार्यालयहरुमा समेत हिजो आफै भ्रष्टाचार गरेर दंगदंग्ती जन्हाएकाहर नै आयुक्तको रुपमा नियुक्त भएका छन् । उनीहरुले भ्रष्टाचार विरुद्ध सशक्त अभियान चलाउनलन.्, भैष्टाचरीलाई कारबाही गर्लान् भनेर सोच्नै नसिकने अवस्था उत्पन्न भएको छ । मुलुकमा सबैभनदा भ्रष्ट कर्मचारी भनेकै गृहसँग सम्बन्धित कर्मचारीहरु हुन् । यतिबेला त्यही मन्त्रलायसँग सम्बन्धित सिडिओहरुलाई अखितयारको क्षेत्रीय पै्रमुख बनार पठाएको छ । अख्तियारमा खटाइएका प्रहरीहरु पनि गृह अन्तर्गतकै छन् । सवसधारण सचेत नागरिकहरुले कुनै ठाउँमा भ्रष्चार भएको लिखित उजरी अख्तियारमा दिँदा त्यो अख्तियारका कर्मचारीहरुका लागि लाभके पत्र सावित हुन थालेके छ । बयानका लायगि बोलाइएका भ्रैष्टटहरुसँगै विचौलायाहरुको चललखेल अख्तियारकै निर्देशनमा चलायमान हुन्छन् । मोलमोलाई हुन्छ अन्ततः भ्रष्टाचारसम्बन्धी उजुरी फाइल तामेलिमा राखिन्छ । जबसम्म अखितयारमा पूवर्् न्यायाधीश, भ्रष्टाचार विरुद्धको अभिययन्ता, विशिट समाजसेवीहरुको प्रैतिष्पर्धाबाट नियुक्ति हुँदैन तबसम्म अख्तिार प्रभावकारी बन्न सक्दैन ।
