हथौडाले हिर्काएर आमाको हत्या गरी लासमाथि बलात्कार

मानिस कतिसम्म अपराधी तथा कपूत बन्न सकेको हँ ? एकजना किशोरले आफ्नी आमालाई मारेर आमाको लासलाई बलात्कार गरेको छ । १८ वर्षको उतm किशोरले आमाको लासमाथि बलात्कार गरी आÏनो कौमार्य भंग गरेको हो ।
पाप धुरीबाट कराउँछ भनेको ठिकै हो । आफ्नी आमामाथि यस्तो पाशविक कार्य गर्ने त्यो किशोरले जन्मकैदको सजाय पाएको छ ।
यो घटना अमेरिकाको हो ।
अमेरिकाको टेक्सास स्थित नुसेस काउन्टीमा बस्ने १८ वर्षीय केभिन
जाजरेल डेभिसलाई आफ्नी आमालाई ह्यामरले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको आरोपमा बुधबार अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
उक्त किशोरले गएको मार्च २८ मा आफ्नी आमा किम्बर्ली हिललाई हथौडाले हिर्काएर मारेको थियो र त्यसपछि आमाको शवमाथि बलात्कार गरेको
थियो । उसले अदालतमा आÏनो
अपराध स्वीकार गर्‍यो । अदालतले सुनुवाई सुरु भएको आधा घण्टाभित्रैमा उसमाथि जन्मकैदको फैसला गर्‍यो ।
प्रहरी समक्ष उसले आफुले आमालाई झण्डै २० पटक हथौडाले हिर्काएर मारेको र त्यसपछि शवलाई बलात्कार गरेको बतायो । आफु मानसिक रुपमा ठीक रहेको र होसमै यस्तो काम गरेको उसले स्वीकार
गरेको छ ।
उसले प्रहरी समक्ष आफ्नी आमाको शवसँगको सम्भोग आÏनो जीवनको सम्भोगको पहिलो अनुभव भएको र आफुले लासमाथि नै आफ्नो कौमार्य भंग गरेको दाबी गरेको छ ।
m

तपाईको प्रतिक्रिया