हार्दिक समवेदना

जन्म
वि.सं. २००५ चैत्र ११ धनकुटा

स्वर्गारोहण
वि.सं. २०७४ आषाढ ३१ धरान

हाम्रा आदरणीय दाइ, नेपाली काँग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति घनश्याम आचार्यकी अर्धाङ्गिनी तथा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता विमल आचार्य, निर्मल आचार्यकी ममतामयी आमा श्रीमति गोमा आचार्यको ६९ बर्षको उमेरमा यही आषाढ ३१ गते शनिवारका दिन भएको निधनले हामीलाई दुःखित बनाएको छ । यस दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछौं ।
वीरेन्द्रसिंह थापा                                                  पर्शुराम थापा
केदारबहादुर थापा                                         मणिराज भट्टराई
गोविन्द बस्नेत

तपाईको प्रतिक्रिया