नेपालको इतिहासमा राजसंस्था

सिद्धिकर्ण शर्मा धिमाल

शाह वंशका पूर्खा द्रता शाहबाट शुरु भएको नेपालको राजसंस्था श्री ५ पृथ्वीनारायण शाहको पालामा नेपालका बाइस, चौबीसे टुक्रा राज्य एकीकरण गरी विशाल शान्ति, सम्बृद्धि राष्ट्र वहुजातीय, वहु धार्मिक, वहु साँस्कृतिक, वहु भाषिक समाज मिलनबन्दुलाई अक्षुण कायम राखी अहाएको राजसंस्था अन्तत ः (०६२–०६३) को जन आन्दोलने अर्थात माओवादीसहित भएको संसदले अन्त्य गरिदिए । नेपाली काँग्रेसका नेता संसद कुलबहादुर गुरुङ्गको आजैदेखि नेपालको राजसस्थालाई अन्त्य गर्ने प्रस्ताव प्रस्तुत हुँदा कर्तलध्वीका साथ ताली बजाएर त्सबेला कायम श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह राजा राजसंस्थाको इतिहास समाप्त भएको थियो ।
२०५८ मा शाहवंशका दश पुस्ताका राजा श्री ५ वीरेन्दवीर विक्रम शाह सरकार तथा राजपरिवार सकलको अदृश्यमय राजनीतिक हत्यापछि त्यहाँ पुस्ताका राजा श्री ५ ज्ञानैन्द्रविरविक्रम शाहले गद्दी
आरोहण गरेपछि दरबारका भारदारी सभाका व्यक्ति किर्तिनिधि विष्ट र देशके नागरिकता त्यागी श्रीलैंकाको नागरिक भइ बसको डा तुलसी गिरीलाई उपाध्या राखी राजा ज्ञानेन्द्रले मन्त्री परिषद्को अध्यक्षता ग्रहण गरी पुलिसको डण्टाले गिरिजाप्रसाद
कोइरालाको तालुमा हिर्काउन थालेको वेमैसमी राजनीतिले नेपाली जनतालाई एकै ठाउँमा भेला गरेका कारण त्रिुभवन महल समेतमा जोसुकै प्रवेश निषेध गरिएको छ । आ. बाह« फाबेना ।
२००७ सालको जनक्रान्ति शुरु हुनुभन्दा अघि श्री ५ त्रिभुवन आफना द्वय रानीका साथ नाती २ बर्षीय ज्ञानेन्द्रलाई ममा घरमा छाडी दिल्ली राजनीति शरण लिन जाँदा अधिराजकुमार ज्ञानेन्द्र साहले नेपालको रजगद्धीमा
आरोहरण गर्नुभएको थियो । श्री ५ पृथ्वीनारायण शाहबाट मेरा बंशजका दश पुस्ताले नेपालको राजप्रसद भोग गर्नेछन् भन्ने छ हुकुम भएको थियो भन्ने किवदन्ती जस्तै भएको छ तापनि श्री ५ वीरेन्द्रको पालमा दश पुस्ता पुगेको देखिन्छ । एघारौ पुस्ता दीपेन्द्र र बाह«ौ पुस्ताका
राजा ज्ञानेन्द्रको राज्इरोहण भएको देखिन्छ । तर अपुष्ट हल्ला अनुार ज्ञानेन्द्र शाहले तीनपल्ट राजगद्दी आरोहरण गनुहुनेछ वैज्ञानिक अध्ययन भई निष्कर्ष दिएको भने प्रमाण केही देखिदैन । परिवेशको
राजनीतिले प्राकृति रुप लिँदै गरेको देखिन्छ । राजसंस्थाको अमान नेपालका राजनीतिक संस्थाका प्रमुख नेतृत्वकर्ताको दृष्टिमा अनावश्यक यो प्रतिष्पर्धाले गर्दा विश्व औ प्रतिविम्वको उत्पति द्रुत गतिमा विकास गर्न खोजेको हो कि भन्ने भान हुन्छ ।
नेपालको कर्मचारी तन्त्र एउटा
कारक हो भने रजनीतक अर्को । कर्मचारीलाई एकैचोटी २५ प्रतिशत तलब वृद्धि गरे पश्चात बजार दरभाउ ह्वात्तै बृद्धि भई उपभोक्ता जनतामा महगी बृद्धि दर आकाशियो । विशेषत ः देशको आर्थिक कोष आधि रितिन पुग्यो । कर्मचारीले भन्दा पनि सरकारको ध्यान राजनीतिक फाइदा लिनेतिर गयो । त्यसको फाइदा भनौ कि नोक्सानी भनौ वतर्नमान
परिवेश ? र जंगलको परिवेशबाट सहरको राजनीतमा प्रवेश गरेको एउटा विम्बले पनि लोकतन्त्रमा काफल पाकेको देख्यो काफल टिप्ने हासमा रुखो मरुभूमि चैते घाममा हिडेजस्तो महसुस भयो होला सिंहदरबार भित्रको ग्यालरी बैंठक । दक्षिण एसियाली सहयोग संगठन (सार्क) वैठकहरुका चुनौतिले घेरेको देख्दा एउटा शासकलाई मन्न नसक्ने हामी नेपालीले पचास भन्दा बढी राजनेताको शासन सत्ता र घुर्कीको सामना गर्नुभनदा बरु राजा आऊ देश बचाऊ हामो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ । हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्नेतिर गणितीय हिसाबले विश्वास गर्ने हो भने दुईतिहाई बहुमत राजा आउ भन्ने पक्षमा देखिन्छन् । किनभने माधवकुमार नेपाल प्रम हुँदा राष्ट्रिय पोसाक गुन्यू चोलो र दौरा सुरुवालको ठाउँमा सेतो र निलो पाइन्ट भनि तोकिदिएका थिए । तराई ‘छुट्टै प्रदेश’ हुनुपर्छ भन्ने पनि देखिएका छन् । खै देशको सुरक्षा ? खै राष्ट्रियता ? त्यसैले राजा आउ देश तथा राष्ट्रिय बचाउँ भन्छन् परिवेशले ।
शाहवंशको आविरभाव ः शाह वंशको वंशावली अनुसारै खान वंश देखिन्छ जस अनुसार १. हरिकर सिंह खाँचा खान २. धीरकोका राजा सूर्य खान
(१५०००), मेदिनी खान (१५२५) किनु खान (१९५०) कृष्ण खान पति रुपा खान (१९७५) अनन्त खान (१६००) अनिरुद्र खान (१६२५), निन्द खान
(१६९०) महेश्वर खान (१७७५) अनन्त खान दोस्रो (१८०९) इन्द्रभुपाल खान (१८२४), पृथ्वीभुपाल खान र हरिकृष्ण खान (१८४२–४८) पुयम्बर खान (१९४९), ललितबहादु खान, तमाध्वज खान, तारकबहादुर शाह, ऋषिकेश शाह, । यिनीहरु नेपालको बाइसे, चौबीसे राज्यमा विभाजित राजाहरुका पुर्खा थिए । यी खानहरुका पुर्खा अत्यन्नतै सुरा र लडाकु वीर थिए ।
द्रव्य सशाह, नरहरि शाह, नरभुपाल शाह आदि । गोरखाका राजा नरभुपाल शाहका सपुत्र श्री ५ बडामहाराजाधिराज जसले यी बाइसे, चौबीसे, राज्इ र पूर्वका माझकिरात र पल्ले किरात राज्यलाई एकीकरा गरी नेपाल विशाल शान्ति देशको निर्माण गर्नुभयो । उहिले राजसंस्था नहुँदा कोही चीनको र कोही
भारतको मुख हेर्ने गर्नथालेकाक छन् जंगलको राजनीतिगरेर शहर पसेके एउटा पार्टिलाई चीनले साठी करोड रुपैया सहयोग दिएको देखेर भारतले मधेशमा नेपाली हटाउको सहयोगगार्थ चौबीसकरोड दिएर तराईमा द्वन्द्व स्थापित गरी दिएको कुरा सर्वविदितै छ । मुडभेडमा प्रहरीको कारबाहीमा अपराधी भन्यो भने सहीद भनी दशलाख क्षतिपूर्ति दिनुपर्ने भएको छ । नेपालमा राजनीति हाबी भयो । शान्ति गैगयो । जनवल सकियो । राजा आउ, शान्ति देउ, देशलाई अखण्ड
राख ।

तपाईको प्रतिक्रिया