पा“च दिने पत्रकारिता तालिम

धरान÷ पत्रकारिता पेशा अगाल्न इच्छुक तर स्थान नआएका नवआगन्तुक युवायुवतीहरुलाई सामुदायिक रेडियो गणतन्त्र एफ एम ९५.१ ले ५ दिने आधारभुत रेडियो पत्रकारिता तालिमको आयोजना गरेको छ
धरान १२ गणतन्त्र एफएफकै कार्यालयमा भएको सो तालिमको उद्घाटन जिल्ला हुलाक कार्यालय सुनसरीका अधिकृत राजकुमार सुवेदीले गर्नुभएको थियो ।
२१ जना सहभागी तालिममा अधिकांश महिला रहेका छन् ।
नेपाल सरकार सुचना तथा संञ्चार मंन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन भएको पत्रकारिता तालिम विहीबारसम्म चल्ने सञ्चालन भएको पत्रकारिता तालिम विहीबारसम्म चल्ने छ ।
गणतन्त्र एफएमका प्रबन्ध निर्देशक रोहित बस्नेतको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रम स्टेशन म्यानेजर गणेश तिम्सीनाले गर्नुभएको थियो भने एफएफमा समाचारवाचक भरतराज शर्माले समेत प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुभएको थियो । तालिमको उद्घाटन कार्यक्रममा दिव्यरोशनी साप्ताहिककी सम्पादक÷प्रकाशक मनिता चाम्लिङ, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले लगायतले मन्तव्य दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया