ब्राम्हण समाजद्वारा निःशुल्क ब्रतबन्त्र, गुन्युचोली र बेलविवाह गर्ने

धरान÷वैद्धिक संस्कृति सबैको पहुँचमा पुगोस् भन्ने उद्देश्यले ब्राम्हण समाज नेपाल धरान उपमहानगर समितिले निःशुल्क सामुहिक व्रतबन्ध, गुन्युचोली र नेवारी कन्याहरुको बेलविवाह गर्ने भएको छ ।
विगत बर्षहरु झै यस बर्ष पनि आगामी चैत्र २४ गते धरान १४ पिण्डेश्वर मन्दिरको प्रांगरणमा गरिन लागेको समाजका धरान अध्यक्ष उद्धवप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया