‘मेरा लागि राष्ट्रिय टोलीको यात्रा सकियो, मैले जति सको सबै गरो, तर च्याम्पियन बन्न नसकेकोमा निक्कै दु:ख लाग्दोरहेछ’
अर्जेर्िन्टनाको टोलीबाट चौथो पटक र कप्तानको रुपमा तेस्रो पटक ठूला प्रतियोगिताको फाइनलमा
पराजित भएपछि सुपरस्टार लियोनल मेस्सीले भावुक हुादै दिएको अभिव्यक्ति हो यो ।
सोमबार बिहान अमेरिकाको न्युजर्सीिस्थत मेटलाइफ रंगशालामा भएको कोपा अमेरिका फाइनलमा गत बर्षकै संस्करणको नतिजा दोहोरिादा सबैभन्दा निराश मेस्सीनै भए र
हारको पीडाबाट विक्षिप्त बनेर सन्यासको घोषणा गरे ।
फिफा बरियातामा शीर्ष स्थानको अर्जेर्िन्टनाले चिलीसाग लगातार दोस्रो पटक फाइनलमा पराजित हुनुमात्र होइन, मेस्सीको युग सुरु भएपछि सन् २००७ मा ब्राजिलसाग फाइनलमा ३–० ले पराजित हुनु, २०११ मा घरमै भएको प्रतियोगितामा उपाधि जित्न नसक्नु र ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसाग पराजित हुनु राष्ट्रिय टोलीबाट मेस्सीका सफलता रअ सफलता हुन् ।
यसै संस्करणको कोपा
अमेरिकाको सेमिफाइनलमा
अमेरिकाबिरुद्ध गोल गर्दै अर्जेन्टिनी राष्ट्रिय टोलीबाट अहिलेसम्मकै सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान राखेका मेस्सीले राष्ट्रिय टोलीबाट ११३ क्याप जितेका छन् । उनको अन्तर्रािष्ट्रय गोलसफ््या ५५ छ । यसअघि ग्याब्रियल बाटिस्टुटाको नाममा ५४ गोलको कीर्तिमान थियो ।
सन् २००५ मा १८ बर्षको उमेरमै हंगेरीबिरुद्ध अन्तर्रािष्ट्रय डेब्यु गरेका मेस्सीले सन् २००६ को विश्वकपमा आफ्नो क्षमता केहि प्रदर्शन गर्ने मौका पाए । त्यसयता उनी निरन्तर अर्जेर्िन्टनाको राष्ट्रिय टोलीका सदस्य छन् ।
त्र
