आमालाई सर्पले डस्यो, दुध चुस्दा बच्चाको मृत्यु

दुनियामा सबै मानिसलाई आमाको दुध अमृत समान हुन्छ । तर भारतमा भने एकजना १८ महिने बालकको आमाको दुध चुसेका
कारणले मृत्यु भएको छ ।
बच्चाकी आमालाई सर्पले डसेको थियो । सर्पले डसेसागै आमाको मात्र होइन, आमाको दुध चुस्ने बच्चाको पनि मृत्यु भएको छ ।
यो घटना भारतको आन्ध्र प्रदेशस्थित अनन्तपुर जिल्लाको हो । अनन्तपुर जिल्लाको लटचनापल्ली गाउामा बस्ने चन्ऽकला नामकी २८ वर्षीया महिलालाई गत बिहिबार
घरमै सुतेको बेला रातमा सर्पले डसेको थियो । उनले खुट्टामा कुनै किराले टोकेको होला भनेर वास्ता गरिनन् । रातमा आफुसागै सुताएको सानो छोरालाई उनले दुध चुसाइन् पनि ।
सर्पले डसेका कारण चन्ऽकलाको मात्र होइन जिउमा विष फैलिएका कारण उनको दुध चुस्ने बच्चाको पनि रातभरमा अवस्था निकै नाजुक बनिसकेको थियो । अर्को बिहान उठ्दा चन्ऽकलाका श्रीमानले श्रीमती र छोराको मुखबाट फिाज निस्किरहेको देखे । आमाछोरालाई उपचारका लागि अस्पताल लगियो । जहाा उनीहरुको उपचारकै क्रममा मृत्यु भयो ।
पछि मृत्युको कारणबारे जााच गर्दा चन्ऽकलालाई सर्पले डसेको र उनको सरीरमा विष फैलिादा मृत्यु भएको पुष्टि भएको थियो ।
त्र

तपाईको प्रतिक्रिया