धरान/अपवित्र गठबन्धनबाट सरकारको नेतृत्व गर्दै आएको केपी ओलीसागै गठनबन्धनका अन्य दलहरु नेपाली कााग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दिल्लीमा भएका उच्च स्तरीय भेटघाटबाट त्रसित बन्न पुगेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा यतिबेला पत्नी आरजु देउवाको उपचारका क्रममा ६ दिने भारत भ्रमणमा रहनुभएको छ । नेपाली काग्रेसका सभापति र संसदीय दलको नेतामा देउवा निर्वाचित भएपछि वर्तमान सरकार परिवर्तन हुने हल्ला गठबन्धन सरकारकै तर्फबाट फैल्याइएको थियो ।
अझ पत्नीको उपचारका क्रममा दिल्ली पुग्नुभएका देउवाले
भारतीय सत्तासीन दलका नेता तथा मन्त्रीहरुसाग उच्चस्तरीय भेटघाट गरेपछि सत्तासीनहरु त्रसित बन्न पुगेका हुन् । सभापति शेरबहादुर देउवाले सोमबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजसाग भेटघाट गर्नुभएको थियो । देउवा
भारतीय नेताहरुसागको भेटघाटको चााजोपााजो दिल्लीस्थित रहेको नेपाली दुतावासले मिलाएको हो । सभापति शेरबहादुर देउवाको भेटघाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसाग पनि हुने दुतावास स्रोतले जनाएको छ । देउवा आगामी आइतबार स्वदेश फर्कनु हुने भएको छ भने पत्नी आरजु एक महिना त्यहाा बस्नुहुने बताइएको छ ।
