धरान/नपालमा बासेबास गर्ने भूतपूर्व भारतीय असाम राइफल्सको सेवा सुविधामा भारत सरकारले तीन गुणासम्म बृद्धि गरेको छ ।
उक्त कुराको जानकारी असाम
राइफल्सका लेÏिटनेन्ट जनरल एचजेएस सचदेवले दिनु भएको हो । गत हप्ता धरा्नस्थित भारतीय राजदुतावास पेन्सन वितरण कार्यालयमा असाम
राइफल्सका सैनिक अफसरहरुको टोलीसागै आउनु भएका पिभीसएम, एभीएसएम, एडिसी जनलर सर्चदेवले आयोजित विशेष कार्यक्रममा उक्त कुराको जानकारी दिनुभयो ।
लेÏिटनेन्ट जनरल सचदेवले असाम राइफल्सका भूतपूर्व सैनिकहरुलाई
भारत सरकारले लागू गरेको दर्जनौ लोककल्याणकारी योजनाहरुका बारेमा जानकारी दिादै भन्नुभयो नेपालमा असाम राइफल्सका १७ हजार ५ सय भूतपूर्व सैनिकहरु बस्छन् । उनीहरुले यसभन्दा अगाडि पाउदै आएको पेन्सन, औषधोपचार, नानीहरुको शैक्षिक सहायता, बृद्ध भक्ता, दैवी प्रकोप सहायता सबैमा भारत सरकारले बृद्धि गरेको छ । गत बर्ष नेपालमा गएको महाविशनाकारी भुकम्पबाट भूतपूर्व असाम राइफल्सका घरहरु क्षतिग्रस्त भएको, अंगभंग भएको तथा कसैको मृत्यु नै भएको छ । उनीहरुा लागि भारत सरकारले ८० लाख रुपैया भारु (नेरु १ करोड ४८ लाख) उपलब्ध गराएको र क्षतिको विवरण अनुसार सहयोगको लागि आवेदन दिएकाहरुलाई सो रकम उपलब्ध गराउने पनि बताउनुभयो ।
भूतपूर्व असाम राइफल्सप्रति गहिरो सम्बन्ध रहेको दर्शाउादै उहााले आफूहरु सिलोङमा भएपनि मन नजिक रहेको भन्दै लेÏिटनेन्ट सचदेवले कुनै पनि भारतीय भूपूहरुले दु:ख नपाउन भन्नेमा आफूहरु सचेत रहेको प्रष्ट पार्नुभयो । सो अवसरमा श्रीमति बन्दना सचदेवले ११ जना वीर नारी तथा एकल महिलालाई जनही ११ हजार आर्थिक सहयोग उपलब्ध
गराउनु भएको थियो । त्यसरी आर्थिक सहयोग प्राप्त गर्ने बीर नारीहरुमा भद्रमाया क्षेत्री, पार्वती क्षेत्री, मनकुमारी थापा, तिरलक्ष्मी रैनी, तुलमाया राई, उत्तरकुमारी राई, रञ्जनी राई, दुर्गा तामाङ थममायाा रैनी, धनमायाा सेर्पिनी र अमोमाया गुरुङ्ग हुनुहुन्थ्यो । असाम राइफल्सका सैयौ भूतपर्व सैनिक, बीर नारीको सहभागिता
रहेको उक्त कार्यक्रममा भारतीय
राजदुतावास काठमाण्डौका रक्षा सहचरी सेना मेडल कर्णल मनराज सिंह मान,ए डब्लु ए (डब्लु)मेजर नागेन्द्र सिंह, कमान्डेन्ट पिए माथेउ, लेफ्टिनेन्ट कर्णेल एस ए नाडिया, लेफ्टिनेन्ट कर्णेल ए घोष, पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी सेनामेडल मेजर सुनिलकुमार पालको समेत उपस्थिति रहेको थियो ।
