वंगलादेशको राजदूत धरानमा

धरान/नेपालका लागि वंगलादेशकी राजदुत मासफी विन्ते शाम्स आज धरान आउदै हुनुहुन्छ ।
नेपाल–वंगलादेश फ्रेन्डसीप सोसाइटी इन इष्टर्न नेपालको निमन्त्रणमा उहा धरान आउनु लाग्नु भएको छ । नेपालको
राजदुतमा नियुक्त भएर आउनु भएपछि
राजदूत शाम्सले नेपालका महत्वपूर्ण औद्योगिक सहरमा पुगी स्थानीय उद्योगी, व्यवसायीहरुसागको अन्तरक्रियालाई तिब्रता दिनुभएको छ । यसै क्रममा उहााले आइतबार वीरगञ्ज, सोमबार विराटनगरमा पुगी १६ करोड जनसंख्या भएको बंगलादेश नेपाली उत्पादनको राम्रो बजार रहेको र त्यसको उपयोग गर्न आग्रह गर्नुभएको थियो । उहााले मंगलबार झापाको कााकडभिट्टाका उद्योगी व्यवसायीहरुसाग भेट गरी सोही प्रकारको आग्रह गर्नुभएको थियो ।
सोसाइटीका अध्यक्ष डा. खालिद हुसैनका हकका अनुसार महामहिम
राजदजुतको स्वागत र परिचय कार्यक्रमसागै व्यापार, पर्यटन लगायतका विषयमा चर्चा हुने छ । महमहिम राजदुत आजै चितवन जाने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया