धरान/संघीय समाजवादी पार्टीको सुनसरीको दोस्रो विस्तारित वैठकले
पारस काङवाङ राईको नेतृतवमा नयाा कार्यसमिति चयन गरिएको छ ।
शनिवार धरानमा पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईले औपचारिक रुपमा उद्घाटन गर्नुभएको दोस्रो विस्तारित वैठक दुई दिनसम्म चलेको थियो । भेलाले काङवङको अध्यक्षतामा नयाा कार्ससमिति चयन गर्दै जिम्मेवारी वााडफाड समेत गरेको छ । नव गठित समितिको उपाध्यक्षमा शुभचन्द्र राई, मोहनलाल प्रधान, गायत्री आले, सत्य नारायण
रामलाई चयन गरेको छ । यसैगरी सचिवमा ताजुव लिम्बु र उपसचिवमा तेन्जिङ्ग सेपालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा ऐशा सुनुावार, विना पुमा राई, भोला श्रेष्ठ, विना डि तामाङ्ग, नयन्त्रबहादुर लिम्बु, डिल्लीश्वर चाम्लिङ्ग, माधव पोख्रेल, शंकर राई, राजकुमार गुरुङ्ग, नरेश राई, मोहन राई, अशोककुमार विश्वास, लोहितकुमार राई, मणि राई, कृष्ण दर्जी, गुर्गा गुरुङ्ग, सन्तोषी राई, सुरेश राई, गंगाराम मण्डल, विष्णु कार्मी, जयमान राई, विनोद काम्दुङ्ग राई, भिखरीदेवी राम, राजकुमार राई र देवनाथ प्रसाद यादव रहनु भएको छ । ३७ सदस्यीय कार्यसमितको कोषाध्यक्ष र थप एक उपसचिव पछि नयन गरिने बताइएको छ ।
