बेलाबेलामा गर्लफ्रेण्ड तथा श्रीमतीलाई लगेर रेष्टुरेन्टमा खानपिन गर्ने रुटिन धेरै पुरुषहरुको हुन्छ । आखिर पैसा खर्च गरी–गरी रेष्टुराामा गएपछि पार्टनरसागै बसेर रमाइलो गर्न पाइएन भने के को मज्जा ? तर पाकिस्तानमा भने एउटा यस्तो रेष्टुरेन्ट छ जहाा श्रीमती वा गर्लफ्रेण्डसागै बसेर खानपिन गर्न पाइादैन ।
पाकिस्तानको करााचीस्थित म्याकडोनाल्ड रेष्टुरेन्टको एक शाखामा यस्तो नियम छ । तपाइा त्यहाा गएर यदि आफ्नी श्रीमतीसागै बस्नुभयो भने रेष्टुरााका कर्मचारीले तपाइालाई तत्कालै त्यहााबाट हटाइदिन्छन् ।
उक्त रेष्टुरााका म्यानेजरका अनुसार यसरी पति पत्नीले सागै बसेर रेष्टुराामा खाादा त्यसले इस्लामिक पारिवारिक मूल्यमा नकारात्मक असर पुग्दछ । उक्त रेष्टुराामा श्रीमतीसाग गएका एकजना मानिस नोमन अन्सारीको हवाला दिादै एक अनलाइनले बताए अनुसार उनी श्रीमतीसागै बसेर श्रीमतीको कााधमा हात राख्ने बित्तिकै रेष्टुरााका कर्मचारी आएर उनलाई तत्कालै त्यहााबाट उठेर अर्को कुर्सीमा बस्न अह्राएछन् ।
अन्सारी रेष्टुरााका म्यानेजरलाई म मेरो श्रीमतीसागै किन बस्न नपाउने ? भनेर सोध्दा म्यानेजरले उक्त रेष्टुराा पारिवारिक रेष्टुराा भएको बताए । आफुहरु विवाहित भएको दाबी पेस गर्दापनि उनलाई सागै बस्ने अनुमति दिइएन । सााच्ची घरमा तथा अन्य ठाउामा गएर सागै बसे भैगोनी रेष्टुराामा अरु धेरै मानिसको अगाडि किन टाासिनुपर्यो ? भन्ने तर्क होला म्यानेजरको ।
