चरीको चर्चा
लामो समयदेखि नेपाल प्रहरीले केही गर्न सकेन भनेर चौतर्फी विरोध भइरहेको थियो . प्रहरी खाली माल उठाउने धन्दामा हिाड्छ माने त :कर, चोर, डाका, ठगसाग स+गत गरेर माल तान्छ भन्ने आरोप प्रहरीमाथि लाग्दै आएको थियो . तर प्रहरीले यसपटक एउटा चरी मारेर गतिलै काम गरेको छ . कामै गर्न सकेन भन्ने दोष यसपटक उसले मेटाएको छ . तर एउटा चरी मार्दा झालेमालेका केही हरिलठ्ठक सभासदह?ले सदनमा चरा मारेकोमा विरोध गरेछन् . चराले त्य :ता हरिलठ्ठक सभासदलाई राम्रै चारो ज”टाइदिएको रै’छ . जाबो एउटा चरा मार्न ६/६ गोली किन हानियो भन्ने उनेरको प्रश्न रै’छ . मानौ ती सभासदह? चराप्रेमी रै’छन् . सभासदह?को भनाइ पनि जायजै हो . चरा मार्न ग”लेलीले हान्दा भइहाल्थ्यो गोली नै हान्न”पर्ने त थिएन . बस यसैमा चराप्रेमी र प्रहरीबीचमा यतिबेला दोहोरी चल्या रे .
झल”को अण्डकोष
झालेमालेका निवर्तमान अध्येक्षे झल्लाझल”को अण्डकोष र अण्डकोषका नशामा हल्का फ”ल्का सम :या देखा पर्या छ रे . त्यही अण्डकोष र नशाको उपचार गर्न झल” लण्डन जाने रे . उपचार खर्च, जाने आउने खर्च, आफ“सागै गएकाह?को स”त्ने, उठ्ने, दा?पानीको सम्प“र्ण व्यव :था राज्येका कोषबाट व्यहोरिने रे . हे भगवान् यो म””कले कहिले त्राण पाउला ? नेताह?को अण्डकोष स”न्निदा पनि राज्येको कोषबाटै विदेशमा उपचार, किड्नीले पि :न छोड्दा पनि राज्येकोषबाटै विदेशमा उपचार, ?घा खोकी लाग्दा पनि राज्येकोषबाटै विदशेमा उपचार, खित्रिक्क दाग देखियो भने पनि राज्यकोषकै दोहोलो . हैन यिन्का बाब”ले जम्मा गर्या कोष हो कि क्या हो राज्यकोष हा ? फेरि झल”लाई अण्डकोष स”न्निए पनि अण्डकोषको नसो स”के पनि के फरक पर्छ ? अब घ्याल्घ्याल्ती जन्माउला भन्ने छैन क्यारे . कि कसो हौ ?
ङ्यार्र ङ”रर्र
एमाओवादीभित्रको ङ्यार्रङ”रर्र त्यसै समाधान ह”ने छनक देखिएको छैन . पिलन्धरे बाउराम डन प्रचण्डाउलाई धमास दिन जिल्लामा समानान्तर कमिटी बनाउदै हिाडेपछि द”वै बीचको दन्तबझान उत्कठमा प”गेको हो . कहााका राजाराम कहााका ग+ग” तेली भनेझौ कहााका प्रचण्डाउ अनि कहााका बाउराम . प्रचण्डाउसाग बाउरामरले जोरी खोजेको देख्दा घण्टाघरलाई पनि अचम्म लाग्न थाल्या छ . जिल्लामै राख्न”पर्ने मान्छेलाई टपक्क टिपेर केन्द्रसम्म प”र्याएका त प्रचण्डाउले यस अगाडि नै भनिसक्या ह”न् . आफ्ना द”ई चारजना नन्ी भृ+गीह?लाई अगाडी पछाडी लगाएकै भरमा यिन्ले प्रचण्डाउसाग पौठे जोरी खेल्न खोज्या ह”न भने यिन्का ब”द्धिमा बिर्को लागेकै मान्न”पर्छ, कि कसो हौ ?
चोक्टा खान………….
हाम्रा गामघरतिर एउटा उखना छ चोक्टा खन गएकी ब“ढी झोलमा ड”बर मरी . यो उखान यतिबेला विजय स”ब्बा लगायतका ? यासे झ”से नेतामा लाग“ भएका छ . जसको जौ खायो त्यसैको ज”ागा मोल्न” भनेझै झालेमाले पार्टीबाटै पहिचान बनाएका अशोक राईको गायत्री मन्त्री स”नेर स”ब्बा स+घीय समाजवादी पार्टीतिर जम्प गरेका थिए . अहिले फेरि प”रानै घर फर्किएर आए भन्दै झालेमालेको ढोकाबाट भित्र छिरेका छन् . उनीमात्र हैन सचिव मिना ग”?ङ्ग,केन्द्रीय सद :य चन्द्रलाल क्याप्छाकी, प“र्व सभासद मझीलाल था?ह? पनि ज :केलाबाट झालेमालेमा छिरेका छन् . च”नाउताका यिनीह?को सानो फ“र्तिफार्ती थिएन . झालेमालेलाई बाह”नको पार्टी भनेर पाख”रा स”र्कन्थे . अब फेरि त्यतै लहसिएपछि बन्द भएको ब”द्धिको विर्को ख”लेछ नै भन्न”पर्ला . कि कसो हौ स”ब्बा साहेव .
तिज कि रत्यौली
हरितालिमा माने तीज वि :तारै
रत्यौली ज :तै ह”न थालेको छ . ह”न त तीज र रत्यौली द”वै महिलाले नै मनाउने चाड ह”न क्यारे . तिजलाई द”:ख स”ख पोख्ने, माइती मावलीसाग भेटघाट गर्ने पर्वको ?पमा लिइन्थ्यो पहिला पहिला त . हिजो आज चाहिा एक महिना अगाडिदेखि छाडा गीतमा डि :को गर्ने, क”हेको पानी घ”ट्क्याउने चलन चल्या छ . झन राजधानी र
राजधानीबाहिरका सहरमा हिजो आज तीज र रत्यौली छ”ट्याउनै नसकिने ह”न थाल्या छ . माने तीज र रत्यौली फरकै ह”न छाड्यो . अहिले पनि पहाडका द”र्गम गाउामा तीजका दिन एक छाक मीठो मसिनो खान नपाउने, घास दाउार.ाको डोकोले पिठ्य” नछोडेनेह? छन् . सहरमा भने डि :को नाच्न”पर्ने : कोहीलाई भने जहाजमा सरर्र कोही त भने पसिना तररर……
नबन्दा नि केही ह” ? दैन
नेप्लीज लााग्रेसका भकभके नेता शेरबहाद”र काजीले भन्या आगामी माघ ८ गते स+विान नबनेनी केही ह”ादैन रे . स+विधान बनाउने समय सीमा नै ह”ादैन रे . हैन हौ ती भकभके काजीले के भन्न खोज्या हा ? च”नाउका बेला आफ्नै घोषना पत्रमा माघ ८ गते स+विधान जारी गरेरै छाड्छम भन्दै क”र्ली क”र्ली भाषन गर्या थे . अब अहिलेचाहिा आएर सीमा नै ह”ादैन, जारी नभएपनि केही लछारपाटो लाग्दैन भन्दै क”न म”खले भन्या होलान् ? ह”न त त यिन्ले स+विधान बनाउलान् भनेर कसैलाई विश्वासै छैन . पहिला पनि द”ई बर्षमा स+विधान बनाउाछम् भनेर गएका थे . लछारपाटो लगाए . सित्तिमा चारबर्ष खाए . यसपटक पााच बर्षका लागि गा’छन् दश बर्ष डकार्ने भए . के गनर्” म”ल”काा ध”न्”कारी नेता भएपछि .
कर्मचारीको दोहोलो
अख्तियार द”?पयोग अन”सन्धान आयोगले कर्मचारीह?लाई फ”ट्या आाखाले पनि देख्न नसक्ने भो बा . अ ि:तका दिन सम्पत्ति स”द्धिकरण अन”सन्धान विभागका शाखा अधिकृत शम्भ”प्रसाद चालिसेलाई दश लाख घ”सहित पक्राउ गर्यो, जिल्ला शिक्षा कार्यालय पर्साका प्राविधिक सहायक शशीभ”षण साहलाई †) हजार घ”स लिादा फत्राउ गर्यो . कहिले शिक्षकलाई पक्राउ गर्छ, कहिले गाविस सचिवलाई पक्राउ गर्छ . तर करोडौ घ”स बजाउने दलका नेता मन्त्रीलाईचाहिा पक्राउ गर्दैन . सानालाई तर्साएर ठ“लाको चाकडी बजाउने अख्तियारको फर्म”ला कम गजबको छैन . रातारात दलका नेताह?को राजधानीमा महल ठडिन्छन्, तिन्का सन्तान अ :ट्रेलिया र अमेरिकामा पढ्छन् . मेरीबा :सै हिजोका टााट नेताह?साग त्यतिका माल कहााबाट आयो ?
अन्तेमा
रापपा नेपालले प”सदेखि सडक स+घर्षको आाधीबेहरी ल्याउने रे . उ :ले अ ि:तका दिन य :तो घोषना गर्या
हो . आगामी बन्ने सविधानमा हिन्द” अधिराज्य कायम गनर्”पर्ने, स+वैधानिक राजतन्त्र ह”न”पर्ने, जातीय आधारमा स+घीयतामा जान” नह”ने भन्दै आएको छ . यो क”रा स+विधानमा नराखिए सडक आन्दोलन गर्ने रे . उसले यी क”राको लागि जनमत स+ग्रहमा जान पनि च”नौति दिएको छ . माउवादी, केही क्षेत्रीय दल, जनमत स+ग्रहको करै स”न्न चाहार्दैनन् . जनमत स+ग्रहमा गएमा यी ३ वटै क”रामा जन्ताको समर्थन प्राप्त नह”ने भएपछि जनमत स+ग्रहमा जान उनीह? हच्किदै आएका छन् .
