य· इन्डियन्स संस्थाका वरुणको फ्रेन्डसीप यात्रा

धरान/ यङ इन्डिन्स संस्थाका सदस्य वरुण वागरिसले इन्डो–नेपाल फ्रेन्डसीप यात्रामा दौरान शनिवार धरान, धनकुटा, हिले, सिाधुवा, वसन्तपुर, तेह्रुमसमको यात्रा सम्पन्नगी आइतबार विराटनगर पुगेको छ ।
अगाडिको दुवै लुकिङ्ग ग्लासमा नेपाल र भारतको झण्डा राखेर इन्डो नेपाल फ्रेन्डसीप यत्रामा निस्एिका नयाा दिल्लीका वागरिसले हालसम्म एक हजार पााचसय किलोमिटर मोटर साइकल यात्रा गरिसकेका छन् ।
पूर्वी नेपालको सीमा नाका कााकडभिट्टाबाट मोटरसाइकल यात्रा थालेका उनले अभियानको उद्देश्यबारे प्रष्ट्याउदै भने नेपाल र भारतका युवाहरु  बीचमा पारस्परिक सम्बन्ध स्थापित गर्ने, नोलको विविधि वातावरण, धर्म, संस्कृति र परम्पराको अध्ययन गर्ने नै हो । एउटा मोटर साइकलमा दुईजनाको दरले दुर्य देखि चारवटा मोटर साइकलमा उनीहरु यात्रा गरिहेका छन् । त्यसरी यात्रा गर्नेमा वरुणमात्र एक्ला छैनन् , उनका अनुसार अरुपनि टोली छ जसले अलग–अलग ढंगले यहााका युवाहरुसाग सम्बन्ध स्थापित गर्दै यात्रा गरिरहेको छ । वरुणको यात्रा र उद्देश्यबाट प्रभावित भएर विराटनगरका युवाहरुसमेत भारतको मोटरसाइकल यात्रामा जाने विराटनगर ९ का विवके साहले बताए ।

तपाईको प्रतिक्रिया