नेपालको वर्तमान परिस्थितिले जनजीवन अत्यन्त कष्टकर बन्दै

विजय डागा
आम नेपालमा तराई मधेशको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण आम नेपालीको जीवन कष्टकर बनेको छ । सरकारका उच्च पदमा बस्ने सम्मानीय प्रधानमन्त्री तथा तीन दलका शीर्ष नेताहरु मधेशी समुदायका माग चाडो भन्दा चाडो समाधान गरिने शबदहरु नेपाल टेलिभिजन तथा पत्रपत्रिकाका माध्यमबाट हामीले ुन्दै गरेका छौं हदैसम्मको लचकताका साथ मधेशीका माग पूरा गर्ने छौं तर सो वचनको भोलिपल्ट के सुन्नमा आवद्ध कि मधेशी समुदायसागको वार्ता बिना श र्त विफल भयो । हामी नेपालीहरुले आ आफ्ना स्वार्थलाई थााति राखेर सिमांकनलाई हेरफेर गरेमा सो सीमा पक्कै भारत हुने हो या नेपालमा नै रहने छ , फेरि के को विवाद ? संकटको घडीमा हाम्रा नेताहरु बढी योजनाका गुणगान गर्छन प mलाना नाका खोल्ने चाइन पेट्रोबाट पेट्रोलियम पदार्थ तुरुन्त आयात गर्ने । स.कट आउनुभन्दा अगावै हामी कुन नाका खोल्ने तथा कुन बाट हामीलाई चािहने सरसामान आयात गर्ने, हामी प्रधानमन्त्री अझै आफ्नै अडानमा छन् । उहा भन्नुहुन्छ भारतको अघोषित नाकाबन्दी जबसम्म फुकुवा नहुने हो भन्ने म भारत जान्न । तीन करोड नेपाली जनताको जीवनयापत स.कटमा छ । दिनानुदिन आम नेपालीको स्थिति भयावह बदैन्दलै गइराखेको अवस्थमा छ । जस्तै अति आवश्यक वस्तुको पूर्ण अभाव भइराखेको मिडियाबाट थाहा हुन आएको छ । जीवन रक्षक औषधि, खाना पकाउने ग्याास पेट्रोल, डिजल, दाल, चामल, चिनी, अक्सिजन ग्यास, स्वास्थ्य उपचारलाई चाहिने उपकहरणको पूर्ण अभाव भइराखेको छ । उद्योग धन्दा व्यवसायक प्रतिष्ठानमा मजदुहरुको अभावले बन्द भइराखेका छन् मजदुर विचारा काममा जाने किदिनभरि खान पकाउने ग्यास, दाउरा, मट्टितेल तथा राशनको लाइन लाग्ने, मजदु तथा अउपभोक्ताको दैनिक जीवन अति कष्टकर भएको छ ।
२०४५ सालपछि यितका लामो बन्द कसले निम्तयो । यसमा पनि हामी नेपालहरुले ध्यान दिन आवश्यक छ । २०६२/०६३ को जनआन्दोलनलाई राजा ज्ञानेन्दंले १९ दिनमा नै आफ्नो सम्पूर्ण राजपाल हामी नेपाली जनतालाई हस्तान्तरण गर्नुभयो । स्मरणहोस् नेताजी, यो अघोषित नाकाबन्दी भारतले गरेको वा मधेशी समुदाय अथवा हाम्रो सरकारले गराएको हो यसमा हामी जनता सशंकित भएका छौं । भारत सरकारले पटक पटक भन्ने गरेका छन् कि यो नाकानदी हाम्रोतर्फबाट होइन तपाईहरुकै जनताले गरेको तपाईहरु आफनो जनतालाई सुनिश्चित गर्नुस् नाकाबन्दी आफै खत्तम हुन्छ । हाल मधेशी मोर्चाका शीर्ष नेताहरु भारतमा गएका छन् । जहाासम्म वार्ताको हकमा भारत सरकाले यो नेताहरुको आन्तरिक मामला हो तपाईहरु आफ्नो मुलुकमा गएर यसको समाधान गर्नुस् भन्नुहुन्छ जस्तो सम्भावना छ ।
अब सरकारले कुनै एकपक्षसाग वार्ता गरेर ढुक्क हुने स्थिति देखा परिराखेको छैन अन्य समूह जस्तै थारुवान, मुस्लिम, राई, लिम्बु, मगरात, चुरे भावनर, तामसालिङ्ग तथा अन्य जात जाति भाषाभाषी लगायतका आकांक्षा सम्बन्धन नभएको खण्डमा थुप्रै समस्या आइलाग्ने स्थितिको सिर्जना हुन सक्दछ । अन्त्यमा पशुपति नाथले हाम्रो नेताजीहरुको ….।
त्र

तपाईको प्रतिक्रिया