काठमाण्डौ/यही डिसेम्बर १ देखि ४ गतेसम्म भारतको नयाा दिल्लीमा नेशनल काउन्सिल फर सिमेन्ट एण्ड बिल्डिङ्ग मटेरियल्सले आयोजना गरेको १४ औं अन्तराष्ट्रिय सेमिनारमा घोराही सिमेन्ट इन्डष्ट्रिजले भाग लिएर नेपालकोसिमेन्ट जगतबारे जानकारी गराएको
छ ।
घोराहीका निर्देशक सञ्जय वंसलले उक्त सेमिनारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुई सय ५० कम्पनीका १४ सय भन्दा बढी प्रतिनिधिको सहभागिता भएको जानकारी दिए ।
