सिद्धिकर्ण श्रेष्ठ
विक्रम सम्बत २०७२ साल असोज ३ गतेको सााझ समय हाम्रा सम्माननीय राष्ट्रपति डा. रामवरण यादव ज्यूले नेपालपालको संविधान २०७२ लाई
‘राष्ट्रिय घोषणाद्वारा सार्वजनिक गर्नुभयो । सरकारी सञ्चारहरले प्रचार राम्रैसाग गरे । द्वीप प्रज्वलन स्वाभिमानी नेपालका घर–घरमा गरियो । संविधानको स्वागातार्थ सहर बजारहरुमा जुलुस र्याली देखाइयो । तीन राजनीति दलका कार्यकर्ताले दलको झण्डा बोकेर खुसियाली प्रकट गरे । नेपाली कााग्रेस नेकपाएमाले, एमाओवादी सम्मिलित र्याली हेर्दा २०६२/०६३ को जन आन्दोलनलाई स्मरण गराइएको थियो । ९० प्रतिशत सभासद (दुई तिहाई) भन्दा बढी सभासदको समर्थन रहेकाले संविधानले वैधानिकता प्राप्त गर्यो । नेपाली जनताको मुटु हो , नेपालका मित्रराष्ट्रहरु चीन, भभारत, अमेरिका, बेलायत आदि शक्ति राष्ट्रले समर्थन र शुभकामना प्रदान गरेका छन् । हामीले जंगबहादुर राणाका जहाानीया राणा शासन विरुद्ध पथम जनक्रान्तिको सशस्त्र क्रान्तिमा सपथ लिादा शक्ति राष्ट्रले समर्थन र शुभकामना प्रदान गरेका छन् । हामीले जंगबहादुर राणाका जहाानीय राणा शासन विरुद्धछ प्रथम जनक्रान्तिको सशस्त्र क्रान्तिमा सपथ लिादा रणाको हातबाट पजातन्त्र ल्याउाछौ । जनताको मौलिक हक भएको नेपालको संविधान ल्याउाछौ भन्ने सपथ लिएर क्रान्तिमा होमिएका थियौ । त्यो हाम्रो संकल्प २०७२ साल असोज ३ गते पूरा भयो । त्यो बेला पहाडे, मधेशी भन्ने भेदभाव थिएन । हाी नेपाली एक छौं भन्ने गौरव सबैमा लिजयो । मधेश केन्द्रित दलका नेता कार्यकर्ताले चाहिा धोतिर र टोपीले भेद भन्दै पहाडे नेपाली हुन् भन्न थालेका छन् । आफूलाई ‘म नेपाली हुा’ भन्दैन किन ? माओवादीको दशबर्षे जनयुद्धको त्रास, ताप बढेको बेला मधेशी संगठित हुन थाले । नेपालको राजनीति राजनीति राम्रारी बुझेका मधेशका यी ठूला बढा हुने खाने नतोहरु नेपाली कााग्रेसको सत्तामा बसेका मन्त्रीहरुले कााग्रेसको सदस्यता त्यागेर मधेशी दल दलमा आवद्ध भएका थिए । त्यही मौका छोपेर यिनीहरुलाई भारतले काखी च्यापिदियो ।
सातसालको क्रान्तिको बेला युद्धकला तालिममा पंक्तिकार पनि सामेल थिए । भारतीय नेता डा. अवधनारायण झाले भारतको झण्डा लिएर नेपाल
(विराटनगर स्थित) मिल्स एरियामा आएर झण्डा गाड्न थालेको देखि कम्मरको खुकुरी हातमा बोकेर हामी १२/१५ जना युवाहरु दौडेर जाादा उनी त्यो झण्डा बोकेर जोगबनी पार भएका थिए । गिरिजाबाबुले दिल्लीमा माओवादीसाग शान्ति सम्झौता गरेपछि सहरमा आएका माओवादीलाई संसदमा प्रवेश गराई संविान सभाको पहिलो निर्वाचनमा ठूलो दल बनाएर त्यस दलका शीर्ष नेता पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला त्यस दलबालाई ‘चीनले आथिक सहयोग साठी करोडमा दिएको’ थाहा पाएर भारतले यी मधेशी नेतालाई चौवीस करोड रुपैया आर्थिक सहयोग दियो भने काठमाण्डौबाट प्रकाशित हुने एक समाचारपत्रले छापेको थियो । यसरी नेपालका छिमेकी मित्रराष्ट्रले आफूपक्षका नेपालको राजनीतिक पार्टीलाई पैसा दिएर आपू पक्षको बनाई राख्ने बेला ठूला राष्ट्रले खेल्नु दु:खको कुरा हो ।
दोस्रो संविधानसभाको निर्वाचन हुादा एमाओवादी र मधेश गठबन्धन पार्टीले अपेक्षा गरे अनुसारको सिट हात पार्न असपर्थन भए । त्यो किनि र कसरी भयो भन्दा डा. बाबुराम
भट्टराइको नेतृतव सरकारमा जान विजयकुमार गच्छदार सहितका नेताले गरेको ४ बुादे सम्झौताको परिणााम यिनीहरु यद्यप सत्तामा जाने मौका पाएन । मधेशलाई नेपालबाट अलग गराउने दाउ उनीहरुको होला । सरदसिंह भण्डारीले त भने म मधेश छुटाइदिन्छु । तीन प्रदेश बनाई छोड्ने घुर्की देखाउादा संविधान लेखनमा यिनीहरु अलग्गिए । त्यसैले नेपाल स्थित भारतीय राजदुतावासमा गएर गुहार माग्दा भए । फेरि उत्तर प्रदेशको शक्ति केन्द्रमा गएर गुहार मागेका थिए । थारु समाजलाई भड्काएर कैलालीको टीकापुर घटनामा राष्टरसेवक बरिष्ट प्रहरी उपरीक्षक लगायतलाई विभत्स हत्या गराएर कर्तव्य पालना गरिरहेका प्रहरलाई निममर्मम हत्या गराए । कैयौ सरकारी जनधनको क्षति गरे । महिनौ दिन सम्म सवारी ठप्प गराए । मजदुरलाई भोकभोकै पारे । सरकारी रकम
(भन्सार) लाई बन्द प्राय: गराए ।
नेपाललाई भारतले आफनो व्यापारिक बजार मानेको छ । मधेशी नेताहरु यदि नेपालप्रति उत्तरदायी थिए भने पटक पटक भारत शक्ति केन्दम्रमा गुहार माग्न जाने थिएन । संसदमा आएर आफ्नो कुरा राख्ने थिए । भारतीय विदेश सचिव नेपालमा आएर मधेशी हाम्रा मानिस हुन् । यिनलाई नफाल । यिनले भनेको कुरा मात्र नत्र देखाइ दिउला भनी धम्कीपूर्ण भाषामा नेपालका विभिन्न पार्टीका शीर्ष नेतालगायतलाई दबाब दिनु भारत जस्तो शक्ति राष्ट्रले निरीह नेपाली मामलामा हस्तक्षेप गर्नु कुटनीतिक मर्यादाको उल्ंघन गरेको मानिन्छ । अहिले त्यो कुराले पुष्टि पाएको छ । हेर्नुहो कान्तिपुर, असोज ४ गतेको समाचार पृष्ठ ८ र संविधा जारीपनि भारतद्वारा सहमतिमै जोड शीर्षक ।
यस अघि पनि भारतका एक केन्द्रीय गृहमन्त्रीले नेपालमा हाम्रा मानिस दुई करोड छन् भनी भारतीय कुनै च्यानलमा अन्तवर्वाता दिए भन्ने चर्चा व्यापा चलेको थियो । सरकार भारतले भनेको काम नगर्दा नेपालका प्रथम जन निर्वाचित नेता विश्वेश्वरप्रसाद कोइरला लगायत नेपाली कााग्रेसका नेताहरु जेलमा कोचिनु परेको थियो । २०१७ साल पुष् १ गतेको घटना हो यो । हामी स्वाभिमानी नेपालीलाई भारतले किन यसरी बारम्बार दुख दिइरहन्छ । को भारतले मधेशीलाई मत्र काखी च्याप्न मिल्छ । भारतको लागि नेपाल छिमेकी राष्ट्र हाइन ? मधेश केन्द्रित दलले नेपालमा चुनाउ हुादा राजनीति गर्नु पर्दैन । भारतका सविधान जारी गर्दा त्यहााको राजनीतिले विराध गरेको थिएन । नोलको माममलामा भारतले हस्तक्षेप गर्ने मौलिकताले नै दिादैन ।
सद्भावनाका नेता राजेन्द्र महतोले संविान जलाएर दुई करोड नेपालीको मन जलाएका छन् । सफल राजनीतिज्ञले यस्तो काम गर्दैन । भारतले नाकाबन्दी गरेर उसैलाई फाइदा हुादैन ।
