बीपी र विचारको क्रान्ति

बसन्तराज भट्टराई
धरान–८, बरगाछी
जसरी कल्पनको जडले क्षुधाको निवारण हुन सक्दैन, ठीक त्यस्तै फगत आदर्शका गफहरुले पार्टीमा संगठनको रुपरेखा बन्न सक्दैन । छाताचौकमा बसेर पान खाएको भरमा संगठन हुने भए ०४६ सालमा नै सबै कााग्रेसीहरु पानपसलमा पुग्थे होलान् । जसरी अध्ययन विनाको चिन्तन काम लाग्दैन । ठीक त्यस्तै संगठनविनकाको नेता पनि काम लाग्दैन ।, त्यसैले घाटगिरी र चाप्लुसीगरी पद रत प्राप्त गर्न सक्छौं, किन्तु नेतृत्व गर्ने खुबी कहााबाट सापटी मागरेर ल्याउाछौं ? नेपाली कााग्र्ेस भनेको सम्पूर्ण बीपपी हुन । अनि बीपी भनेको नेपाली कााग्रेस हो । त्यसैले ढाट्ने र ठग्ने प्रवृत्ति बन्द गर । किनभने तिमीले सुनेको तिमीले बुझेको र तिमीले बताएका भन्दा अलिक भिन्न छ नेपाली कााग्रेस र बीपी, तिम्रो मन र मष्तिस्कभनदा धेरै टाढाको विषय हो बीपी । तिम्रो सोच भन्दा धेरै माथि छन् बीपी ।
विचरा नै बीपी कि हो । विचारको चरमोत्कर्ष बीपी हो । बीपी ज्ञान हो । बीपी त्रानको भण्डार हो । हाम्रो आस्था र विश्वास बीपीसाग जोडिएको छ । नेपाली कााग्रेसाग जोडिएको छ । हाम्रो आस्था र विश्वास बीपीसाग जोडिउका छ । नेपाली कााग्रेससाग जोडिएको छ । चारतारे झण्डा र रुखसाग जोडिएको छ । त्यसैले आज हाम्रो सामुन्ने बपिीपी छद्धैनन् । किन्तु हामी नेपाली कााग्रसभित्र भएकोले सधै नै बीपीको सानिध्यतामा रहेको अनुभूति गर्छौ । त्यस चारतारेलाई हेर्दा बीपीले कुनै कुारको निर्देश गेझै लाग्छ । अनि रुखलाई हेर्दा संगठित हुन सकेको रु पार्टीलाई विभक्त बनएकोमा गुनासो गर्दै गरेको बप्पिीको स्वरुप देखिन्छ । अत : बप्किो नाम भाजाएर खानेहरु र बीपीको नाममा राजनीति गर्ने व्यक्तिहरु सावधान हुने बेला आउको छ । किनभने अवश्य पनि अहिलेको समयमो मुल्यांकन भोलि हुनेछ । ठीक त्यसैबेला आजको समयलाई कालो इतहिासको कालखण्ड भनेर इतिहास कोरिने छ । अनि आजका चकचक्तीहरु अतीतका कालाधब्बामा परिणत हुनेछन् । अनि मूल्यांकनका कसीहरुमा कसैले ढाट्ने र ठग्ने स्थानहरु हुादैनन् ।जब समय आपै उत्रेर समालोचनाको घेरा बनाउन थाल्छ तयसबेला कसैको पनि दाल गल्दैन । हिजो नेपाली कााग्रेसबाट मन्त्री बनिएका मातृकाप्रसाद कोइराला २००८ सालपछि हराएर गएका छन् । आनिरी किन त ? गलत निण्र्याको परिणामले । अर्थात र्पाीका विरुद्धमा गएपछि संकट आउनु त स्वाभाविकै छ ? त्यसबेला राजा महेन्द्र साह्रै नै शक्तिशाली थिए । त्यसैले बीपीफलाई कमार बनाउन कााग्रेसका महारथीहरुलाई आफ्नो शिविरमा तान्न थाले । त्यस समय बीपले साहङै नै शक्तिलशाली बनाएर राखेका योद्धाहरुलाई मेन्द्रले सजिलै आफ्नो पक्षमा मिलाए । त्यसबेला यदि कमजोर व्यक्ति हुने भए सायद मुटुको धड्कन
रोकिएर मथ्र्योहोला किन्तु बीपी भित्रैबाट सामाथ्र्यवन थिए । सक्षम र दृढ थिए । त्यैले राजा महेन्द्रको अगाडि बीपीले सामान्य कुरा बताएर आफूमा कुनै फरक नपरको स्थिति देखाए। अब आश्चर्य चकित हुने पालो महेन्द्रको थियो । यसप्रकारका घटनाहरुमा राजा महेन्द्र बीपीबाट
धेरैपल्ट पराजित भएका थिए । बीपी अत्यन्तै संवेदनशील व्यत्ति: हुन्. । गम्भीर व्यक्ति हुन् । त्यसैले उनी बोल्दा पनि धेरैपल्ट तौलिएर मात्र बोल्थे । त्सबेला बीपीको सम्बोधनमा नेपाली जनता भनेर आउथ्यो । यस विषयमा कााग्रेसीहरुको गुनासो पनि आयो । स गुनासोलाई ढाकछोप गर्ने काम सुवर्ण शमशेरले गरे । तपाईहरुलाई एउटा कुराको बारेमा राम्रोसाग
जानकारी छ । त्यो के कुरा हो भने तपाईहरुबा बीपीले कहीले पनि गलत काम गर्नुहुन्छ ? तपाईहरुका बीपीको हृदयमा बाहिरी व्यक्ति आएर बस्न सक्छ त ? अत : राजा महेन्द्रलाई चिडाएको सन्दर्भ हो यो । सारा नेपाली मेरा जनता हुन्छन् भन्छन् राजा । त्यसैले प्रत्युत्तर दिएका हुन् बीपीले । तयसैले यस
कुरामा तपाईहरुले कुनैपनि गुनासो गर्नुहोला । बीपीले जब सम्पूर्ण नेपालीहरुको हक र हितका लागि भनेर घोषण गर्दा तयहाा नेपाली जनताचाहिा नेपाली कााग्रेसमा रुपान्तरण हुन्छ । फेरि बीपीले बार बार तपाइर्हलाई नेपाली कााग्रेस भनेको नेपाली जनता नै हो । भनेर कतिपपल्ट भनिसक्नु भएको छ । त्यसैले बुझ्ने कुरा के हो भने नेपाली जनता नै नेपाली कााग्रेस हो र नेपाली काग्रेस नै नेपाली जनता हो । बीपीले एउटा कुराचाहिा राम्रोसाग बुझेका रहेछन् । म पछि नेपाली कााग्रेसको बागडढोर कहाा पुग्छ भनेर । साथै आफ्ना कार्यकर्ताहरुले साह्रै नै दु:ख र कष्ट भोग्ने छन् भन्ने ज्ञान पनि बीपीलाई अघि नै जानकारी रहेछ । त्त्यसैले बपिीले गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर र शैलजा आचार्यलाई ट्रेन गराएका रहेछन् ।
अतीतका कुनैपनि घटना क्रममा ध्यानाकर्षण गर्दा त्यही पुग्नु जरुरी छैन । यस खण्डका वरपर नियाल्दाखेरी धेरै कुरा बाहिर आइहाल्छन् । किन्तु साहित्यका विधाहरु बुझ्नको लागि त्यही समयमा पुग्नु जरुरी हुन्छ । ठीक त्यस्तै बीपी एउटा सम्पूर्ण युग थिए । त्यसबेलाको समयलाई मुठ्ठीमा बोकेर परिवर्तनका किरणहरु प्रदान गर्नक्ने एउट योछा पनि थिए । भारतमा बस्दा अग्रग्रेज मगाओ आन्दोलनप्रति समर्पित हुादा उनी जेलयात्रामा पनि पुगिसकेका थिए । पछि उनको अद्वितीय व्यक्तित्वबाट राममोहरलोहिया, जयप्रकाशनारायण जस्ता नेतृत्व कर्तासाग सम्पर्क हुन पुग्यो । अनि त्यही सम्पर्कले गान्धी, नेहरु, बाबा अम्बेडकर बल्लभ भाइ पटेलको नजिकमा बीपी पुग्न सफल भए । बीपीको तेज प्रवृत्तिलाई देखेर नेहरु र गान्धी दुवैलाई दातमा ढुंगो लागेको थियो । किन कि अत्यन्तै सक्षम, वाकपटुकतामा पूर्णता, कुटनीतिक ततव भएको, साह्रै नै गम्भीर, अत्यन्तै जुझारु, संघर्षशील, अध्ययन, मनन् र चिन्तन भएको, दुरदृष्टि राख्नसक्ने र कुशलवक्ता, फेरि बीपीको अनुहारमा एउटा भाव हुन्थ्यो । आाखामा अर्केभाव हुन्थ्यो र बीपी बोल्दा तेस्रो भाव बोल्थे। नेतृत्व गर्न सकने, कुशल नेता भएकोले यी दुईको मनमा केही न केही कुरा चलेकै थियो होला । जसको परिणामस्वरुप भारतीय कााग्रेसको सम्बन्ध जति दरबारसाग राम्रो थियो त्यति राम्रो बीपीसाग अलिक थिएन । त्सबेला बीपीको मष्तिष्कमा एउटा कुराचाहिा बज्रलेप भएको थियो । जबसम्म भारतबाट अंग्रेजहरु भाग्दैनन् तवसम्म नेपालबाट राणाहरुलाई हटाउन सकिदैन भन्ने बारेमा । त्यसैले उनले विद्यार्थीकालमा नै डि.ए.वी. कलेज मैदागीन वारणसीबािट गिराफ्तारी दिए । यस व्यक्तिको सोच र विचारका सन्दर्भमा कसैले पनि सामान्य ढंगले भाग्न सक्दैन । त्यसैले बीपी. नेपाली कााग््रेसको मन मस्तिष्क, आत्मा, दृयष्टि र उटा अनवरत यात्रा हो । जो सैभन्दा आश्चर्यचकित बनाउने कुराचाहिा के छ भने पहिले राणाहरु र पछि दरबार दुवैबाट बीपीलाई खतरा थियो । किन्तु यस योद्धाको अनुहारमा अलिकति पनि भय थिएन । न त त्रास नै थियो । न त डर नै थियो । कुनै पनि बेला यिनलाई मृत्यदण्ड हुन सक्थ्यो र फाासीको सजाय पनि हुनसक्थे । तापनि यी व्यत्ति: आफ्नो अवनरत यात्रा र अदृश्य गन्तव्यमा हिडि नै रहे । यिनको पूर्वीय दर्शनको अध्ययन पश्चिमीवाद र सिद्धान्तहरुको अध्यन दुवै नै थियो । किन्तु कुनैपनि दर्शन भित्र पसेरि त्यही हराउने व्यक्तिचाहिा बप्िि होइनन् । साथै कुनै पनि सिद्धान्तभित्र परी सतही सतही भै फर्कने पनि बीपी होइनन् । त्यसैले बीपीका विचार चरमोत्कर्ष
हुन् ।
मान्छेले जेपनि सोच्न सक्छ । किन कि मान्छेको मस्तिष्क न हो । विचारको कुरा न हो । भावना आउनुपर्ने न हो । त्यसैले उसको दिमागमा कुरा उठ्यो । माओवादीलाई वार्तामा ल्याएर चुनावी प्रक्रियाबाट राजनीतिमा जाने िनर्णय नगरेको भए, के गिरिजाप्रसाद कोइराला शिखर पुरुष हुन्थे त ? यदि २०४६ सालमा लौह पुरुष गणेशमानसिंहले जनआन्दोलन नछेडेको भए नेपाली जनताले प्रजातन्त प्राप्त गर्थे त ? २०३६ सालमा नीलो रंगले विजय प्राप्त गरेको भए प्रधानन्त्री बीपी बन्थे वा गणेशमानसिंह बन्थे त ? २०१७ सालमा राजा महेन्द्रले प्रतिबन्ध नलगवाएको बीपीले त्यसबेला आटेका कुरा सबै पुरा हुन सक्थे त ?
मान्छेले नचाहना नचाहदै पनि उसका मनस्तिष्कमा धेरै चिारहरु आरोहोपरोह हुने गर्छ । उसको निजी जिव्वनमा पटक्कै काम नलाग्ने कुरा पनि उसका मस्तिष्कटमा चलिरहेका हुन्छन् । त्सैले मान्छेले जहिले पनि विकल्प खोज्ने गर्छ । जब कि तयो विकल्पसाग मतलब नै हुादैन । कति मनुष्यहरु त्यही विकल्पमा बााचभेका हुन्छन् ,। अनि उनीहरुको प्रयास आफ्नो जीवन चक्रलाई पछाडि लैजाने र त्यही विकल्पमा बाच्ने खालका पनि हुन्छन् । बीपी बहुआयामिक व्यक्ति हुन् । एकातर्फ बीपीका हाताहरुले नेपाली साहित्यलाई एटा युगठ नै भित्र्याइदिएका छन् भने र्कोतर्फ उनको मस्तिष्कले नेपाली जनताको हक र अधिकार नै सुरक्षित गरिदिएका छन् । साहरुा नेपाली जनतालाई हिाड्नको लागि राष्ट्रियता, प्रजातन्त्र र समाजवाद दिइगएका छन् ।
बीपी भिजन र मीशन दुवैका संवाहक हुन् । उनी सदैव कर्ममा बााच्ने व्यक्ति हुन् । अत: परमार्थकको कार्य गर्ने व्यक्तिको नाम लिादा त्यहा बीपी पनि पर्छन् । किनकि यिनको जीवन यात्रा असक्षम व्यत्ति२mको कमजोर कडी झै थिएन, डंकाको चोटठमा काम गर्ने व्यक्ति हुन् बीपी । जसले आफ्नो जीवनलाई हत्केलामा बोकेर हिाडेको हुन्छ, त्यस्तो व्यक्तिलाई मृत्युको भय कहिल्यै हुदैन । त्यसैले
राष्ट्रको लागि यस्ता व्यक्तिले हाासी हाासी आफ्नो जीवन बलिदान गरिदिन्छन् । यो पनि एउटा बुझिनसक्ने कडी हो ।, जो सबैको मनस्तिष्कमा आउादैन । फेरि सबैको समझमा आयो भने सबै बीपी बनिहाल्छन् नि ? अनि गणेशमानसिंह, किशुनजी, सुवर्ण, शैलजा, सि.के. प्रसाई र गिरिजाप्रदाद कोइरालाचाहिा को बन्ला त ? त्यसैले बीपी एउटा युग हो ।
राजनीतिको सागर हो । विचराको धारा हो । त्रानको गगन हो । सक्रियताको पवन हो । त्यस्तै तिथि, सप्ताह, पक्ष, माश, अयन र संवत्सरपनि बीपी नै हो । सबैभनदा गगर्वको विषयचाहिा के छ भने कााग्रेसहरुले विदेशी नेताको फोटो आफ्नो घरमा टाास्नु पर्दे, आफ्नै बीपीको टासे पुग्छ ।
जसरी २०१६ सालमा बीपीले प्रधानमन्त्रीको सुर्सी सुवर्ण शमशेरलाई दिएका थिए, ठीक त्यस्तै २०३६ सालमा नीलोले विजय प्राप्त गरेको थियो भने प्रधानमन्त्रीको कुर्सी बीपपीले गणेशनमान सिंहलाइइ दिने थिए । त्यसैले बीपको हृदय विशाल छ । उनी तिम्रा पदलोलुप्ताका साना साना घेराहरुमा उल्भिने व्यक्ति कहाा हुन् र ? त्यसैले तिम्रो सोच र विचारदेखि साहङै नै पर्छन बीपी ।
पचास बर्ष अघि भनेका कुरा आ फटाफट पुग्दैछन् । त्यसैले बीपी कतिसम्ममा दुरदृष्टि राख्ने नेता हुन्े भनेर यही सोच्दा भइहाल्यो नि ?
प्रत्येक नेपाली कााग्रसका कार्यकर्ताहरुमा उनी बीपी खोज्दथे । प्रत्येक नेपाली जनताहरुमा उनी शीप खोज्दथे । प्रीत्येक नेपाली जनताहरुमा आफ्नो हक र हितका लागि लड्न सक्ने सोच
खोज्दथे । त्यसैले स्मरण राहोस् मित्रहरु हो ,। माइक समाउने बित्तिकै काही नेता बन्दैन । आत्मा र परमात्माा्का गफहरुबाट मान्छे सन्त बन्दैन । गरौ र भारी शब्दहरु राखेर जथभाविी भव छचल्काउदैमा कोही कवि बन्दैन । यसको लागि एउटा साधना हुन्छ । अनवरत साधना । अविच्छिन्न संघर्ष । त्यसैले बीपीलाई त्तिकै महान भनिएको हो र ? मान्छे त्यतिकै महान बन्छ र ? दुईजना मान्छे पछि लगाएर हिड्ने हैसियत छैन तिम्रो । एउटा युगसाग पौाठेोरी खोज्न चाहन्छौं ? बीपीको समयमा भारतमा गान्धी, नेहरु, डा. राजेन्द्र बल्लभ भाई पटेल, राममनोहर लोहिया, जयप्रकाश नारायण अम्मेडकर जस्ता नेताहरु थिए भने अर्कोतर्फ माओ थिए । साथै नेपालमा राजा भेहेन्द्र । तररवारको धारमा हिडेका थिए बीपी । त्यस समयमा । त्यस परिवेशमा जहाा साज लिनका लागि पनि रोक्नुपर्ने हन्छ । त्यसैले तिम्रो मनमस्तिष्कबाट टाढा छन् बीपी ।
बीपी आÏनो कर्मले बीपी बनेका छन् । बीपी आÏनो धर्मले बीपी बनेका छन् । त्यसैले बीपी नेपाली कााग्रेसमा छन् । त्यसैले बीपी चारतारेमा छन् । त्यसैले बीपी रुखमा छद्धन् ,। अत : नेपाली कााग्रेसकमा राजनति गर्ने व्यक्तिले रुख र चारतारे झण्डामा बीपीलाई अनुभूति गर्न सक्दैन भने उसले राजनीति गर्नु बेकार छ । त्सैले सर्वप्रथम बीपीको लवीमा आउ, । बीपीलाई लाई चिन्ने प्रयास गर । बुझ्ने प्रयत्न गर । यदि तिमी बीपीको यात्रामा हिडेको खडमा हजारौ हजार बर्षसम्म बाच्न सक्छौं । मान, प्रतिषन र सम्मान सहति । जसरी आज बीपीसाग सुवर्ण शमशेर, गणेशमान सिंह, किशुनजी, सिके प्रसाद र शैलजा आदि बााचेका छन् । फगत नेपाली कााग्र्ेस भएर के गर्ने ? बीपीसाग जोडिएकै छैनौ । रुख–रुख भन्दैमा के हुन्छ र ? बीपीको अनुभूीत नै छैन । त्यसैले सर्वप्रथम बीपी सहितो नेपाली कााग्रेस बनेर देखाउ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा सर्वप्रथम उभिएर त देखाउ । यही धरानको कुनैपनि विजुली नभएको र दलित एवम् पिछडिएको वर्गहरुको कुनै स्थानमा उनीहरुको समस्यासाग लडेर त देखाउ । अनि तिमी बीपीलाई चिन्ने छौं । त्यसैले तिम्रो सोचबाट धेरै नै माथि छन् बीपी ।

तपाईको प्रतिक्रिया