एउटा युवकका एकै समयमा
धेरैजना गर्लफ्रेण्ड हुने अनि केटीहरु युवकसित डेटिङ जानका लागि मरिहत्ते गर्दै पैसा नै तिर्नुपर्ने । सुन्दैमा अनौठो तथा अपत्यारिलो लाग्ने यो वास्तविक घटना हो ।
चीनको डोंगगुवान सहरमा अहिले एउटा यस्तो संस्कार मौलाएको छ जहाा एक पुरुषसाग कैयौा गर्लफ्रेण्ड हुन्छन् । पुरुषहरुले धेरै गर्लफ्रेण्डसाग मस्ती गर्ने गरेको विषयलाई लिएर अहिले उक्त सहर चर्चामा छ । चिनिया मिडियाहरुले हालै यस्ता कैयन् तस्वीरहरु प्रकाशित गरेका छन् जसमा एकजना पुरुषलाई विभिन्न महिलाहरुसाग चुम्बन गरेको तथा सागै सुतेको अवस्थामा देख्न सकिन्छ । अझ रोचक कुरा त के भने यहााका युवतीहरु ब्वायफ्रेण्डलाई पैसा दिएरै भएपनि डेटिङमा जाने गरेका छन् । डोंगगुआन चीनको दक्षिणी प्रान्त गुआंगडोंगको अति महत्वपूर्ण औद्योगिक सहर हो । यसलाई विश्वकै कारखानाको नामले पनि चिनिन्छ । तर पछिल्लो समयमा भने यो चीनको सेक्स
राजधानीको रुपमा कुख्यात हुादै गएको छ । यसको मुख्य कारणको रुपमा त्यहाा महिला तथा पुरुषको संख्याको अनुपात निकै असन्तुलित बन्दै गएको छ । उक्त सहरमा हरेक १ सय महिलाका लागि केवल ८९ जना मात्र पुरुष रहेका छन् ।
महिलाका लागि पुरुष नै नपुग्ने भएपनि युवतीहरु ब्वायफ्रेण्ड शेयर गर्न बाध्य भएका छन् । सहरका अधिकांस युवतीहरु कारखानामा कम नै ज्याला पाएपनि काम गर्ने गर्छन् । कुनै पुरुषसाग बिहे होस् भन्नका लागि उनीहरुले ठूलै कोसिस गरिरहेका हुन्छन् । बिहे नहुादासम्म पैसा तिरेरै भएपनि केटासाग रोमान्स गर्नुपर्ने बाध्यता छ उनीहरुको ।रु छन् भन्ने थाहा हुन्छ, तरपनि उनीहरु सोही ब्वायफ्रेण्डसाग बस्दछन् । बहु सम्बन्ध घामजस्तै छर्लंग भएकाले होला केटाकेटीहरु आफ्नो धेरैजनाको सम्बन्धको बारेमा बताउन हिच्किचाउादैनन् ।
