को हिन्दु : को अहिन्दु ?

 सिद्धिकर्ण शर्मा
हिजो साउन (३२) २०७२ का दिन सुनसरी जिल्लाको सुन्दर चार उपमहानगरपालिका वडा नं. ५ स्थित श्री गीता भवनमा हिन्दु धर्मालम्बीहरुको समान्य उपस्थिमिा प्रसिद्ध प ण्डित श्री केहन्राज अर्यालको सभापतित्वमा अपरान्ह २:३० बज्ेदेखि नयाा संविधानमा हिन्दु राष्ट्रय नपाल हुनुपर्दछ भन्ने चर्चा परिचर्चा हुन थाल्यो । यस विषयको  मूल आयोजक वैद्धिक सनातन हिन्द ु राष्ट्र नेपालको आयोजना रहेछ । विष्यायहरुमा हिन्दु
राष्ट्र कायम गर, गौ वशको रुक्षा गर, धर्म परिरवर्तन गर्न पाइादैन भन्ने नाराहरु लेखिएको पंक्तिकारको नाममा आएको ऐक्यबद्धता जनाइ दिनुहुन भन्ने निम्तोपत्रमा उल्लेख छ ।
 संविधानसभाले संविधान मस्यौदा समिति एवम् सम्वाद समिति गठन गरी छलफलमा ल्याएको कुरा हाम्रा सञ्चारहरुले लेख्ने, छाप्ने गरेर जनतालाई सूचित प ्रदान ग र्दे आएकोले चासोको अध्ययन भइ नै रहेको थियो । चचिर्चत संविधान मस्यौदा लेख्न थालेको झण्डै पााच बर्ष हुन लाग्यो । साना ठूला राजनीतक दलका नेतृत्वकर्ताहरुको स्वार्थले गर्दा पहिलो निर्वाचन काल सकिएर दोस्रो अवधि आधा व्यतित हुन लागकेोृ छ । लज्जास्पद हे छ भने मौलिक हकमा धर्म के लेखने ? निरपेक्ष कि सापेक्ष ? भन्ने नै मुख्य विष्या रहको छ । भारतमा निरपेक्ष भनिएको छ । यसैको चुनौति हिन्दु शब्द राखेर अहिन्दु जातिलाई तनावमा ल्याएर धर्ममा विवाद ल्याउने मात्र नभएर बन्द, हड्ताल जस्ता अवाञ्छित गतिविधि निरन्तर ल्याइरहन प्रोत्साहन दिने जस्ता पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर विरोधको विरोध गराएर संविधान लेख्नै दिएनन् भनेर समय सीमा बढाउने उपाय रहचेको हुन सक्दछ । सत्ताधारी र विरोधीको विरोमा लेख्ने लेखकको धेय होइन ।
नेपाली समाजभित्र बहु धर्म, सास्कृतिले पूर्ण छ । हिन्दु धर्मलाई प्राथमिकतामा राखेर अध्ययन गर्ने हो भने भारतका प्रसिद्ध विद्वान (समाजशास्त्री) रजनीकान्त शास्त्रीको हिन्दु जातिको उत्थान र पतन नामको पुस्तकलाई  र मिचिहिरो नारिताले लेखेको हिन्दुत्वको खोजी नामको पुस्तकलाई आधार लिने को भने हिन्दु शब्दको उत्पति कसरी भएको रहेछ भनेर गौण गरौ, हिन्दु कुन भाषबाट निस्केको हो । यो शब्द पालि, प्राकृत वा अन्य कुनै प्राचीन सास्कृत वा असास्कृत कुनै ग्रन्थमा लेखिएको पाइादेन , हिन्दु शब्दको खोजी गरेर प्रकाशमा ल्याउनु आजको आवश्यकता हो । विद्वानहरुको मत आ–आफ्नै देखिन्छ ।
 विदेशीहरु र खासगरी पारसीहरुले भारतको नाम हिन्दु भन्ने राखेका रहेछन् । हिन्दु बब्द सिन्यु भन्ने पंजावको एउटा नदीको नामबा निस्केको हो । यही हिन्दुबाट हिन्दु र  िहन्दीमा यी दुवै शब्दको निकास भउको हो । पारसीहरुले सिन्यु नदीको पारिपट्टिको भाषालाई हिन्दी भन्ने गथै । हिन्दु समाजमा हिन्दु शब्दको अति महत्व हुन्छ, यस शब्दबाटट थुप्रै मात्रामा अरु नाम पदहरु बनाइएका छन् । जस्तै हिन्दु धर्म, हिन्दी हिन्दुत्व, हिन्दुस्थान, हिन्दकुश आदि ।
हिन्दु शब्दको उत्पतिका बारे विद्वानहरुबाट विभिन्न मत र धारणा हरुमध्ये निम्नानुसार चर्चा गर्नु सान्दर्भिकता हुनेछ । १. फारसी भाषिक उत्पति, २. भौगोलिक उत्पत्ति, ३. वैद्धिक कालमा फारसीहरुले हिन्द भन्ने गर्थ, ४. सास्कृत भाषको ‘स’ फारसी भाषामा ‘ह’ भइ, ५. सिन्युबाट हिन्दु शब्द उत्पत्ति भयो
(नारिता) । यस मतका आधारमा अर्को धारणा यस्तो देखिन्छ । ऋवेदमा हिन्दु शब्दको उल्लेख नभर्य सिन्यु शब्द
भेटिन्छ । फारसीहरुको प्राचीन ग्रन्थ अवेस्तामा हिन्दु शब्द पाइन्छ । ऋवेदका लेखक महर्षि वेदव्यास वर्तमन इरानतिर गएको अवस्थामा लेखिएको छ । महार्षिलाई न्दिुबाट आएका व्राम्हण भनेर चर्चा
गरिएको छ । हिन्दु भनेको सिन्यु शब्दको मौलिक रुप यिन्यवको अपभ्रश हो ।
नेपाल भारतको उत्तरा खण्ड देवस्थल हो । नेपालमा वहुजाति वहुभाषिक, वहु धर्म, वहु सास्कृतिले पूर्ण सुन्दर राष्ट्र हो । वैदिककालमा चार वर्णमा विभाजन गरिए पनि वतृमानमा मानव सम्ययताको पहिचान दिन जाति भेदको अन्त्यतिर आएको छ । तर नेपाली समाजभित्र (तराई) अध्ययन हुादा द्राविडियन मुलको अल्प संख्याका जाति छन्, मायाकी छोरी विवाह गर्ने चलन छ । यस जातिको वियवाले देखेर देवरसाग विवाह गर्दछे, यो जाति प्रकृति पुजक हो । पहाडको दोलखा, धादि, संखुवासभा, पाल्पा, र पर्वततिर बसोबास गरेका कुमाल जाति छन् यो जनजाति पनि धामी झाक्री मान्ने गर्छन् ।
कुसवाडिया : यो जनजाति प्रकृतिपुगक हो । यिनीहर बााके र  बर्दियातिर बसोबास गर्दछन् । मसौरिया भन्ने पितृ देवतालाई पूजा गर्दछन् ।
कुसुण्डा : गोरखा, कास्की जिल्लातिर र सल्यान, प्युठान, दैलेख, दाङ, सुर्खेततिर बस्ने यो जनजातिले गाई भैसीको दूध खाादैनन्, गोवर छुदैनन् । यिनीहरु पनि प्रकृति पूजक हुन् । त्यस्तै तराईतिर हेर्दा गनगाई, झाागड, ताजपुरिया, दनुवार, धानुक, माझी, मेचे, राउटे, राजवंशी, सतार जनजातिहरु पनि हिन्दु सास्कार बाहिरको समाज हो ।
पहाडबासी जनजातिमा चिन्तन, चेपाङ्ग, छन्ताल, छेरौतन, जिरेल, डोल्यो, ताङवे, तामाङ्ग, तोपकेगोलाका बासिन्दा, थकाली, धामी, बुदाम, दराई, दुरा, तराईका धिमाल, पहाडका बासिन्दा पहरी, फ्रो वनकरिया, बरामे बारगाउले, बोटे, व्यापसी, भोटमा बस्ने भोटे, मगर मनाङ्गे, मार्फाली, मुगाली, रात्री , लोर्के लिम्बु, लेप्चा, ल्होपा, ल्होमी, बालुङ्ग, शेर्पा , सियार, सुरेल, स्पाङनान, हायु र हयोल्मो आदि जातिले भाािष् नेपालीहरु हिन्दु उपनिष्द बाहिरका हुन् । नेपाल सरकारले लेख्न लगाएको नेपालका आदिवासी जनजातिहरु नामको पुस्तकमा लेखिएको पृथक जाति, धर्मका केही त्यस्ता पनि देख्न पाइन्छ कि बहु पति प्रथालाई निरन्ता दिने पनि देखिन्छन् ।
हिन्दु धर्मलाई चुनौति दिलने
खतरनाक षड्यन्त्र पनि भइरहेको पाइन्छ त्यो हो इसाइा धर्म । यो बाइबललाई निष्तेज गराउने कानुनको आवश्यक देखिन्छ । यी यावत कुारलाई नियाल्दा संविधान वैदिक सनातन धर्म भन्ने शब्द राख्दा मात्र सबेको चित्त बुझ्दछ भन्ने लेखकको निष्कर्ष हो । अस्तु :
त्र

तपाईको प्रतिक्रिया