नेकाका नगर सभापति

१२ औं महाधिवेशनका विनर किशोर राई हुन् । किनभने कााग्रेसको १२ औं महाधिवेशनमा उनको समुच्च टिम हारे तापनि उनी विजय भएका थिए । अब हामी १३ औं महाधिवेशनको संघारमा उभिएका छौं । फेरि पनि किशोर राईले उमेदवारी दिने निश्चित भइसकेको छ । अत वडा नं. १ देखि २७ नं. वडासम्मै प्रचार–प्रसार शरु भइसकको छ । नगर सभापतिको लागि उमेदवारी हेतु नेपाली कााग्रेसका अरु दुई क महारथीहरु छन् । यस महाधिवेशनरुपी महाकुम्भमा हाम फालिसकेका छन् । अब नेपाली कााग्रेसेले कसरी मिलाएर लान्छ, योचाहिा हेर्ने
कुरा छ  यहाा तीनैजना प्रतिनिधि कोही भन्दा कमवेशी छैनन् । कुनैपनि कुरामा कुनैपनि विषयमा र कुनैपनि क्षेत्रमा । त्यसैले यी तीन महारथीहरुको सन्दर्भमा पूर्वानुमान लगाउन वेवकुफी हुनेछ । यी तीनैजना प्रतिनिसाग इतिहास छ, लगानी छ, समय दिएको छ, सक्रियता छ,
निरन्तरता छ, संयमता छ, धर्यता छ । पार्टीप्रति आस्था, विश्वास र भावना
छ । यी तीनैजना कुशल वक्ता पनि हुन् । अत : भोट दिने व्यक्तिले एकपल्ट सोच्नै पर्छ । कसलाई दिने भोट भनेर ।
अबको समय प्राक्टिकलको समय हो । त्यसैले जो कायकर्तासाग नजिक
रहन्छ । कार्यकर्ताको दु:खसुखमा सागै हुन्छ । जो संगठन गर्न सक्षम हुन्छ । जो कार्यकर्ता परिचालन गर्न अद्वितीय हुन्छ । त्यहीा व्यक्ति यसपटकको विजयी हुनेछ । अत: अबको भोट व्यक्तित्चवको भोट हुने भो । अबको भोट वैचािरक भोट हुने भो । अबको भोट भावनात्मक भोट हुने भो । हामीले जस कसैलाई भोट दिन्छौ, त्यो भोट कसैले चिनाएको व्यक्ति हुनेछैन । खुद हामीले चिनेको व्यक्ति हुनेछ । अब हाम्रो प्रतिनिधि एकपल्ट हाम्रो घरमा आउनेछन् । एउटा भोट भाग्नको लागि, किन्तु अब हामी हाम्रो कामको लागि ३ सय ६५ दिन नै ती प्रतिनिधिको घरमा जानेछौं । पहिले त्यस्तो थिएन । नाइकेले जहाा भोट हाल्न भन्थे सबैले त्यही हाल्थे । कुन प्रतिनिधिलाई भोट हालियो त्योपनि थाहा हुादैनथ्यो । किन्नु अब त्यता दिन गए । अब आफैले चिनेको, जानेको, बुझेको व्यक्तिलाई नै भोट दिने हो । अनि आÏनो काम पर्ने बित्तिकै त्यही प्रतिनिधिको घरमा पुग्ने हो । पार्टीलाई सधै भोट हाल्छौं । किन्तु त्यो नेताको मुख कहिले पनि नदेखिने भो । पार्टीर्लौ भोट हालेर के गर्ने ? अप्ठ्यारो परेको बेला मुखै देखाउादैनन् । जुन जोगी आएपनि कानै चिरेको । यस्ता कुरा आजपनि सून्नमा आउाछन् । करण के हो भने प्रतिनिधि ठीक ठीक ठाउामा पुग्न सकेन । त्यसैले अब पनि त्यस्तै संस्कार दोहोर्‍याएको खण्डमा प्रतिनिधि चुनवौ नलडी पराजित हुनेछ । किन कि अबको प्रतिनिधि प्रफेक्ट हुनुपर्छ । पोलाइट हुनुपर्छ । सक्षम र सक्रिय हुनुपर्छ । कार्यकर्ताको समस्या पूर्व नै बुझ्ने हुनुपर्छ । भिजन र मिशन दुवै हुनुपर्छ। हरेक कार्यकर्ताको मन र मष्टिस्क दुवैमा हटाउन सक्ने हुनुपर्छ । किन कि अबको चुनावहरुमा भोटर्सहरुले कसैले भनेको आधारमा प्रतिनिधि अनुहार हेरेर वा आफ्ना ठाउा, वडा र समाजभन्दै भोट हाल्दैन । किनकि आजको मान्छे अलिक एडभान्स भइसकेको छ । कदापि भोट हाद्यल्दैन । यदि त्यसरी नै भोट हाल्ने भए भर्खरै भएको संविधानसभाको चुनावमा धेरै मान्छे विजयी हुन्थे होला । किनकि त्यसबेला के हिमाल, के पहाडर  के मधेश जनताले आफ्नो आस्था र विशवास कहाा छ र भनेर देखाइसकेको छ । त्यो पनि आम चुनावमा । यहाा त एउटा पार्टीको मात्र चुनाव छ । त्यसमा पनि गिने चुनेका मान्छेले मात्र भोट हाल्न पाउाछन् यस्तो स्थितिमा जाति, धर्मर सम्प्रादयबाट भोट आउाछ भनेर कसैले सोच्छ भने त्यसको त भगवानले नै भला गर्नेछन् । फेरि ४६ सालबाट ७२ सालसम्म आइपुग्दा पनि यी कााग्रइेसीहरले कोठे राजनीति र कोठे प्रविसत्त नछोडेको देख्दा अब त लाज लागेर आउाछ । संगठन जीरो छ । कार्यकर्तासाग सम्बन्ध जीरो छ । नेतृत्व पंक्तिमा कलह र तनाव छ । वुथदेखि नगर क्षेत्र हुादै जिल्लासम्म नै विवाद, अविश्वास र भ्रमको वातावरण सिर्जना भएको छ । साना साना नेतृत्कर्ताले गुट चलाएर बसेका छन् । एक अर्कालाई फेल बनाउने उद्देश्यले सबै तयार भइ बसेको छ । साना–साना व्यक्तिहरले ठूला ठूला शीर्षस्थ नेताहरुको आर्शीवाद भएको घोषणा पनि यिननै कााग्रेसीहरु  गर्छन् । महाधिवेशनले सही व्यmिलाई माथि पुर्‍याउने मौका त दिन्छन् भने अर्कोतर्फ अयोग्य व्:यत्ति: पनि एउटा झुण्ड तयार गरेर माथि जाने प्रत्यन्तमा नै हुन्छ । दुर्भाय यस्तो बन्छ कि, गलत मान्छेचाहिा माथि पुग्छ । सही व्यक्तिचाहिा पिछडिन्छ । तयसैले यस १३ अ‍ैं महाधिवेशनमा सारा कार्यकर्ता अत्यन्तै सम्वेदनशील हुनु जरुरी भइसकेको छ । किनने कुनैपनि बेला हामीलाई थाङनामा सुताउन सक्छन् । नेतृत्व कर्ताहरुले अबको महाधिवेशनमा वुथदेखि जिल्लासम्म नै सही व्यक्ति आउनुपर्छ। अब मुठ्ठीभरि चाकडी गर्ने व्यक्तिले पदको भोग गर्न पाउने छैन । सही कार्यकर्ता, सही कााग्रेसी र पीडित नेताहरु नै सत्तामा पुग्नुपर्छ । के बुथ, के नगर, के क्षेत्र र के जिल्ला नै । अब नगरका सन्दर्भमा भन्ने हो भने तिनै उमेद्वार र्पूा नेता छन् । खाली नगर मात्र हैन यी तीनजना उमेदवारहरु क्षेत्र र जिज्ला पन िहााक्ने खालका छन् । किन्नुत, डिम्बना के छ भने नेपाली कााग्रेसलाई तत्कालीन अवस्थामा एउटा मात्र नगर सभापति चाहिएको छ । त्यसैले एउटा व्यक्तिले एउटामात्र नगर सभापतिलार्य जिताउन सक्छ । त्यसैले साह्रा नेता कार्यकर्ताले आÏनो छातीमाथि ढुंगा राखेर एकजना भोट हाली दुई जना बलिदान हेतु छोड्नुपर्छ ।
आज धरानको २७ वटै वडाहरु घुम्ने क्रममा तीनैजना उमेद्वारहरुको चर्चा चले तापनि किशोर राईको पल्ला भारी रहको सर्वविद्धितै छ ।, अत्यन्तै वाकवटुताले सम्पन्न यस व्यक्तिको खुवी हो । मित्रतामा हार्दिकता र कार्यकर्ताको माझमा विश्वासनीयता भएकोले कुनैपनि व्यत्ति:ले उनलाई विश्वास गर्छन । फेरि कार्यकर्ताप्रति मरिमेट्ने प्रवृत्तिको कारणले त उनलाई अभ महान बनाउाछ । फेरि एकपटक नगर हााकिसकेका राईलाई कार्यकर्ताको माझमा भोट माग्न जाादा अप्ठ्यारो पर्दैन । किन कि यिनले नेपाली कााग्रेसको कार्यकर्ताको र धरानबासीको आÏनो क्षमताले भएसम्म नै कम गरेका छन् । त्यसैले यिनीमाथि कसैले पनि औंला उठनउन सक्दैन । फेरि
धरानका समस्याहरुसाग पटक–पटक लड्ने व्यक्ति किशोर राई नै हुन् भनि धरानबासीले पनि बुझिसकेका छन् । विरोधको लागि विरोध गर्नेे हो भने जे भन्दा पनि हुन्छ । किन्तु छातीमा हात राखेर सही बोल्ने हो भने यस क्षेत्रको १७ बर्षे कार्यकालमा सही नगर स भापति आएको किशोर राई नै हुन् । यदि यस १७ बर्षको काखण्डमा नेपाली कााग्रेसको केही हदसम्म संगठन गर्ने व्यक्ति किशोर राई नै हुन् । यही व्यक्तिको नेतृत्वका कारणले क्षेत्रले पनि थोरै गर्भ गर्ने मौका पायो ।
क्षेत्रबाट नेतृतव गरिएका साना–सान गुटहरुबाट चीरैचीरामा विभक्त भएका कााग्रेसलाई पुन: उकवद्धतामा उन्नको लागि किशोर राईलाई केही समय त अवस्यै लाग्यो । किन्तु नेतृतव गर्ने क्षमता किशोर राईमा अथाहा रहेछ । किन कि बोलेको भरमा किशोरले आफ्नो संस्थालाई गोलवउत्तमा ल्याउन सफल हुन्छन् । किशोर राई हचुवाको भरमभा चुनाव जितेको होइनन् । यद्यपि, ठूलो संघर्षपछि मात्र सफलता प्राप्त भएको छ । आज जसले जे भन्दा पनि हुन्छ , फेरि चुनावको बेला त जे भनेपनि छुट छ । किन्तु किशोिर राईको सक्रियता, संयमता, धैर्यता, अनि सहकार्य कसैले पनि कल्पना गर्न सक्देन । फेरि यो व्यक्ति सही बोल्नमा पछि हट्दैन । राजनीति मेरो वंश परम्परा होइन, न कि खेल नै, म सडकबाट उठेको व्यक्ति हुा, त्यसैले जनु क्षेत्रमा लागेपनि आस्था श्रद्धा एवम् विश्वासपूर्वक लाग्नेछु । आज मलाई धरानबासीले चिन्छ भने त्यो मेरो इमान्दारिताले गर्दा हो । यसरी कुनै स्थानमा अन्य कुरा बोल्दा यस व्यक्तिको जिब्रो लटपदिैन । आफ्नो मेहनतले, आफ्नो संघर्षले पनि आफ्नो वाहुवलले नै यस व्यक्तिल े राजनैतिक पृष्ठभूमि बनाएको कुरा सबैलाई सर्वविद्धितटै छ । यस धरानमा त नेपाली कााग्रेसका नगर सभापति एवम् एन्फाका उपाध्यक्ष  नभएता पनि किशोर राईलाई सबैले चिन्ने गर्दछन् । यस व्ययक्तको खासियत पनि हो यो । साह्रै नै
सरल र सहज ढंगबाट प्रस्तुत हुने, अत्यन्तै जिम्मेवारीपूर्वक कार्य गर्ने, आप्ना साथीभाईहरुसाग हार्दिकतापूर्वक मित्रता निभाउने, आफ्नो बोली र गराईमा सन्तुलन राख्ने अनि स्पष्टवक्ता भएकोले किशोर राई जस्ता व्यक्तिले यस प्रतिकूल अवस्थालाई पनि अनुकूल बनाएर लैजान सक्छन् । त्यसैले नेपाली कााग्रेसको संघप्राण किशोर राई नै हुन् । उनमा नेतृतव गर्ने क्षमता पनि छ । कार्यकर्ताको अगाडि सभने हैसयत पनि छ ,। नि विपक्षीहरुको सामुन्ने उभिएर आफ्नो पार्टीको मूल्य र मान्यता सम्झाउने क्वालिटी पनि छ । त्यसैले हिजो पनि उनको चयन नगरसभापतिमा गरिएको थियो । अत: आज पनि उनलाई नगर सभापति बनाउदा खासै फफरक पर्दैन । किनिकि अब पार्टीका कार्यकर्ताले किशोर राइएको बारेमा केही पनि बुझ्ने कुरा छैन । हुनसक्ला कााग्रेसीहरुले हाइटभन्दा किशोर राईको हाइट अलि कम होला । हुनसक्ला बीपीको समाजवादी चिन्तन अरु कााग्रेसीहरु भन्दा किशोरले अलिक थोरै व्याख्या गर्न सक्लान् । हुन सक्ला बीपी, सुवर्ण, गणेशमानसिंह, किशुनजी, सिके प्रसाई, गिरिजाबाबु र नेपाली कााग्रेको इतिहास अरुभन्दा उनी कम भन्लान् । किन्तु पार्टी संगठनको मर्म, कार्यकर्ताहरुको परिचालन, अग्रजहरुको सम्मान, युवाहरुमा पूर्ण नेतृत्व, कार्यकर्ताप्रति मरिमेट्नेपन,
धरानबासीको विश्वासका सन्दर्भमा उनीसाग कसैलेपनि प्रतिपर्धा गर्न सक्दैन । सबैभन्दा अदभूत कुरोचाहिा यस व्यक्तिले सक्ने कार्य यदि छ भने कााग्रेसी होइन, धराने भनेर ऊ नजनजिक गइ भनेमा किशोर राईले त्यसको काम पनि गरिदिन्छन् । यो चाहिा उनको धरानप्रतिको मोह हो । त्यसैले यो व्यक्तिले राजनीतिलाई सेवाभावमा रुपान्तरण गरेको छ । अत: सेवाबाट परोपकार गवर्दै परमार्थमा पुर्‍याउने कामचाहिा नेकाका सक्रिय सदस्स्यहरुको हो । यदि मेरो दृष्टिमा किशोर राई सही विश्लेषणमा परेका छन् भने साह्रा भोटर्सहरुको दृष्टिमा त सयमा सय नै सही हुनेछन् । अन्तिममा म किशोर राईको भनाईलाई जस्ताको तस्तै राख्दैछु । म पार्टी प्रति मरिमेट्ने कार्यकर्ताह ुा । आजसम्म मैले आफ्नो मन, वचन र कर्मले पार्टीले अघि बढाउदै आएको छु । म निष्काम कर्ममा विश्वास गर्दछु । इमान्दारीपूर्वक कार्यकर्ताहरुको काम गर्ने भएकोले मप्रति अरु सार्थीभाइहरुको दृष्टिकोण कस्तो छ भन्ने कुरा मलाई ज्ञात छैन । म सडकबाट उठेको व्यक्ति हुा । त्यसैले निम्न वर्ग र निम्म मध्यमवर्गको पीडा राम्रोसाग बुझ्दछु । राजनीति मेरो पेशा होइन, अत: राजनीतिलाई मैले सेवाभावमा रुपान्तरण गरेको छु । मेरो पार्टी मेरा कार्यकर्ता र धरानबासीलाई मेरो घर–आागन सधै नै खुल्ला छ । किनकि मैले आजसम्म नेपाली कााग्रेसको सामान्य प्रतिनिधि मात्र आफूलाई सम्झेको छु । म नेता
होइन । त्यसैले जे म बोल्नु त्यही गर्छु, जे गर्छु त्यही नै बोल्छु । रातभरि सुतेर देखिने सपना होइन यद्यपि सपना त्यो हो जसले रातभरि जगाउन सफल
होस् ।
त्र

तपाईको प्रतिक्रिया