बाह्र बर्ष….
बाह्र बर्ष रामायण पढायो सीता कस्की जोई भन्दा खोई भन्थ्यो रे । यतिबेला देशको मुहार फेर्ने चार दलका नेताको बुद्धिमा विर्को लागेको देख्दा घण्टाघरलाई ताजुव लाग्न थाल्ज्या छ । हाम्रा राष्ट्रपति रामवरन यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको अक्सिन हो । त्यसैले मस्यौदामै पूण प्रेस स्वतन्त्रता लेख्न आग्रह गरेछन् । हाइड्रोजनको कुही गन्धे वास्ता सुाघ्न बानी परेकाहरलाई अक्सिनको हावा कहाा पच्थ्यो र ? भोलि र्पूा प्रेस स्वतन्त्रता लेखिदिादा सात आठ बर्षसम्म डकारेको रुपैया निकाल भनेर प्रेसले शंह फुक्देला । परेन आपत्त । त्यो घाडो व्यहोर्नु भन्दा अहिल्यै प्रेसमाथि नथ्थी लगाउने काम गरेसी’छ लन्ठै साफ । न बजे
बाासुरी न रहे बाास कि कसो हो १६ बुादेका जन्मदाता चारदले शीर्ष हो ?
च्यात्या च्यात्यै
यतिबेला चार राजनैतिक दलले मधेशवादी र केही क्षेत्रीय दललाई कहिल्यै नसिद्धिने काम द्या छन् । सात बर्षसम्म कुत्ति र विलाईको
चरित्र निर्वाह गरी जेठ २५ गते सुटुक्क सााझमा वाल्वाटारा भेला भएका चार नेताले १६ बुादे सम्झौता गरेसी मधेश वादी दल र अन्य साना दलहरुले काम पाउन थाल्या हुन् । १६ बुादे सम्झौता गर्दा उनेरले यो घुर्की सुर्की लगाका थे मस्यौदा नै तयार भएसी त उनेरले असारे चटारो नै भा’छ ,। मधेशवादी दलहरुले संविधानका मस्यौदा यतिबेला धमाधम च्यात्न थाल्या छन्, जलाउन थाल्या छन् । हम लोग मस्यौदा नही मानेगे भन्दै सडकमा तुफानसाग दौडदै पुग्न पुच्छरको भाषन गर्न थाल्या छन् । उता राप्रपा नेपाल र खुमबहादुर खड्काहरुलाई हिन्दु राज्य चाहिया छ । त्यसका लागि उनेरु पनि सडकै दौडाहामा निस्केका छन् । जे होस् बेगारी भा’का सभासद र राजनैतिक दलका नेता कार्जैकर्तालाई संविधानको मस्योदाले व्यस्त बनाइदियो ।
रोक्नै सक्दैन
झालेमालेका अध्येक्षे खप्रओ माने खड्गप्रसाद ओलीले अस्तिका दिन भन्या अब कसैले सविधान रोक्नै सक्दैन रे । तराई र पहाडतिर संविधान रोकछम भनेर उत्पात मचिया खप्रप्ओले देखेनन् छन् कि क्या हो ? बल्खु दरबारको कुर्सीमा ढल्केर झालेमालेमा प्रवेश गरेका आयाराम गयारामलाई सम्बोधन र्गै ओलीले त्यस्तो कुरा सुनाउादा उनकै दलका अरु खुतुखुतु थुतुनो छोपेर हाासिरहेका थिए ,। जसेसुकै भएपनि चाडो संविधान बनेर आइदिए पधाृनमन्तरी पड्काउला भन्ने खप्रओको मनसुवा कसले बुझ्या छैन र । खप्रओले बल्खुमा त्यसरी भट्याइरहादा उनकै पार्टीका नेता माने सुचनो सुभाषचन्द्र नेम्वङ्गलेचाहिा अझ पनि संविधान बन्ने नबन्ने टुंगो नलागेको भन्दै मुख चलाउदै थिए । सघीयताको सीमांकन सहितको संविधान नबने त्यस्तो संविधान जारी नहुने सुचनेको ठोकुवा थ्यो । विचरा खप्रओको पर्धानमन्तरी बन्ने सपना हिस्स बूढी हरियाा दाात हुन्छ कि क्या हो ?
घुमुवा थलिने भए
हाम्रो देशको घरेलु मन्त्रालय नि कहिलेकाही निासित्तीको पाादुरे निर्णय र्छ । अब हेरौ न केही काम नपाएसी अस्तिका दन उसल्े मनपरी घुमुवा नराख्नुस भनेर मातहतका पहर्रहरी कार्यालयहरुलाई निदैृन देछ । घुमुवाहरुले अपराधीसाग मिलेर माल खाए रे । हैन हौ आरोप पनि यसो पच्ने खालको लगाउनु नि । पहिला सूचना स.कलन गर्न घुमुवा राख भन्ने अनि अहिलेचाहिा मनपरी घुमुवा नराख त भन्नु भएन नि । घुमुवाहरुले यसो घुमघाम गरेर, जोरजाम गरेर आफ्ना हाकिमलाई रोगर्डा बुझाउादै आ’थे अनि आपूले पनि यसो दुई चार पैसा दायाा बायाा गर्न पाथे । अब त्यो नि घरेलु मन्त्रालयले हरि दियो । हैन हौ माल खाादा पनि विचारा घुमुवाहरुले अपराधिबाट त खाका थे नि सज्जनसाग असुल्या थेनन् क्यारे ।
औषधि पनि गायव
भुकम्प र बाडी पहिरोले कसैको जी्न्दगी नै तहस नहस भयो भने कसैका लागि भुकम्प बाढी पहिरो बरदानै भयो । नेपालको बजेट जति ६ सय १ लाई पोस्दै ठीक भएसी पीीडतहरका लागि विदेशीले टन्न राहत पठाइदिए । पीीडतले पाए होलान् भनेर उनेरु मख्ख परे । यता पीडतहरुको हालत झन
खराब । विदेशीले पठाएको मात्र हैन ढुकुटीबाटै किनेका त्रिपाल शहरी विकास मन्त्रालयका मुखियाहरुले क्वाप्पै पारे । स रकारमा बसेकाहरुले, पहुाचवालाहरुले महागा ब्लाङकेटहरु घरमा घुरो,कसैले जस्ता पाता चपाए । हुादा हुादा पीडितहरुका लागि भन्सार छुटमा भित्रिउका औषधिहरु पनि गायव भए । आखिरी भन्सार छुटमा आएका औषधिहरु कहा गए छ ? अब सरकारलदे ती औषधि कहाा गए भएर खोज्ने रे । मरे सी’ खा बाबै केरा भनेको यही हो, कि कसो हौ ?
चाहिदैन रे ?
आगो खाएर अंगार विस्ट्याउन एमाउवादी अध्येक्षे प्रचण्डाउ हिजो आज कम बोल्न थाल्या छन् । जहा गएर भषन गर्दा नि त्यहाा गोजीबाट केही न केही निकालेल्लेर दिहाल्थे । हुन त अलिे धरै मान्छेको भीडमा भाषन गर्दा उन्ले नचाहेर पन िउनको मुखबाट पुलुक्त पुलत्त दिने कुरा निस्कन्थ्यो । त्यसबेला उन्ले संघीय प्रदेश कम्ता बाडेछन् । कससैलाई लिलम्बुवान दए, कसैलाई खम्बुवान दिए, कसैलाई कोचिला दिए, कसै्रलाई मिथिला दिए । तर सबैलाई मौखिक दिए । अब अहिले दिने बेलामा अफाूल्े भन्या हैन कााग्रेस र एमालेसाग माग भनेर सबैलाई हिस्सा बनाइदिए । अस्तिका दिन वीरगञ्जतिर गएर फेरि भनेछन् हाम्लार्य राष्ट्रपति, पर्धानमन्तरी केही चाहिादैन । कााग्रस, एमालेले दिए पो चाहिन्थ्यो ? कि कसो हौ,
प्रचण्डाउ ?
राजिन्दर थेच्चिए
गरिव मधेशीका छोरालाई दूधले खुट्टा धुवाउन लगाउने सद्भावना पाटर्थीका अध्येक्षे राजिन्दर महतो हिजो आज चाइचुई गर्न छाड्या छन् । चार दलले गरेको १६ बुादेृे सहमति खारज नगरे संविधानसभा छाड्ने, राजधानीमा दाना पानी बन्द
गरिदिने, मधेशमा आगो बाल्ने आन्दोलन गर्ने धम्की दिादै आएका राजिन्दर थन्किएको देखदला घण्टाघर पनि आश्चर्य चकित भएको छ । महतो आफै संविधानसभाको सदस्य छैनन् । जनताले घोप्टो पर्ने गरी हराइदिए । अब यिन्ले छोड्छु भन्दा कस्को टाउको दुख्ने ? उनकै दलका अरु सभासदहरु ज्यान गए नि छोड्न मान्दैनन् । जताबाट नि एक्लै परेसी महतो मच्चिए अनि अहिले आएर थच्चिए ।
अन्तेमा
हाम्रा सभासदहरु गाएा जाादैछन् । अर्थात साउन १ गतेदेखि उनेरु गाउा छिर्ने रे । चुनाउ जितेर गएसी हाम्रा कतिपय सभासदले गाउामा खुट्टै टेकेका छैनन् । गाउाको बाटो पनि बिर्सिइसके होलान् ।साउन १ गतेचााि हउनीहर संविधान मस्यौदाको पोको बोकेर जाादै छन् । धान रोप्नेहरु नपाएर गाउा घरतिर हाहाकार छ । बस्डा खाडाले खेतिपाती गर्न पर्या छ । यस्तो चटारोको बेलामा खइलाग्दा ज्यान भएकाहरु गाउा
छिरे भने बूढा पाकाले के गर्लान् ? त्यही अठ्याएर धान रोप्न लगाउलान् । नमाने हिलो छप्लान, ढुंगा हान्दै लखेट्लान, त्यसैले गाएा जाने सभासदहरुल्े हेल्मेटचाहिा अनिवार्य लगाउनु पर्ला । नत्र के हो के हो ?
