बुझ्नुहोस……………सबै जुट्नुहोस्

धरान उपमहानगरपालिकाको आÏनै कार्यकक्षमा धरान–१३ का वडाबासीहरुसाग भेटघाट हुादा कार्यकारी अधिकृतले भन्नुभयो ‘…धरानमा पानीको समस्या छ यहााका २८ हजार घरमध्ये आधाले मात्र संस्थखनको पानी खाादैछ, त्यसमाथि प्रत्येक बर्ष १५ सय घर थपिदौछ यसले यहाा त्जचभभ क्तबच ज्यतभ िसमेत छैन  र यी सबै देखेर हामीले धेरै दु:ख गरेर यो खानेपानी परियोजना ल्याएको हो । यसैले यसलाई सफल पार्नुपर्छ । यदि यो असफल भए धरान नगरपालिकाले पानीको लागि एक पैसा खर्च गर्ने छैन । म त केही दिनको लागि मात्र यस ठाउामा आएको हुा । मलाई त्यति जरुरी छैन, म त किनेर पनि खान
सक्छु ।…कुरा बुझ्नुहोस । नभएर विरोध गर्नुहोस । कार्यक्रम फिर्ता गर्नुहोस् ।’
माथिको संवाद यस समयको हो जब वडाबासीलाई धरान नगरपालिकाले खानेपानी परियोजना सञ्चालन गर्न लाग्दैछ जसको लागि कर बढाउनुपर्ने, महसुल बढाउनुपर्ने, अग्रिम भुक्तानी गर्ने,, ऋण लिनुपर्ने तर खर्च पानीको स्रोतमा भन्दा अन्य कार्यमा गर्देछ भन्ने थाहा भयो र लाग्यो यसले जनहित गर्दन तसर्थ परियोजनाका कार्यक्रम जनहितकारी बनाइयोस्, बिनाकारण मसुल नबढाइयोस, जनता लगानी गर्न तयार छन्, ऋण नलिइयोस्, लगानी पानीको समेत बृद्धिमा गरियोस, जनताको सम्पत्तिमा केही व्यक्तिको निर्णय गर्ने अधिकार नदियायोस् भन्ने भावना व्यक्त गर्न स्थानीयबासी त्यहाा पुगेका थिए परन्तु यस किसिमको धम्कीपूर्ण अभिव्यक्ति जसमा नगरपालिकाको पैसा आÏनो मनखुशी खर्च गर्न सक्ने, अर्को जिल्लाको मान्छेले यस ठाउाको समस्याबारे गम्भीर भएर नसोच्ने, मितव्ययिताको खिल्ली उडाउने अभिपप्रायले वडाबासीलाई चोट पुग्यो र उनीहरुले बहस र प्रतिवाद गर्दागर्दै गाली गलौजसम्म हुन पुग्यो जुन हुनुहुादैनथ्यो अझ त्यो भन्दा पनि स्थानीय निकायमा जनप्रतिनिधि नहुादा कर्मचारी वर्गले जनतासाग व्यवहार गने कार्यशैली के यस्तै हो यदि हो भने यो पटक्कै शोभनाीय थिएन । के यस्तो हामीसाग मात्रै भएको ? कि तपाईहरुसाग नि हुदैछ ? यो कटु प्रश्न उठ्दैछ । विचार गर्नुहोस्, लक्षण ठीक छैन । डाका केही व्यक्ति देखे त्यही विषयमा डर, धाक र धम्की देखाउने अनि अलिक ठूलो समूह देखे त्यही विषयमा सहमति गर्ने । सहमति त गर्ने ६ महिना बित्यो खानेपानी सम्बन्धी सहमति गरेको ११ बुादामा तर कुनै पनि बुादा कार्यान्वयन नगर्ने । यो सबै चालबाजी र धोकाबाजी हो यसर्थ यस्ता व्यक्तिहरुलाई समयमा नै चिनौं सचेत बनौं अनि यस्ता कार्यको प्रतिरोध गर्न एकजुट होऔं । याद रहोस् हामी एकजुट नहुनुको फाइदा उनीहरुले लिइरहेको छ र हामी जुटे धराने जनताको हित हुने छ भन्ने कुरा मनन गर्दै एकजुट हुन पहलकदमीको शुरुवात गरौं ।
                               वडाबासी
                          धरान–१३

तपाईको प्रतिक्रिया