किरात राई स्वासासित संघको जिल्ला समिति गठन

धरान/नेपाल कम्युनिस्ट पार्टी एकीकृतको भातु संगठन नेपाल
किराात स्वाशासित संघ सुनसरी जिल्ला कार्य समिति गठन भएको छ ।
नेपाल किराात राई स्वाशासित संघ प्रदेशका केन्द्रीय समितिका सह संयोजक एल.बी. खालिङको समुस्थितिमा गठन गरिएको जिल्ला समिति सुनसरीको संयोजकमा कुमार
राई रहनु भएको छ भने सदस्यहरुमा गोपाल राई, प्रकाश राई, दिपेश कुलङ राई, निकिता राई, मधु राई, सन्तोषी रार्य र कला राइ रहनु भएको छ । एघार जनाको कार्य समिति रहने भए तापनि तीन जना सदस्यपछि थप गरिने केन्द्रीय समिति संयोजक खालिङ्गले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया