फुटबलका प्रशिक्षक घिमिरेद्वारा ह्विलचियर प्रदान

धरान । लामो समयदेखि फुटबलमै आफ्नो जीवन समर्पित गरेका धरान १५ का सागर  घिमिरेले धरानका एक अपांग तथा सहायलाई ह्विलचियर सहयोग गरेका छन् ।


धरान फुटबल कलबका प्रशिक्षणसमेत रहेका घिमिरेले धरान १५का ५४ का अपांग शिवजी सुयललाई आइतवार हुईलचेयर सहयोग प्रदान गर्नुभएको हो ।दुवै खुट्टा उपचारका क्रममा गुमाएको सुयल बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘म हिड्न सक्ने अवस्थामा थिइन यो ह्विलचियर पाएपछि हिड्न अब मलाई सहज हुन्छ ।’ अपांग भएकै कारण उनलाई परिवारले छोडेको उहाँ बताउनुहुन्छ बताउछन् ।
परिवारबाट एक्लो हडडुल गर्न नै असहज भएपछि ह्विलचियर प्रदान ग रेको घिमिरेलेब ताउनुभयो । उहाँले भन्नुभयो, हिडडुल गर्न सहज होस भन्ने उद्देश्यले सहयोग गरेको हुँ, थोरै भएपनि सहयोग पुग्छ भन्ने मलाई लाग्छ ।’ उनलाई धरान फुटबल क्लबका अध्यक्ष किशोार राईले ह्विल चियर प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै राईले कार्यक्रममा सागरको सहयोगको प्रशंसा गर्नुभएको थियो । कार्यक्रमा क्लबका महासचिव प्रताव तामाङको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया