जसरी हुन्छ सत्ता जोगाउने एक सूत्रीय खेलमा लागेको इतिहासकै सबैभन्दा बद्नाम, नैतिकताहीन वर्तमान सरकारसँग नेपाली जनतालाई अब कुनै आशा अपेक्षा रहेन । नेपाली किसानहरुले बालीनालीको सिजन शुरु हुनुभन्दा अगाडिदेखि नै सरकारलाई मलका लागि आग्रह गर्दै आएका थिए ।
यथार्थ सत्तासीनहरुलाई अपच र तीतो लाग्न सक्छ । नेपालमा प्रजातन्त्र आएसकँगै डेढ अगाडि गणतन्त्र थपिएपछि नेपालका किसानहरुले कहिल्यै अपाmूलाई चाहिने मल खरिद गर्न पाएका छैनन् । पञ्चायत कालमा सरकारले मुलुकैभरिका हरेक जिलमा साझा सींस्थामार्फत युरिया, डिएपी, पोटास लगवायतका मलहरु सहज, सर्वसुलभ र किसानको माग अनुसार बाह«ै महिना उपलब्ध गराउँथ्यो । जसका कारढण मुलुकले खाद्यान्न निर्यात गर्दथ्यो । खाद्यान्न आयात गर्नुपर्दैनथ्यो । यतिमात्र होइन खाद्यान्न कमी भएका, भोकमरीको चपेटामा परो बंगलादेश, भुटानलाई नेपालले खाद्यान्न सहयोग उपलब्ध गराउथ्यो । यहाँ सम्म कि भारतले समते नेपालबाट खाद्यान्न आयात गर्दथ्यो ।तर हाल नेपाली किसानहरुले मल पाउनु आकाशको फल जस्तो भएको छ । यसको पमुख कारण मलमा हुने डरलाग्दो कमिशन । मल आयात गवर्ने ठेकेदारसँग सरकारमा बसेका मन्त्री, सििचव र कर्मचारीहरुको कमिशनको वार्गेनिङ्गका कारयण मल आयात हुँदैन, भैहाले पनि न्इून परिमाणमा हुन्छ जसबाट किसानले उत्पादन बृद्धि गर्न सक्दैनन् । अर्कोतर्फ सरकारले हरेक बर्ष कृषिमा अनुदानको घोषणा गर्दछ तर वास्तविक किसानले कुनै पकारको अनुदान पाउँदैनन् । कृषि कर्म गवाउँमा हुन्छ तर अनुदान पाउने सहरिया हुन्छन् । त्यसमा पन िउनीहरु सत्ताधारीका नाता, गोता, आफन्त, दलालहरु हुन्छन् । यसो भएपकिछ मुदलुकमा कृषि उत्पादनमा बृद्धि कसरी हुन्छ ?
भन्सार विमागको तथ्यांक हेर्ने हो भने आ.व. २०७८÷०७९ को गत पौष मसान्तसम्म कृषि प्रधान दवेश नेपालले ९९ अर्ब ३४ करोड २७ लाख ८ हजार मूल्य बराबरका सामाग्री आयात गरेकोमा ४२ अर्ब त कृषि तथा खाद्यान्न सामाग्रमात्र छन् । पछिल्लो पाँच महिनामा नेपालमा ८ अर्ब १९ करोड रुपैियाँको त तरकारीमात्र आयात भएको छ । भन्सार विभागकै तथ्याइंकलार्य आधार मान्ने हो भने नेपालमा ति महिना औषध १ अर्ब ७१ करोडको तरकारी आयात हुने गरेको छ । यस अनुससार दपैनिक करिब ६करोडको तरकारी आयात हुने गरेको छ । त्यस अवधिमा आलु ५ अर्ब २७ करोड, प्याज २ अर्ब ४७ करोड, गोलभेँडा १८ करोड ६६ लाख, हरियो लसुसन ३७ रकोड ४२ लाख, च्याउ ७ करोड १७ लाख, फर्सी १ करोड ४लाख, गाँजर ४२ लाख, भिण्डगे खुर्सानी ४ करोड, हरियोि सागपात १६ करोड, गेडागुडी ३ करोड ३७ लाखको आयात भएको कछ । यसैगरी सोही अवधिमा चामल भारतबाट ३० करोड कजी, अमेरिबाबाट ७ लाख ३३ हजार केजी आयात भएको छ । यस्तै मकै ३३ हजार केजी भित्रिएको् छ । धान, गहुँ, फापर, जौ, नेनेलो ४२ अर्बको आयात भएको छ । यो तथ्यांकले कृषि क्षेत्रमा ुलुक कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । आयातको तुलनामा निर्यात नगन्य छ । जबसम्म सत्ता सञ्चालकहरु नीजि स्वार्थबाट माथि उठ्दैनन् तबसम्म मुलुको अद्योगतिको यात्रा निश्चित छ ।
