{राजधानी÷भारतीय राजदूतावास काठमाण्डौले डिएभी शुशिल केडिया विश्व भारती स्कूल र स्रस्कृति भारतको सहकाय{मा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा नेपाल भारत
अन्तरा{ष्ट्रय मैत्री कन्सट{ आइतबार सम्पन्न भएको छ ।
मैत्री कन्सट{को समुद्घाटन नेपालका बरिष्ठ राजनीतिज्ञ तथा लोकतान्त्रिक समाजबादी पाटी{का अध्यक्ष महन्थ ठाकुरले गनु{भएको थियो । सो अवसरमा बोल्दै अध्यक्ष ठाकुरले भन्नुभयो भारत र नेपालको साझा साँस्कृतिक सम्पदा र दुई मित्रतापूण{ छिमेकीहरुबीचको सदियौ पुरानो सम्बन्धलाई प्रवद्ध{न र संरक्षण गन{ युवा कलाकार र विद्याथी{हरुको महत्वपूण{ भूमिका रहन्छ ।

यसैगरी भारतीय राजदूतावासका प्रथम सचिव एवम् प्रवक्ता नविनकुमारले भारत र नेपालका कलाकारहरुको रमाइलो प्रस्तुती र आ आफ्नो कलाको माध्यमबाट दुई देशका जनतालाई एकतावद्ध
गराउनु कन्सट{को मुख्य उद्देश्य रहेको प्रष्ट पाुन{ भएको थियो । उहाँले कन्सट{मा सहभागी कलाकारलाई हादि{क धन्यवाद पनि दिनुभएको थियो ।
काय{क्रमा भारतका चचि{त कलाकारहरु गायिका डा. रञ्जना झा, नत{कहरु सुश्री यामिनी शमा{, रिजुला मिश्र र नेपालका कालाहरुमा स्वजन रघुवंशी समूहले देखाएको प्रतुतिले उपस्थित दश{कहरु मोहित भएका थिए । यसैगरी कन्सट{मा भारत र नेपालका सिविएसई स्कूलका युवा विद्याथी{हरुले पनि साँस्कृतिक प्रदश{न गरेका थिए । कन्सट{ भातर स्वतन्त्र भएको ७५ बष{ र भारतीय नागरिकले गरेको प्रगतिको स्मरण गन{ भारत सरकारको पहलमा आजादीका अमृत महोत्सव अन्तग{त रहेको भारतीय राजदूताबासले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
