समाजसेवी भण्डारीलाई मातृशोक

धरान/निर्माण व्यवसायी संघ सुनसरीका अध्यक्ष एवम् समाजसेवी जनसेवक भण्डारीलाई मातृशोक
परेको छ ।
समाजसेवी भण्डारीका ममतामयी आमा श्रीमति लिलादेवी भण्डारीको ८७ बर्षको उमेरमा सोमबार विहान निधन भएको
छ । लामो समयदेखि अस्वस्थ रहनु भएकी स्वर्गीय भण्डारीका चार
छोरा तुंगनाथ भण्डारी, दुर्गा
भण्डारी, जनसेवक भण्डारी, महेन्द्र भण्डारी र गायत्रीदेवी काÏले, जानुका अधिकारी र कमला गरी तीन छोरी हुनुहुन्छ ।
चार छोरामध्ये साइलो छोरा जनसेवक भण्डारीलाई पूर्वाञ्चलमै एक सफल निर्माण व्यवसायी एवम् समाजसेवीका रुपमा चिनिन्छ । उहााले धरानको विजयपुरस्थित रहेको प्रसिद्ध शक्तिपीठ दन्तकाली मन्दिरमा टाढाटाढाबाट आउने दशर्नार्थीहरुको सुविधाका लागि तीनतले धर्मशाला,
बराह क्षेत्र, विष्णुपादुका लगायतका दर्जनौ मठ मन्दिरमा भौतिक निर्माणका कामहरु गर्नुभएको छ ।
त्र

तपाईको प्रतिक्रिया