धरान÷सामािजक गतविधिमा सक्रिय रहँदै आएको लोकतन्त्रवादीहरुको संस्था परिवर्तनशील समाज नेपाल धरान सुनसरीको अधयक्ष्मा विश्वराज भण्डारी र श्याम ढकाल सर्वम्मतिले चयन हुनुभएो छ ।
समाजको गत हप्ता सम्पन्न प्रथम साधारणसभाले नोलीकाँग्रेसका पूर्व क्षेत्रीय सभापति समेत रहिसक्नु भएका भण्डारी र नेपाली काँग्रेसका पुराना कार्यकर्ता ढकाललाई चयन गरेको हो ।
समाजको विधान अनुसार सम्पन्न साधारणसभाले बरिष्ठ उपाध्यक्षमा पूर्ण राई, उपाधयक्षमा रमेशकुमार थापा, निभा लामा, सचिवमा माधव वासल, सुमन श्रेष्ठ, कोााध्यक्षमा प्रमोद श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गा अधिकारीलाई समेत सर्वसम्मत चयन गरेको छ ।
यसैगरी सदस्यहरुमा प्रमिला गुरुङ्ग, प्रेमप्रकाश लिम्बु, सरिता राना मगर, गणेकुमार श्रेष्ठ, हर्ममाया लिम्ब, सीता विश्वकर्म, अइनबहादुर लिम्बु, सुनिता बराल, रुपा कटुवाल, शुान्तराज खनाल, भटमाया मगर र महिला समिति संयोजकमा शिखा महर्जन निर्वाचित हुनु भएको छ ।
