भारतमा चारदिनसम्म मनाइने खोप उत्सवमा प्रधानमन्त्री मोदीको आग्रह

एजेन्सी (नइदिल्ली)÷भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६८ हजार ९ सय १२ जनामा
कोरोना संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमणको दोसंो लहर फैलिएसँगै भारतमा कुल संक्रमित संख्या १३५२७७१७ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १७०१७९ पुगेको छ ।
यो डरलाग्दो महामारीलाई ध्यानमा राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार दिनसम्म खोप उत्सव मनाउन देशबासीका नाममा अपिल गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीले आफनो अपिलमा भन्नुभएको छ ११ अप्रिल अर्थात ज्योतिवाफुले जयन्तिदेखि सम्पूर्ण देशबासीमा खोप उत्सव शुरु भएको जानकारी गराउँदछु । यो खोप उत्सव अप्रिल १४ अर्थात बाबा साहव आंवेडकर जयन्तिसम्म सञ्चालन हुने छ ।
यो उत्सव एक प्रकारले कोरोना भाइरस विरुद्धको दोस्रो लडाई हो । यसमा हामीले Personal Hygiene का साथ Social Hygiene मा विशेष बल गर्नुपर्छ । हामीले कोरोना भाइरसको लडाइका लागि चारवटा कुरामा विशेष ध्यान दिनुपर्छ । यसमा Each on-Vaccinate one अर्थात जो मानिस कम पढेलेखेका छन्, जसलाई कुनै कुराको ज्ञानै छैन वजुर्ग छन् उनीहलाई स्वयम् गएर खोप लिन सक्दैनन् उनीहरुलाई सहयोग गरै । दोस्रो Each Oni-Treate One अर्थात जो मानिससग साधन छैन जसलाई खोल सम्बन्धी जानकारी पनि कम छ त्यस्तालाई कोरोनाको उपचारमा सहयोग गरै । तेस्रो Each one-sare one आफू नि मास्क लगाउ यसले आफूल्लाई सुरक्षित गर्छ अरुलाई पनि सुरक्षित गर्छ । चौथो कसैलाई कोरोना भाइरस संक्रमित भएको अवस्थामा इमाक्रो कमेन्टमेन्ट जोन बनाउने नेतृत्व समाजका मानिसहरुले गर्नुपर्छ । जहाँ एउटा पनि कोरोना प्रभावित वा पोजेटिभ केश आयो त्यहाँका मानिस, समाजमिलर माइक्रो कमेन्टमेन्ट बनाउँ ।
प्रधानमन्त्री मोदीले आफ्नो आग्रहमा भन्नुभएको छ भारत जस्तो जनसंख्या भएको देशमा कोरोना विरुद्धको लडाइको एउटा महत्पूर्ण पाटो माइक्रो कमेन्टमेटजोन नै हो । एउटामात्र पोजिटिव केश देखिएमा सबै शतर्क भएर अन्यको टेस्टिङ गर्नु आवश्यक छ । अर्को कुरा जो खोप लगाउने स्वास्थ्यकर्मी छन् उनीहरुले खोप लगाएको हुनुपर्छ । यमसा जमा चनाखो हुनुपर्छ यो अवस्थामा एउटा पनि भैक्सिन नष्ट हुनुहुदैन । देशमा वैक्सीनेशन क्षमतालाई त्यस आप्टिमम युटिलाइजेशन तरिकाले बढ्नुपर्छ । यो पनि हामो क्यापिसिटी बढाउने एउटा तरिका हो । हामा्रे सफलता यसै कुराले निर्धारण गर्छ कि माइक्रो कमेन्टमेन्टजोनप्रति कत्तिको जागरुकता हाम्रा नागरिकमा छ । हामो सफलता यसले तय गर्छ कि जब आवश्यक छैन घरबाट बाहिर निनिकिउ, मास्क लगाउ हरेक स्वास्थ्यको मापदण्ड अपनाउ । यो चार दिनमा व्यक्तिगत स्तरमा, समाजका स्तरमा, प्रशासनको स्तरमा आफ्नो लक्ष्य बनाउनुपर्छ । यसलाई प्राप्त गर्न पूरा प्रयास गर्नुपर्छ । उहाँले भन्नुभएको छ मलाई विश्वास छ यस प्रकारको जनसहमभागिता, जागरुकता, आफ्नो जिम्मेवारी पालन गदै हामी हामी एक पटक फेरि कोरोना नियन्त्रण गर्नमा सफल हुने छौं ।

तपाईको प्रतिक्रिया