मुलुक यतिबेला आर्थिक,राजनैतिक,सामाजिक द्वन्दमा फस्न थालेको छ।

देशको अवस्था यबेला भयाबह अवस्थामा पुगेको संकेत देखिएको छ।यसको प्रमुख कारण अस्थिर राजनैतिकलाइ नै लिन सकिन्छ।२०७४ को निर्वाचनमा दुइतिहाको बहुमत सहित पहिलो पटक कम्युनिस्टहरुले सरकार बनाए पनि उनिहरुले जनताका कुनै अपेक्षा पूरा गर्नुको सट्टा आफ्ना अपेक्षाहरु मात्र पूरा गर्ने तर्फ केन्द्रित भए।

तपाईको प्रतिक्रिया