सत्तारुढ दल नेकपाभित्र यतिबेला नेतृत्वबीच चरम विवाद देखिएको छ । दुई बर्ष अगाडिमात्र एकता प्रक्रियमासामेल भएकापूर्व एमाले र पूर्व माओवादी ति चाँडै विग्रहको अवस्थामा पुग्नुले एकथरीलाई आचश्चर्य लागेको छ भने अर्कातरिीलाई स्वभाविक लागेको छ ।
दुई दल बीचको एकता नै अप्राकृतिक थियो । न विचारमा साममन्यजस्ताता थियो न व्यवहारमा एकता थियो । राजैनिक विश्लेषकहरुले प्रारम्भमै भनेका थिए त्कालको आवश्यकतााका लागि नदुई पार्टी बीच एकता भएकोहो । पै्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सत्तामा कम्युनिस्टको दुई तिहाइको वहुमतको महत्वकांक्षा थियो भने पुष्पकमल दाहालाई राजनैतिक संरक्षण र सत्ताको महत्वकांक्षी । प्रारम्भमै यी दुई दलबीच लेनदेनकै आारमा एकता मञ्जुरी गरिएको थियो ।
अहिले आएर विगतमा अर्थतदुई बर्ष अगाडि गउिको लेनदेनमा भएको सहमति अनुसारको कार्यान्वयन नहुँदा एक अर्काबीचमा कटाक्षे शुरु भउको हो । यसका अलावा प्रधानमन्त्री रहेका केपी ओलीको व्यवहार, सत्ताको आडमा गुटको भरणपोषण, दंगदगगी गन्हाउका भ्रष्टाचारीहरुको संरक्षण, राजनैतिनक नियुक्तिमा आफना निकटकालाई प्राथमिकता, सम्झौता अनुसार सरकार सञ्चालनको जिम्मेवारी मात्र निर्वाह गर्नुपर्नेैमा पार्टीका हरेक निकायमा हस्तक्षेप र निर्णय,समाजोजनमा ढिलासुस्ती तथा टालटुले रणनीति जस्ता कारणले पछिल्लो पटकपुष्पकमल दाहाल र उनको खेमा ओलीको रवैयाप्रति झस्किएको हो । स्वासथ्य र विवेक दुवैले काम गर्न नसक्ने भएपछि प्रतिपक्षी भन्दा पनि ओली आफ्नैका कारण बढी आलोचित बन्न थालेका थिए ।
माले हुँदै एमालेलाई मजलजल गरेर अहिलेके अवस्थासमम ल्याइपु¥याउने हालको नेकपाभित्रका महासचिवसमेत रहिसकेका पूर्व प्रधानमन्त्री,पूर्व पार्टी अध्यक्ष समेत रहिसकेका पूर्वप्रधानमन्त्री र हालका उपाध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमले किन कित्ताकाट गरे ? पटीईभित्र विचराको अन्तरद्वन्द्व, अन्तर संघर्ष हुन्छ र हुनु पनिपर्छ । तर नेकपाभित्र देखिएको हालको अन्तरद्वन्द्व अन्तरद्वन्द्व नभएर एकले अर्कोलाई भित्तामा पु¥याउने वा खुइल्याउने किसिमको देखिएको छ । कार्यकारी अधिकार भएका भनिएका अर्का अध्यक्ष पुष्कमल दाहालको पार्टीभित्र कुनै रचनात्मक भूमिका नै देखिएन । सरकारमा समेत आफ्नो भूमिका नहुनु र पार्टीमा समेत सोही प्रकारको परिस्थितिदेखिएपछि स्वभाविक रुपमा असहज परिस्थिति सिर्जना हुन्छ । नेकपाभित्रको अहज परिस्थिति यसैको परिणति हो ।
पछिल्ला दिनमा सरकार र पार्टी दुवैतिर आलोच्य भएपछि प्र
धानमन्त्री खड्गपाद ओलीले दुईवटा उपायको अवलम्बन गरेका छन् । पछिल्लो आफ्नो कमजो स्वास्थ्यलाई भँजाउने र दोसो सदियौदेखिको अन्तरंग सम्बन्ध भएको छिमेकीलाई आक्षेप लगाएर आफूलाई सर्वश्रेष्ठ राष्ट्रवादी कहलाएर सत्तामा टिकिरहने । तर उनका ती दुै अस्त्र बेकामे सावित भएका छन् । स्वासथ्यलाई भँजाएर सत्तामा ििकरहन सकिदैन । राजनीतिमा कसैको दयामाया र सहानुभूतिले नभएर सकmियता, शैलीले मात्र टिकाउँछ । यस मानेमा ओलीले धोका पाएकै हुन् । पहिलो अस्त्रले काम गर्न नसक्ने देखिए उनले दोस्रो अस्त्र प्रयोग गरे । त्यो हो भारतले मलाई पधानमन्त्री पदबाट हँटाउन लायो भनेर रोइलो गर्नु । कालापानी, लिपम्यिाधुरा, लिपुलेक सहितको भूभाग समेटेर संसदबाट नक्सा पास गराएको र आफूजस्तो बोल्ने राष्ट्रवादी अरु नभएको भन्दै ओलीले सत्ताकाटिकिरहन यो अस्त्र प्रयोग गरेका थिए । सुन्दैमा उनको दोसैो अस्त्र हाँस्यास्पद लाग्छ । दुई तिहाइ वहुमतको सरकार हो ओलीप्को । विश्वासकै मत लिनुपर्दा पनि उनीसँग दूर्य तिहाइ संसद छन् । वमुहत हुँदाहुँदै उनलाई हँटाउने सामाथ्र्य कसैको हुँदैन । आफनै सांसद ओलीसँग रुष्ट छन् । ओलीको राजीनामा नेकपाका सांसदहरु र नेताहरुले मागेका हुन् । कुनै पनि देशसँग सम्बन्ध सुधार्न बर्षौ लाग्छ । तर ओलीको सत्ता स्वाथले क्षणभरमै भारतसँगको राजनैतिक सम्बन्धमा कटुता ल्याइदिएको छ । कुटनीतिक भन्दा पनि छुद्र बचन र व्यवहारले गर्दा ओली आलोचनाका पात्र बनेका छन् ।
