पूर्ण रुपमा असफल धरान खानेपानी आयोजना बोर्डमा लैजान नहुने भन्दै नगरपालिका घेराउ

धरान÷दीघर्एकालीन खानेपानी आयोजना (आइयुडिपी) को नाममा एसियाली विकास बैंकबाट ऋण लिएर ततकालीन सात दलीय संयन्त्र, धरान उपमहानगरपालिकाको कर्मचारीतन्त्र र पछिल्लो पटक नगरपालकाका नेतृत्वमा पुगेका जनप्रतिनिधिकले ज्यूनार गर्दा पूर्ण रुपमा असफल भएपछि नेपाल खानेपानी संस्थान कब्जाको दुस्प्रयासमा लागेको धरान महानगरपालका विरुद्ध स्वस्फूर्त रुपमा स्थानीयले घेराउ गरी संस्थानकब्जाको सपना नदेख्न चेतावनी दिएका छन् ।
दीर्घकालीन खानेपानी व्यवस्थापन सघर्ष समितिका संयोजक हर्क साम्पाङ्गको नेतृ(त्वमा ठूलो संख्यामाआएका स्थाानीयलाई नगर प्रवेशको मुलद्वारमै नगर प्रहरी र नेपाल प्रहरीले अबरोध गरेको थियो । उनीहरुले सडकमै उभिएर चर्का नाराबाजी गरेका थिए । कतिथ बोर्ड खारेज गर, भ्रष्ट कर्मचारीहरुलाई कार्वाही गर, आयोजनाको नाममा भएको खर्च सार्वजनिक गर, विगतमा स्जथानीयसँग भएका सम्झौता कार्यान्वयन गर भनेर धरान उपमहानगरपालिका घेउार र्गा झण्डै २घण्टा आगागमनसमेत पूर्ण रुपमा बन्द भएको थियो ।
स्थनीयको भेलाले जानकारी सार्वजनिक गर्न, दोषी माथि कार्वाही गरी उपभोक्ताको अधिकार सुनिश्चित गर्न र अन्तिम मिति तोक्न समेत माग गरेको थियो । दीर्घकालीन खानेपनी व्यवस्थापन संघर्ष समतिले नगर पालिकालाई विगतमा बुझाइएका ज्ञापनपत्र, स्मरण पत्रको स्मरण गराउदै अपिल समेत सार्वजनिक गरेको थियो । जसमा २०७६ पौष १ ते बुझाइएको त्रापपत्र, २०७६ माघ २ गते बुभाइएको निवेदन, २०७६ फाुन ३० गतमा धर्ना पश्चात बुझाइएको स्मरणपत्र, २०७७ असार १ गते पठाइएको पत्रकासोथै बेलाबेलामा गरिएको औपचारिक तथा अनौपचारिक कुराकानीका आधारमा केही बुँदाहरु सार्वजनिक गरी नेपालके संधिान २०७को धारा२७ अनुसार नागरिकको सूचननाकोह कको ग्यरेन्टी गर्न समेत भेलाले अपिलमार्फत माग गरेको छ ।

अपिलमा भनिएको छ एडिवीबा ल्याइएको २ अर्ब १६ करोड ४लाख रुपैया, नेपाल सरकरको अनुदन ५१ करोड ८५ लाख रुपैया लागतमा सञ्चालित आइयुडिपी परियोजना कुन कुन शीर्षकमा कति कति खर्च भयो सर्वाजनिक गर्नुपर्ने, धरान उमपहानगरपालिका र उपभोक्ताहरु बीच २०७१ कर्तिक २२ गते भिएको ११ बुँदे सहमतिको बुँदा नं. ९ अनुसारआइयुडिपी खानेपनी आयोजनाले भूमिगत स्रोतबाटदैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्नुपर्नेमा परीक्षणकालमै सहमति अनुसार पानी उत्पादन नर्ग नसकको, २०७७ जेष्ट महिना सममम पानीको अत्याधिक अभाव रहेको र ट्यांकरमा पानी वतरण गर्नुपरेको, पानी थप्नलाई थप दुई वटा वेल खनिएको र ती वेल समेत एकहप्ता नपुग्दै भास्सिएकोले आइयुडिपी आयोजना असफल भएको सार्वजनिक गर्नुपर्ने अपिलमा भनिएको छ ।
यसेैगरी ११ बुँदे सहमतिको बुदा न. ५ अनुसार निर्धारण आयेगले तोके अनुसारको मसुल लगउने सहमतिलार्य तोडेर खानेपानीसींस्थानले लगाएको भन चार गुणा बढी महसुल लगाएर खानेपानी जस्तो अति आधारभूमत आवश्यकहतामा बोर्डले व्यापार गगर्न खोजेको, बोड गठनको औचित्य, साधारणसभा, पुनर्गठन, अनुगमन एसम्बन्धी कार्यविधि तथा बोडको कम, कर्तव्य र अधिकारबारे स्पष्ट नीति सावजनिक गर्नुपर्ने समेत माग घेराउमा पुगेकाहरुले गरेका थिए । यस्तै आइयुडिपीलाइ पैसा बुझाएको चार पाँच बर्ष वितिसक्दा पनि धरा नपाएका पीडितहरुलाइ कहिलेसम्म धारा जडान गर्ने ? धरान उपमहानगरपालिका र उपभोक्ताहरुबीच भएको सभ्mौताको १ नम्बर बुादा अनुसार भूमिगत स्रोतबाट ५० बर्ष सम्म पर्याप्त खानेपानी उत्पादन गर्न सकिन्छ भन्दे विज्ञ तथा प्राविधिक उपर ठगीको मुद्धा चलाउनुपर्ने, आइयुडिपी खानेपानी आयोजना सम्पकन्न र असफल भएको दाीगर्ने ोर्डले किन लकडाउनका बेला कित अतिरित्तः दुर्य वटा वेल थप्नु प¥यो ? यसमा छनविन गरी संर्ष समितिमार्फत सार्वजनिक गर्नुपर्न, आइयुडिपी खानेपानीअयोजनामा संलग्न सबैको सम्पत्ति छानविन गर्नुर्पे, दोषी पाइएका जनप्रतिनिधि, प्राविधिकर कर्मचारीलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने, जनपतिनिधिकले धराने जनलाई ऋणमा डुबाउने कसुर गरेको भए तत्काल नैतिकताको आधारमा पदबाट राजीनमा दि नुपर्ने, लाार क्षेत्रको सीमंकन र सरक्षणमा पहल गर्नुपर्ने । ल्य ःबलुक ीबलम घोषणा गर्नुपर्ने, खानेपनीका मुहानमा पौडि खेल्ने, वनभोज खाने, चौ,ाया चराउने सीमसागको खेती गर्न बन्द गर्नुपर्ने, मुहान क्षेत्रका खेल मैदन, पार्क बनाउनुको औचित्य पुष्टि गर्नुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने समेत अपिलमा भनिएको छ ।
एमाले नेतृत्वमा संस्थान कब्जा गर्न नपाएकोमा छटपट्टी

कथित खानेपानी आयोजनाको बोर्ड गठन गरेकै अवस्थामा आफन्त तथा आसेपासेहरुको भर्ति केन्द्र बनाइएको आइयुडिपीले अहिलेसम्म नेपाल खानेपानी संस्थान कब्जा नगरेकोमा धरान नेकपा नेतृत्वले आफ्नो सामाजिक सञ्जाल फेसबुबमा आक्रोस व्यक्त गर्नुभएको छ ।
नेकपा धरान नगर समितिका अध्यक्ष नारायण सुवेदीले आफ्नो फेशबुक स्टाटमा लेख्नु भएकोक छ अहिले धरानको खानेपानीमा ठूलो दलाली चलिरहेको महसुस भइरहेको छ । भ्रष्टाचारको विषयमा जोसुकै भए पनि शन्य सहनशिलताको नीति लिई कारबाही हुनुपर्छ, अहिलेको परियोजनाले खानेपानी संस्थानको बिग्रिएको संरचना मर्मत गरेरफूफेसमा ९ महिनासमम अपरेटिङ्ग गरेर परियोजना बोर्डमा हस्तान्तरण गर्नुपर्दछ तर परियोजनाको काम पूरा हुन नदिने र ठेकेदरको अपरेटिङ्ग पिरियड कटाउने र ठेकेदारसँग मोटो रकम हत्याउन केही दलहरु सक्रियछन् । किनकी ठेकेदारले भोलि अदालतम मुद्दा हालेर काम सम्पन्न गर्न नपाएको भनेर क्षतिपूर्ति सहित रकम असुली गर्नेछ । यो आम ठेकेदारके प्रवृत्ति नै हो । यसैबीच खानेपानीसंस्थनले पनि करोडौ रकम परियोजनाको पानीबाट पाइरहेको छ । यसबाट पनि खानेपानीको दलालहरुलाई कमिशन टक्र्याइरहेको भन्ने सुनिदैछ । परियोजनाको फिल्टर प्लान्टमा पानी नहालीसोझै धमिलो पानी नगरबासीले खाइरहेका छन् । मेयर साहव खानेपानी जस्तो संवेदनशील मुद्दामा आफ्ना नन्दीभृंगीलाई अगाडि सारेर ताण्डव नृत्य नाचिररहेक छन् ।
काँग्रेस नेतृत्वको चेतावनी


नेपाली काँग्रेस सुनसरीका सचिव तथा युवा नेता सुजेन्द्र तामाङ्गले असफल भएको आयोजनालाई बोर्डमा गाभेर संस्थान कब्जा गर्न नदिने पक्षमा धराने धरान सक्रिय भएको भन्दै आफ्नो फेसबुब स्टाटसमा भ्लयगनल ष्क भ्लयगनल अब जे गद्र्ध धराने जनताले गर्छ भन्नुहुन्छ ।
उहँले नेकपा, धरानका केही नेताहरुनगरपालिकामा आफनो दुई तिहाइको दम्भ ेखाउै कार्यकालिकाको बैठक, नगर परिषद हुन र चल्न नदिने धम्की दिदै असफल र चरम भं्रषटचार भएको एडिवी खानेपानी आयोजनाको पूर्ण परिक्षणसमेत नगरी जस्ताको तस्तै जिम्मा लिन ब्ल्याकमेलिङ्ग गर्दै आएको छ ।
ििपआर रलक्ष्य बमोजिम उत्पादन र वितरणको ग्यारेन्टी खोइ ? भनेर सोध्नुपर्निेमा कमिशनकोलोभमा हटातमा असफल आयोजना जिम्मा लिन दबाब दिनुले एडिवी, कन्सल्ट्यान्स, ठेकेदर, आयोजना पैमुख सबैलाई उन्मुत्तिः दिएर धराने जनतालाई असफल आयोजनाको करोडौ ऋणबोकाउनर नेपाली काँग्रेसलाई फँसाउन ती सीमित नेताहरु योजनाद्ध रणनीतक ढंगले उद्दत देखिएको स्पष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया