भारत र चीन बीचको सीमा द्वन्द्व : वृटिश इन्डियाका पालाको सन्धी चीनले नमान्नु दुर्भाग्य

दुई हप्ता अगाडि भारतको स्वामित्वमा रहेको लद्धाख उपत्यकाको गलवनमा भएको भारत र चीन बीचको सिमाद्वन्द्वले यतिबेला विश्वको ध्यान आकर्षित गरेको छ ।
गलवान ाँटीमा भएको द्वन्द्व अर्थात दुई शत्तिः सम्पन्न राष्ट्र बीचको द्वन्द्वलाई यतिबेला पनि सामान्य रुपमा लिएको देखिदैन । विश्वका चार ठूला सैन्य क्तिमा गििनने भारत र युद्धको कुनै अभ्यास नभएको चीनबीच भएको घटना त्यसैपनि अन्यका लागि स्तब्धकारी हुने नै भयो ।
सन् १९६२ को यद्धपछि गलवानमा भएको भारत चीनबीचको द्वन्द्व सबै भन्दा ठूलो हो । भारत र चीन बीचमा काीस्मरदेखि अरुणाचल प्रदेशसम्मको हिमाली क्षेत्रमा दुवै देशको सीमा फैलिएको छ । गलवानमा भएको दुई देशबीचको शैन्य द्वन्द्वमा चीनको ज्यादति प्रष्ट रुपमा देखिएको छ । भारतमा वृटिशले शासन गर्दैको अवस्थामा तत्कालीन भारत र तिब्बतबीच म्याकमोहन सीमारेखााई आज आएर चीनले नमान यो द्वन्द्वको अवस्था सिर्जना भएको हो । मयाकमोहन सन्धी चीनले तिब्बत कब्जा गर्नुभन अगाडि वृटिशको पालमा भएको थिो । ँयकामेोहन सन्धी स्वतन्त्र देश तिब्बतले वृटिशसँग गरेको यिो । गलवानमा भएको सीमा विवादको मुख्य कारण पन ियही हो , लद्धाखको सबैभन पश्चिमको भागमा कस्मिर रहकेो छ । केही बर्ष अगाडि चीनले दाबी गरेको कस्मिरको भूभाग पाकिस्तानले चीनलाई सुम्पेको थियो । पाकिस्तानले जस्तो भारतले आफ्नो भूभाग चीनलाइ सुम्पने कुरा पनि आउँदैन । विवादको मूल जडी यही हो ।
सेनालाई पाँचसय करोड सम्मको हतियार किन्ने अधिकार
भारत सरकारले चीनसागको सीमा क्षेत्रमा तैनाथ तीनै प्रकारका सोहरुले पाँय करोड रुपैयाा सम्मका घातक गोला बारुद तथा हतियार खरिद गर्नेकालागि स्विकृति दिएको छ ।


गम्भरिु मुठमेडका समयमा भारतका तीनै तह स्थल, जल र बायुसेनाले मुठभेडका समयमा तनयस्ता हतियारको अब प्रयोग गर्दे भएका छन् । भारतीय एजैज्न्सीका अनुसार एक बरिष्ठ सेना अधिकारीका अनुसार भारत सरकारले तीनै तहका सेनाका उपा पमुखलार्य खतरानाक अस्त्रको आपतकालीनर आयत खरिदका लागि ५सय करोडसम्मको हतियार खरिद गर्ने अनुमति दिएको छ ।
भारत सरकारले तीनै तहका सेनालाई यो अधिकार पूर्वी लद्धाखमा चीनको घुसपैठ र ब्ऋ मा चीनियाँ सेननाको अत्याधिक संख्यामा तैनाथीलाई मध्यनजर गर्दै दिएको हो । भन्नैपर्ने हन्छ सेनालार्य त्यस पेकारको वित्तीय अकिार वाताकव उरि आक्रमण र पाकिस्तानका रिुद्धमा वालाकोट एयर स्ट्राइकपछि प्राप्त भएको हो । बालाकोट एयर ट्राइक पछि स्वयम्लाई तयाी अवस्थमा राख्न त्यसरी अधिकार दिइएको थियो । त्यसबेला त्यस्तो अधिकारले सबैभन्दा बढी फाइदा वायु सेनालाई भएको थियो ।
परमाणु हतियारमा भारत शक्तिशाली
केही दिन अगाडि स्विडेनका र्थिैक टैंक सिपरीको रिपोर्ट प्रकाशित भएको थियो । जसमा भनिएको थियो भारतको आm्नो परमााु हतियारको शक्ति बढदै गएको छ ।
भारतको परमाणु हतियार पछिल्लो साल १० यत्स्ता हतियार थपिएका छन् । सन् २०२० को शुरुवातमा भातरसँग १ सय ५० परमाणु हतियार थिए । एक बर्ष यता त्यसता हतियारमा भातरले थप बृद्धि गरेको छ । २०१९ को शुरुवातमा परमाणु हतियारको संख्या १ सय ३० देखि १ सय ४० सम्म बनाएको थियो । यद्यपि भारत परमाणु हतियारमा चीनभन केही पछाडि नै रहेको छ ।
सरकारद्वारा सेनालाई छुट
भरतीय रक्षामन्त्री राजनाथ सिंहले आइतबार अर्थात आषाढ ७ गते चिफ अफ डिफेन् स्टाफ अर्थात सीडिएएस विपपनरावत,सेनाध्यक्ष जनरल एमएम नरवाने, वायुसेना प्रमुख एयर चिफ र्मासल आरकेएस भदौरिया र नौेना पमुख करम बीर सिहसँग वैठक गर्नुभएको थियो ।
वैठकले महत्वर्पूा निर्णयहरु गरेको बताइएको छ । बैठकले एलएसीमा चिनियाँ सेनाको उदण्डता, जदतिका विरुद्धमा डटेर सामाना गर्न र्निेशन दिनु भएको थियो । भारत सरकारले चिनियाँ सेनासँग भिड्नै लागि सबै पइ्रकारको छुट दिएको छ । रक्षममन्त्री सिंहले सेनाका पमुखलाई हरेक मुकाबलाको मुखतोड जवाफदिन तीन अवस्थामा रहन पनि निर्देशन दिनु भएको छ ।
चीनसँगको विवादपछि रुस भ्रमणमा
चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बढेका तनावका बीच भारतीय रक्षामन्त्री राजनाथ सिंह सोमबार रुसयात्रमा निस्कनु भएको छ ।
रक्षामन्त्री रुसको राजधानी मास्कोमा आयोजित विजय दिवसमा सहभागी हुनुहुन
भएको छ । भारत र चीन बीच वर्तमनमा सीमालाइृ लिएर विाद चरिहेको छ । यस्तो समयमा रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणलाई सबैले महत्वका साथ हेरेका छन् । रक्षामन्त्री सिंहले रुसको तीनदिने भ्रमणमा जानु अभिघ ट्विट गर्दै आफनो यात्राको उद्देश्य सार्वजनिक गर्नु एको थिो । उहाले ट्विट गर्दै भन्नुभएको छ रुसको भमणले भारत र रुसका बीच रक्षा र रणनीतिक साझेदारको सम्बन्धलाई थप मजबुत बनाउने छ । ट्विटमा उहाँले आफू मस्कोमा ७५ आ विजय दिवसको परेडमा सहभागी हुने बताउनुभयो ।
चीनलाई जवाफ दिन पूर्व प्रम सिंहको आग्रह
भारको पूर्वी लद्धाखस्थित गलगान घाँटीमा चिनियाँ सैनिकसँग भएको भिडन्तमा २० जना भारीय सैनिक सहीद भए । जसका कारण एकातिर भारतभरि चीनको विरुद्धमा आक्रोस देखिएको छ । अर्कातिर प्रतिपक्षी काँग्रेसस पार्टीले चीनसँगको सीमा विादलाई लिएर लगतार केन्द्र सरकारमाथि आक्रमक भाषा प्रयोग गरिरहेका छन् ।
काँग्रेसका नेता राहुल गान्धीले मोदी सरकारमाथि ट्विटछटमार्फत पश्न उठाइरहेका छन् । यसैबीच सीमा विादमाथि पूर्व पंधानमन्त्री डा. मनमोहन सिंहको हिहलो प्रतिक्रिया आएको छ। । उनले सोमबार पधानमन्त्रीनरैन्द्र मोदीलाई चिठ्ठी नै लेखेर भनेका छन् हाम्रा वीर जवानको सहादत बेकार जानु हुँदैन । मनमोहन सिंहले पधानमन्त्री मोदीलाई चीनलाई उचित जवाफदिन अपिल समेत गर्नुभएो छ । लद्धाख सीमा विवादमा सहीद भएका जवानहरुपैति श्रद्धाञ्जली दिनुहुँदै पूर्व पैंधानमन्त्री मनमोहन सिंीहले भन्नुभएको छ जवानको बदिान व्यथजनु हुँदैन । यो समय पूरै राष्ट्र एक जुट हुनुपर्छ र सबै संगठित भएर चीनको दुस्साहसलाई जवाफ दिनुपर्छ ।
पूर्व पधानमन्त्री सिहले भन्नुभएको छ १५–१६ जुनमा गलवान भ्यालीमा भारतका २० शाहसी जवानले सर्वाृच्च बलिदानी दिएका छन् । देशका ती सपुतहरले आफनो अन्तिम सास हुन्ज्याल देशकै रक्षा गरे ।त्यो सर्वाृच्च त्यागका लागि म साहसी सैनिक जवजान र उनको परिवराप्रति हामकृतज्ञ छु तर उनीरुको बलिदान व्र्य जानुह हुँदैन । घुसपैठप्रति पूर्व प्रधकानमन्त्री सिंहले भन्नुभएको छ हामी न उसको धम्की, दबावसँग झुक्छौ न आफ्नो भूभागीय अखण्डतासँग सम्झौता स्विकार र्गौ । उनले चिठ्ठीमा अगाडि भन्नुभएो छ आज हामी इतिहासमै नाजुग मोडमा उभिएका छौं । हामो सरकारले त्यस्तो निर्णय गरोस कि भविष्यका पीडितले हाम्रो आकलन गरुन । जसले देशको नेतृतव गरेको हुन्छ उसको काँधमा कतर्नव्यको गहन दायित्व हुन्छ । हाम्रो प्रजातन्त्रमा यो दायित्व प्रधानमन्त्रीको हो ।
चिनिया सेनाले भारतीय सेनाबाट मुखतोड जवाफ पाउने
पूर्व लद्धाखको गलवान घाँटीमा भारतइि सेना र चिनियाँ सेनाका बीच भएको हिंस्रक भिडन्तमा बीस जना भारतनीयसेनाले सहादत पैप्त गरेका छन् भने १४३ जना चिनियाँ सेना भिडन्तमा मारिएका छन् । चीनले आफ्नो मृतक सेनाको शव बोकनका लागि मात्र १८ वटाहेलिकोप्टर पयोग गरेको थिो ।
चिनियाँ कम्युसनीट सरकारले अपाm्ना मारिएका सेनाको विववरण बाहिर ल्यान सकेको छैन । चिनमा स्वतन्त्र रुपमा सञ्चार माधयमहरुले समाचार सम्प्रेषण गर्न सक्दैनन । सरकारका तर्फबाट उपलब्ध गराइएका सूचनामात्र अन्य संचार माध्यमले सम्पेषण गर्नुपर्ने अवस्था छ भने सरकार नियन्त्रित वा सरकारी मिडियामा आएका समाचरालाई मात्र आधिकारिक मान्नुपर्ने अबस्था रहेको छ ।
हाल लद्धानको गलवान घाटीमा भएको हिंस्रकभीडन्त पश्चात दुवै ेशका बीचमा तनाव उत्पन्न भएको छ चीनसँगको ३५०० लामो वास्तविक नियन्त्रण रेखामा तैनाथ भारीय सशस्त्र फोर्समाथि हुने कुनैपनि आक्रमणको मुखतोड जवाफ दिन भारतले आफ्ना सैनिकलार्य छुट टि दिएको छ । रक्षामन्त्री राजनाथ सिंहले त्यस प्रकारको अधिकार सेनालार्य दिएपछि सरकार नियन्त्रित चिनियाँ सेनाको मनोबल घभट्दै गएको बताइएको छ ।
बंगलादेशलाई आफ्नो पक्षमा पार्न चीनको षड्यन्त्र
केही दिन अगाडि चीन सरकारको एक आधिकारिक सञ्चार माध्यमले भारतसँग युद्ध र्न पाकिस्तानी सेना, नेपाली सेना र चिनियाँ सेना एक भएर लाग्ने समाचरा सम्पेषण गरेको थियो । तर त्यसको अन्य देशले औपचारिक तथा अनौपचारिक रुपमा अलोचनात्मक रुपमा टिप्पणी गरेका थिए,
चीनले नेपाली सेनाको नाम कि र कुन आधारमा लियो भन्नेमा नेपालका कुटनीतिक वृत्तहरु नै हैरान एका छन् भने सुरक्षा माममलाका जानकारहरु यलाई चीनको गलत रवैयाको रुपमा व्याख्या गर्न थालेका छन् । पछिले पटक भारत नियन्त्रित तथा भारतको अधिनमारहेको लद्धाख उपत्ययकको गलवान घाँटीमा भएको भारत र चीनबीच भएको हिंस्रह झडपछि चीन एकपछि अर्को चाल चाल्न उद्दृश भएको छ ।
भारतसँगको सम्बन्धमा तनाव आएपछि चीनले अपाm्नो अन्य छिमेकी देशहरुलाई साथमा लिन अनेकौ प्रकारका तानावाना बुन्न थालेका छ । यतिबेला चीन प्रमुख रुपमा आफनो वपारिक रणनीतिलार्य बलियो बनाउने प्रयास गर्दैछ । यसमा उसले अर्को छिमेकी देश बंगलादेशमा आफ्नो हशुभेच्छा देखाउन जथालेके छ । बंगलादेशलाई मात्र नभमएर उसले पछिल दिन नेपाललाई पनि आफूपति आकर्षित गर्न अनेकौ प्रयास गरिरहेको छ । उसले भारतका विरुद्ध उकास्न अनेकौ प्रयास गरिरहेको छ । सीमामा भएको संघभर्षपछि चीनले बंगादेशका लागि ५१६१ उत्पादनमाथि ९० प्रतिशत टैरिक खतम गर्ने घोषणा
गरेको छ । संचार माध्यमका अनुसार यसको पुष्टि भइसकेको छ । बंगलादेशको विदेश मन्त्रालयले समेत यस क ुराको पुष्टि गरिसकेके छ । चीनले भनेको छ माछछा र छाला समेत ५१६१ उत्पादनमा टैरिक छुट दिने छौं ।
हाल कोरोना भाइरसको संक्रमका कारण बंगलादेशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । यस्तो अवस्थामा बंगलादेशकी प्रधानमन्त्री शेख हँसिनाले गएको मइ महिनामा चीनका राष्ट्रपति सिजिनपिंीगसँग वार्ता गरेकी थिइन् । उनले आर्थिक मद्धकालागि पत्र समेत लेखेकी इिन आज चीनले भातका विरुद्धमा यसैको फाइदा उठाउँदै चिनले बंगदादेशको आर्थिक ममलामा सहयोग गर्न अग्रसरता देखाएको छ ।आर्थिक मघतको नामा चीनो यो षड्यन्त्रको बंगलादेशले तत्काल खुशी व्यक्त गरेको छ । वंगलादेशको अर्थ मन्त्रालयले १६ जुनमा एक सूचना प्रकाशित गरी भनेको थियो बंगलादेशको ५१६१ उपादनमा ९७ प्रतिशत चीनले टैरिफ फ्रि गरिदिएको छ । यहाँ स्मरणीय कुरा के छ भने नोल समेत चीनको उक्साहटमा आएको छ । राजनैतिक विश्लदेषकका अनुसार चीन भारका विरुद्धमा नेपाललाई लागाचार भड्काइरहेको छ ।
एलएसीको घटनाले आत्तियो चीन १९६२ को जस्तै नोक्सान गर्ने धम्की
पूर्वी लद्धाखमा भारत चीन सैनिक बीच भएको हिंस्रक झडप पछि दुवै देशका बीच तनाव सिर्जना भएकाृ छ । एकातिर चीन भारतसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न इच्छुक रहकेो बताउँछ भने अर्कोतिर भारत वार्तामा नबस्ने भन्दै आएको छ ।
सीमा विादमा भारतलाई अमेरिका, रुस लगयत कैयौ देशले साथ दिने देखिएपछि चीन तनावमा देखिएको छ । यतिमात्र नएर चीनको कुकृन्त्यका विरुद्धमा यतिबेला दुनियाँभरिबाट आवाज उठ्न थालेको छ । जसका कारण चीन पूर्ण स्पले विचलित भएको छ य सैबीच लद्धाखको गजलवान घाँटीमा भएको हिंंस्रक झडपपछि भारतले एलसीमा सुरक्षाकर्मी बढाीदएकोृछ जसले गर्दा चीन थप आत्तिएको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले धम्मीपूर्ण भाषमामा लेखेको छ भारत जान्दट चीनसँग युद्ध गर्न सक्दैन किनकी दिल्लीलाई थाहा अब युद्ध भयने भने उसको हालत १९६२ को भन्दा पनि नाजुक हुन्छ । ग्लोबल टाइसले एक चिनियाँ विश्ेलेषकको हवाला दिँर्दै लेखेको लवान घाँटीको सीमा संघर्षपछि भारतभित्र चीनका विरुद्धराष्ट्रवाद र शत्रुता तिब्र भनेको छन् फेरि युद्ध भएमा भरत १०६२ को सीमा विाद भन्दा धेरै अपमानित हुनेछ यदि उसले चीन विरोधी भावनालाई नियन्त्रण गर्न सकेन भने । रिपोर्टमा भनिएको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार भन्नुभएका थिो भारीइ सेनालाई आवश्यककारबाहीकालागि पूरै स्वतन्त्र गरिएको छ ।

तपाईको प्रतिक्रिया