व्लेडले आफ्नै घाटी रेटेर आत्म हत्या प्रयास

धरान २) ज्येष्ठ ः धरान !६ का एक य’वाले आत्महत्या गर्ने प्रयास गरेका छन् .
धरान !६ हिमालय मार्गका ३) बर्षीय भ’वन दाहालले दाह्री काट्ने ब्लेडले आफ्नै घाटी रेटेर गम्भीर घाइते भएका छन् . अहिले उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ .
उनको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न चिकित्सकह?ले बताएका छन् . उनले के कारणले आत्महत्याको प्रयास गरेका ह’न् भन्ने क’रा ख’ल्न सकेको छैन . परिवार स्रोतका अन’सार स’त्न भनेर कोठामा गएका उनलाई खाना खान बेलाउन जादा परिवारका सदस्यले घाइते अवस्थामा भेटेको बताइएको छ .
यता इलाका प्रहरी कार्यालय धरानका प्रम’ख डिएसपी ढ’ण्डीराज न्यौपानेले ती य’वाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको बताउन’भयो . अहिले घाइतेको अवस्था सामान्य बन्दै गएको र के कारणले उनले आत्महत्या गर्न खाजेका ह’न् त्यो विषयमा ब’झ्ने प्रयास भइरहेको डिएसपी न्यौपानेले बताउन’भयो .

तपाईको प्रतिक्रिया