समाजवादीको युवा संघमा सुब्बा

धरान÷समाजादी युवा फोरम र युवा शक्ति नेपालको शनिवार धरानमा भएको प्रदेश नं. १ को समायोजनमा श्री सुब्बाको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ गठन भएको छ ।
समाजवादीका बरिष्ठ नेता रकम चेम्जोङ्गको प्रमुख आतिथ्यमा धरान १५ स्थित होटल इजी राइडर्समा भएको समायोजनमा बरिष्ठ उपाध्यक्षमा सुशिल यादव, रमेश तुइङ्ग, टाइसन लिम्बुृ, सन्तोष राई, दिपक तामाङ्ग, सचिवमा निसान
राई, हरेन्द्र लिम्बु, विपिन नेपाल रहनु भएको छ भने सदस्यहरुमा करुण राई, क्षितिज थापा मगर, विजय यादव, श्यासुन्दर यादव, बन्दना राई, बद्रीप्रसाद राजवंशी, रुपेश मण्डल, अमिर मगर, राजीव कुमार यादव, विज्ञ नेपाल, सुनिल ठाकुर, उपेन मेयाङ्गबो, बाबुराम राई, नइन्द्र राई, विश्व राई, अन्जन राई, शरण जवेगु, राजु तामाङ्ग, प्रकाश केरुङ्ग, विपिन लिम्बु, विनोदकुमार नेपाली, गणेश लावती, जितबहादुुर राई, सुरेश याम्फू राई लगायत रहनु भएको छ ।

तपाईको प्रतिक्रिया