कहिलेकाहीँ केही यस्ता अनौठा घटनाहरुको बारेमा सुनिन्छ, जो पत्याउनै गाह्रो हुन्छ । यस्तै एउटा घटना भएको छ जिम्बाबेमा । जिम्बाबेकी एक महिलाले आÏनो श्रीमानको शवसँग सम्भोग गरेकी छिन् ।
ती महिलाले लोग्नेको लास
राखिएको कफिनभित्रै पसेर लोग्नेको शवसँग सेक्स गरेकी हुन् ।
सारा सिमिराइ नामकी ती महिलाले लोग्नेको अन्त्येष्टि गर्नुअघि लास राखिएको बाकसभित्र पसेर त्यस्तो कर्म गरिन् ।
ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास कारण रहेको जिकिर गरेकी छिन् । आफुले आÏनो लोग्नेको अन्तिम इच्छा पूरा गरिदिनका लागि त्यसो गरेको उनको भनाइ छ । आÏनो लोग्नेको अन्तिम इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु
रहेको उनले खुलासा गरेकी छिन् ।
स्मरण रहोस् ती महिला केही समयपहिले आÏनो लोग्ने छाडेर पोइल गएकी थिइन् । पोइल गएको केटाले समेत आफुलाई छाडेपछि उनी आÏनो भुतपुर्व लोग्नेको घरमा फकिईन् । पोइल गएकी श्रीमती घरमा फकिर्एसँगै उनका लोग्नेको मृत्यु भएको थियो ।
मर्नुभन्दा पहिले ती पुरुषले श्रीमती साराको नाममा एक चिठी लेखेका
रहेछन् । उक्त चिठीमा उनले आÏनो लासलाई गाड्नुभन्दा पहिले आÏनी श्रीमती साराले आफुसँग सम्भोग गरुन् भन्ने आÏनो अन्तिम इच्छा रहेको लेखेका थिए ।
लोग्नेको अन्तिम इच्छा पूरा गरिदिन सुरुमा त सारा हिच्किचाइन् । तर लोग्नेका घरपरिवार र आफन्तले कर गरेपछि उनी लास राखेको बाकसभित्र छिरिन् र लोग्नेको लाससँग सम्भोग गरिन् ।
त्र
