गोरखा डिपार्टमेन्ट स्टोरको फलोरग्राउन्डमा पाइने ‘जेन्सिङ’ भारतीय ग्राहकको पहिलो रोजाई

इटहरी/स्वादिष्टट खाना र भनेजस्तो नानामात्र हैन एउटै छातामुनि मानवीय आवश्यकताका लागि चाहिने सम्पूर्ण सामानहरु बिना मोलमोलाई सुपथ मुल्यमा पाइने गोरखा डिपार्टमेन्ट स्टोरमा पछिल्ला केही समय यता ‘जेन्सिङ’ खरिद गर्नकै लागि भारतीय ग्राहकहरुको उल्लेखनीय भीड बढ्न थालेको छ ।
जेन्सिङपप्रति नेपाली ग्राहकहरु पनि कम रुचि राख्दैनन् । तर जेन्सिङ खरिद गर्नकै लागि भारतको सिलगुढी, दार्जिलिङ्ग, विहारका विभिन्न स्थानका ग्राहकहरु प्रत्येक दिन गोरखा डिपार्टमेन्ट स्टोरमा ठूलै संख्यामा आइपुग्छन् । आखिरी जेन्सिङ के हो र यो खरिद गर्नकै लागि भारतीय ग्राहकहरुको भीड किन लागेको हो ? यस सम्बन्धमा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ–जेन्सिङ वहुउपयोगी जापानिज उत्पादन हो । एक प्रकारको मुला जस्तो देखिने वनस्पतिबाट यो उत्पादन गरिएको हो । जापानिजहरुले यसलाई खाद्य पदार्थकै रुपमा लिन्छन् । मानवीय शरीरका लागि जेन्सिङ अत्यन्तै उपयोगी मानिन्छ । नेपाली तथा भारतीयहरुले यसलाई चियाको रुपमा प्रयोग गर्छन् । सफा तातो पनीमा चम्चामा थोरै जेन्सिङ घोलेर यसलाई खान सकिन्छ । यसको सेवन महिनामा दुईपटकटक मात्र गर्न सके पेट सम्बन्धी सम्पूर्ण रोगको निदान, हर्मोनमा बृद्धि, नशाहरुको तन्दुरुस्ती र मानसिक रुपमा स्वस्थ रहने आचर्याको कथन छ । उहााले भन्नुभयो पहिला म पनि कब्जियतबाट पीडित थिएा चियाको रुपमा यसको सेवन गरेपछि म कब्जीयतको समस्याबाट मुक्त छु । यसै सम्बन्धमा जेन्सिङ स्टोरकी सेल्समेन पूजामणि राई भन्छिन्– जेसिङ खरिद गर्न धेरैजसो भारतीय ग्राहक नै बढी आउाछन् । नेपालीहले पनि प्रसस्तै किन्छन् । भारतीयहरुले चाहिा धेरै एकैपटक लैजान्छन् । हाल दुई प्रकारका जेन्सिङ
गोरखा डिपार्टमेन्ट स्टोरमा पाइन्छ ।

स्वादिष्ट बेकरी र मिठाई
आÏनै गोठका गाइा भैसीको दूधबाट उत्पादन भएको गोरखाको स्वादिष्ट बेकरी र मिठाइले यतिबेला पूर्वाञ्चलकै बजारमा ख्याति आर्जन गरेको छ ।
सुद्ध गाइाभैसीको दूध,, घ्युबाट रसबरी, लालमोहन, वर्फी, खुवा बजारमा पाइने मिठाइ भन्दा अत्यन्तै स्वादिष्ट रहेको धरान १० की पूर्णिमा राईले बताइन् । कैयौ पटक मिठाई र बेकरी खरिद गर्नकै लागि आफू गोरखा डिपार्टमेन्ट आएको उनले सुनाइन् ।गोरखा डिपार्टमेन्ट स्टोरको मुख्य भवन पछाडिएको भवनमा रहेको गोरखा बेकरी उद्योगमा यतिबेला २५जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । बेकरी उद्योगका सहायक सेक्सन इन्जार्च प्रेम केसीका अनुसार यहााबाट दर्जनौ प्रकारका मिठाइ तथा बेकरी उत्पादन भइरहेको छ । टोष्टमा सुजी, इलाइची, कुकिजमा नमकिन, आरेन्ज, हनी, वटर, चक्लेटी, मिक्स कुकिज रहेका छन् । यसैगरी पप आइटममा तिल पप, वर्फी पप, स्मल पप, विस्कुट पप, नमकिन पप, सुजी पप, पेटिज पप छन् भने सुख्खा आइटममा क्रिम कोकोनट विस्कुट, खजुरी जुलली, कोकोनट स्टार, टिफिन केक रहेका छन् । केसी भन्नुहुन्छ उत्पादन धेरै छन् । विस्कुट आइटममा बदाम विस्कुट, राउन्ड स्विट्स, चकलेटी, क्रिम रोल, सÏट आइटममा मिल्क ब्रेड, हेल्दी ब्रृड, मिनिमिल्क, वन, क्रिम र प्याकवाल डुनट, र केक आइटममा वर्थ डे केक, पेस्की आइटममा भेनेला, ब्लाक फरेस्ट, चक्लेटी, पाइनापल, इस्टोबरी आदि रहेका छन् । यहााका उत्पादनहरुको पूर्वका विभिन्न स्थानका व्यवसायीहरुले विक्रीका लागि डिमान्ड गरे पनि पुर्‍याउन नसकिएको सहायक सेक्सन इन्चार्च केसीको कथन छ ।
बच्चाका लुगामा अध्याधिक भीड
स्वदेशी तथा विदेशी ब्राण्डका जन्मदेखि १५ बर्ष मुनिका नानीहरुको कपडाका लागि गोरखा डिपार्टमेन्ट स्टोर पूर्वेली ग्राहकहरुको पहिलो रोजाइमा पर्न गरेको छ । अझ जाडोको समयमा आफ्ना नानीहरुका लागि न्याना कपडा खरिद गर्न अभिभावकहरुको विहान खुलेदेखि बेलुका बन्द नहुन्ज्यालसम्म भीड रहने गर्छ । विराटनगरबाट आफै निजी गाडीमा गोरखा डिपार्टमेन्ट स्टोरमा सपिङ्ग गर्न आएको भरत अर्याल आइतबार परिवारसागै आवश्यक सामाग्री खरिदमा व्यस्त थिए । विहान ९ गते इटहरी अएका उनले दर्जनभन्दा बढी आइटमका नानीहरुको कपडा खरिद गरेको सुनाए । गोरखामा के चाहिा छैन ? उनले यस पंक्तिकारलाई प्रश्न
गरे । उनले आवश्यक लत्ताकपडा, इलेक्ट्रोनिक्स साान र केही बेकरी आइटम
खरिद गरेपछि गोरखा किचेनमा स–परिवार विभिन्न प्रकारका स्वादिष्ट खाना समेत खाए । गोरखामा आउादा परिवार नै खुशी हुने गरेको पनि उनले सुनाउन भ्याए ।

तपाईको प्रतिक्रिया