जनमुक्ति पार्टीमा तीनजना मनोनित

धरान÷पछिल्लो समय संगठन विस्तारमा सक्रिय रहकेो राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहा नगर समितिका तीनजनालाई मनोनित गयिरउको छ ।
धरान उपमहानगर समितका संयोिजक चिभत्र मगर हाङ्गले दिनुभएको जानकारी अनुसार भदौ २८ गते शनिवार सम्पन्न अठारौ बैठकले कार्यसमितिमा तीन जनालाई थप्ने निर्णय गरेको थियो । कार्यसमितिमा मनोनित हुनेहरुमा धरान १६ का बाबुराजा सिंह थारु, धरान १२ का बाबुनहाङ्ग पालुङ्गवा र धरान १५ का दुर्गा तामाङ सन्देश रहेका छन् ।

तपाईको प्रतिक्रिया