स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र लोक नृत्य प्रस्तुत

सहस्राव्दी युग पुरुष एवम् नपालका साँस्कतिक सम्पदाका विशिष्ट जानकार सत्यमोहन जोशीको र सुचिता किशारको समुपस्थितिमा राजधानीमा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
सुमिना स्कुलको आयोजना तथा नेपाल भारत साँस्कृतिक संघको विशेष सहयोगमा आयोजित कार्यक्रममा नेपाली व्याण्डले लोक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।
स्वामी विवेकानन्द ाँस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा सर्वसाधारणका लागि खुल्ला गरिएको थियो । कार्यक्रममा नेपाल भारतका कलाकारहरुले आफनो पं्रस्तुति दि एका थिए । साँस्कृतिक सम्बन्धलाई थप विस्तार गर्ने उद्देश्यले आयोजित त्यस् प्रकारका कार्यक्रमे ठूलो टेवा पु¥याउने सहभागीहरुले जनाएका छन् । कार्यक्रममा नेपाली तथा भारीय कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
त्र

तपाईको प्रतिक्रिया