लागू औषध सहित एक प्रक्राउ

उदयपुर÷उदयपुरको त्रियुगा नगरपालिका–६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् ।
सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक–५ एम्पुल, फेनारागन–५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया