खोटाङ÷खोटाङ बराहपोखरी गाउँपालिका ४ बस्ने ६० बर्षीय खड्ग बहादुर राई मृत अवस्थामा फेला परेका छन । बराह पोखरी घोरिंखा बस्ने प्रताप राईको खेत बारीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरील जनाएको छ । घटनाको जानकारी पाउनसाथ प्रहरी टोलीर्ले कानुनी प्रकृया तथा अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
