पौडी खेल्ने क्रममा १३ बर्षीय बालकको मृत्यु

सुनसरी÷सुनसरी ईनरुवा नगरपालिका–७ बर्छवा बस्ने १३ बर्षीय अर्पण खबासको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजे घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका खबासलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याई पु¥याइएको थियो ।
चिकित्सकले भने खवासको मृत्यु भईसकेको भजानकारी गराएपछी मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय सुनसरीमा खबर गरेको थिए ।

तपाईको प्रतिक्रिया