भारतीय बालकको खोलामा डुबेर मृत्यु

झापा÷ झापाको गौरीगंज गाउँपालिका–६ तिनटोलीया मामा घरमा बस्दै आएका भारतीय बालकको खोलामा डुबेर मृत्यु भएको छ ।
शनिवार अपरान्ह साढे ४ बजेको समयमा देशभारत फुलबरीया घरभएका ६ बर्षिय काश महतोलाई सोही स्थानमा रहेको गेउरीया खोलामा डुबेर मृत्यु भएको हो । खोलामा डुबेको अवस्थामा स्थानियबासीले देखेर तत्काल उपचारको लागी दमकस्थिर्त लाईफलाईन अस्पतालमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा
गरेको थियो ।

तपाईको प्रतिक्रिया